Ramesh Chand

Ramesh Chand Lucknow

01/06/2025

हजारौ गुनासो मनमा भए ता पनि मौन छु
बुजिदिने त परै जाओस् सुनिदिने पनि कोही छैन..!! 💔

15/04/2025

फरक पर्दैन जाने गए हुन्छ आउने आए हुन्छ,
के कुलो, के खोला पानीलाई बग्न पाए हुन्छ।

14/04/2025

कहिले पनि कसैको खास छु भनेर नसम्झिनु किनकि पूजा सकिएपछि फुल पनि कसिङ्गार हुने गर्दछ 💙

13/04/2025

पूरानो सालमा अधुरो रहेका कार्यहरु नयाँ सालमा पूरा होस् 🌻🌼
नयाँ बर्षको शुभकामना♥️

11/04/2025

प्रेमलाई बुझ्न हृदय चाहिन्छ,
अनि निभाउनलाई धैर्यता......Pesha hoeen

11/04/2025

सल्लाहको सय शब्दले भन्दा अनुभवको एक ठक्करले मान्छेलाई धेरै परिपक्क बनाउँदो रहेछ ….!

09/04/2025

कसैले तिमीलाइ आँखा चिम्लेर बिश्वास गर्छ भने
उसलाइ अन्धो साबित गर्न नखोज ||

20/03/2025

आफ्नो भाग्य आफै कोर्ने भागदौडमा छु,जित्नु मलाई छ,
बदलनु पनि आफैलाई छ,यात्रा मेरो हो अनि यात्री म आफै।

03/11/2024

रिसाउ हजार पटक फकाउँछु तर बद्लियौ भने फर्केर हेर्ने छैन !

14/09/2024

राख्ने नगर यति धेरै आशा पनि हे दिल
यहाँ हर कोहिको आफ्नो छुट्टै दुनिया छ!!
Ramesh Thakur

09/04/2023

Celebrating my 3rd year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
09/04/2023

Celebrating my 3rd year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

Address

Lucknow
226010

Website

Alerts

Be the first to know and let us send you an email when Ramesh Chand posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share