ONS Times

ONS Times follow our page for latest updates!!

सिम​ताल प​हिरोमा ह​राएको ब​स भेटिएको ठाउमा पानी ज​मेको ज​मे भ​एर​ अब​ जेनेरेट​र पाइप ल​गाएर​ पानी निकालिने
14/01/2026

सिम​ताल प​हिरोमा ह​राएको ब​स भेटिएको ठाउमा पानी ज​मेको ज​मे भ​एर​ अब​ जेनेरेट​र पाइप ल​गाएर​ पानी निकालिने

सिन्धुलीको एसबिआई बैंक लुटेका भ​नेर​ स​मातिएका लुटेराह​रुलाइ स्थानिय​ले प्र​ह​रीको जिम्मा ल​गाएको छ​।
14/01/2026

सिन्धुलीको एसबिआई बैंक लुटेका भ​नेर​ स​मातिएका लुटेराह​रुलाइ स्थानिय​ले प्र​ह​रीको जिम्मा ल​गाएको छ​।

काठमाडौँमा ४-५ सीट हामी जित्छौ - सुमन सयामी !! सुम​न​ स​यामी नेकपा मा जोडिएका छ​न।
14/01/2026

काठमाडौँमा ४-५ सीट हामी जित्छौ - सुमन सयामी !!
सुम​न​ स​यामी नेकपा मा जोडिएका छ​न।

सिम​ताल प​हिरोमा हार​एको ग​ण​प​ति डिल​क्सलाइ निकाल्ने क्र​म जारी !!
14/01/2026

सिम​ताल प​हिरोमा हार​एको ग​ण​प​ति डिल​क्सलाइ निकाल्ने क्र​म जारी !!

सिन्धुलीमा बैंक लुटपाट : लुटेराह​रुलाइ स्थानिय​ले स​मातेका छ​न्, २ ज​ना लुटेरा स​म​तिएको ख​ब​र आएको छ​। राती स्थानीय​ले ...
14/01/2026

सिन्धुलीमा बैंक लुटपाट : लुटेराह​रुलाइ स्थानिय​ले स​मातेका छ​न्, २ ज​ना लुटेरा स​म​तिएको ख​ब​र आएको छ​। राती स्थानीय​ले बोरामा पैसा प​नि फेला पारेका थिए ।

14/01/2026

प्यालेस्टाइनको पश्चिमी किनारा (West Bank) क्षेत्रको हेब्रोन नगरपालिका कर्मचारीहरूले अचानक आएको भीषण बाढीका कारण रुखमा अल्झिएका एक व्यक्तिको नाटकीय उद्धार सफलतापूर्वक गरेका छन्।

सार्वजनिक भएको भिडियोमा ती व्यक्ति चारैतिर उर्लिएको मटमैला बाढीबीच रुखका हाँगामा समातिएर ज्यान जोगाइरहेको देखिन्छ। उद्धारकर्मीहरूले डोरी र ट्रकको सहायताले उनलाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएका हुन्।

गगन थापालगायतलाई कारबाही गर्ने संस्थापन पक्षको तयारी, कांग्रेस पार्टी कार्यालयमा बाक्लो सुरक्षाकर्मी परिचालन
14/01/2026

गगन थापालगायतलाई कारबाही गर्ने संस्थापन पक्षको तयारी, कांग्रेस पार्टी कार्यालयमा बाक्लो सुरक्षाकर्मी परिचालन

थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन ख`स्दा कम्तीमा २२ जनाको मृ`त्यु,  ५५ जना घा`इते
14/01/2026

थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन ख`स्दा कम्तीमा २२ जनाको मृ`त्यु, ५५ जना घा`इते

14/01/2026

हेब्रोनमा एक प्यालेस्टिनी घर भत्काइएको स्थानमा एक इजरायली सैनिक नाचिरहेको दृश्य खिचिएको भिडियो सार्वजनिक भएको छ, जुन स्थानलाई अभियन्ताहरूले प्यालेस्टिनीको घर ध्वस्त पारिएको क्षेत्र भएको बताएका छन्। अक्टोबर २०२३ यता इजरायली सुरक्षा बलले कब्जामा रहेको पश्चिमी किनारामा २,००० भन्दा बढी प्यालेस्टिनी घरहरू ध्वस्त पारेका छन्।

14/01/2026

जर्मनी, अस्ट्रिया, स्विट्जरल्यान्ड, लक्जेम्बर्ग र लिक्टेनस्टाइनमा HBO Max को औपचारिक सुरुवातको अवसरमा बर्लिनको आकाशमा डिमेण्टरजस्ता आकृतिहरूको समूह उडिरहेको दृश्य प्रस्तुत गरिएको छ, जसले दर्शकहरूलाई चकित बनाएको छ।

14/01/2026

गायक नायक प्रशान्त तामाङ्गलाई सम्झदै यसरी भाबुक भए : पुर्व डिएसपी शर्मा

14/01/2026

मिनेसोटाको मिनियापोलिसमा विरोध प्रदर्शनका क्रममा संघीय एजेन्टहरूले एंटी-ICE भीडले सडक अवरुद्ध बनाइरहँदा एक महिलालाई आवश्यक बल प्रयोग गरी उनको कारबाट हटाएका छन्। भिडले उनलाई अघि बढ्न प्रेरित गरिरहेको बेला अधिकारीहरूले कारको ढोकाबाट महिला निकालेर नियन्त्रणमा लिएका दृश्य भिडियोमा देखिएको छ।

Address

Gomti Nagar, Lucknow
Lucknow
226001

Website

Alerts

Be the first to know and let us send you an email when ONS Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category

Tamachuli Khabar

हामीलाई समाचार पठाउनको लागि [email protected]

गरीब,दुखी,शोसित र बिदेशमा अलपत्र नेपालिको एउटा आश,

भ्रष्टाचारी,बलात्कारी,घुस्खोर, तस्कर र रास्ट्रघाती दलालहरुको पर्दाफास ।

सत्य तथ्य निष्पक्ष अनि खोज मुलक पत्रकारिता....