05/09/2024
👉हार्दिक💐 निमंन्त्रणा !! हार्दिक💐 निमंन्त्रणा!!👈
____सम्पुर्ण दाजु भाई तथा दिदिबहिनि हरु लाई उपस्थित को लागि हार्दिक निमंत्रणा ब्याक्त गर्दछौ 🙏
____________🙏🙏_________________
मिति 6/9/2024का दिन हाम्रो महान गौरवशाली संगठनअखिल भारत नेपाली एकता मंच पूर्वी नगर समिति को आयोजनामा नेपाली हिन्दु महिला दिदिबहिनिहरुको महान चार्डपर्ब( हरितालीका)तीज विशेष सांस्कृतिक कार्यक्रम को आयोजना गरिएको छ ।यो कार्यक्रम लाई सफल पार्न सम्पूर्ण शुभचिन्तक ,आदर्णीय आमा बुवा, दाजु भाई ,तथा दिदी बहीनी हरुलाई उपस्थित को लागि हार्दिक अनुरोध गर्दछु
नोट: निःशुल्क👈
:शुरक्षा कर्मि को ब्यावस्था मिलाएको छ।👈
:कृपया लागुपर्दाथ ,सेवन गरेर नआउनु होला यदि कसैले लागुपर्दाथ सेवन गरेर हल्ला गर्यो भने तुरुन्तै शुरक्षा कर्मि साथिहरुले पुलिस को जिम्मा दिने छन तर यस्मा आयोजक टिमहरुको कुनै जिम्मा हुने छैन।👈
: कृपया सम्पुर्ण साथिहरुले आआफ्नो सामान को शुरक्षा आफै गर्नु होला जस्तै मोबाईल ईत्यादि।👈
______________धन्यबाद_________________
स्थान:सनातन धर्म मन्दिर जमालपुर फेस 2 लुधियाना पंजाब https://g.co/kgs/ZhMGsa
समय: बिहान 10बजे देखि सांझ 6 बजे सम्म।
जानकारी का लागि सम्पर्क नं
_________अम्मर साउद
_________9056825147
_________बिकास साउद
_________8360020653
(आयोजक टिम)
अखिल भारत नेपाली एकता मंच पुर्बी नगर सिमित __________लुधियाना पंजाब ________