Sb New,s Nepal

Sb New,s Nepal Official Page Sb News Nepal
सत्य तथ्य समाचार 📰

15/09/2025

प्रधानमन्त्रीको खुटा ढोग्ने सुदन गुरुङ्ले चेतवनी , घरबाट थुतेर निकाल्छौ

एकदिन काठमाडौं देखाउँछु भन्थ्यो, अफु बि!तेर गयो, मलाई काठमाडौं देखाइ गयो। जेन-जि सहिद ओब्जन बुढाकि आमा , आफ्नो प्यारो छो...
14/09/2025

एकदिन काठमाडौं देखाउँछु भन्थ्यो, अफु बि!तेर गयो, मलाई काठमाडौं देखाइ गयो। जेन-जि सहिद ओब्जन बुढाकि आमा , आफ्नो प्यारो छोराको अन्तिम मुख हेर्न ४ दिन लगाएर बाजुरा बाट काठमाडौं आइपुगेकि छन।😥

14/09/2025

भाटभटेनीमा सामान चोर्नेहरु । सबैलाई खोजी खोजी कारबाही गरियोस् ।

14/09/2025

भाटभटेनीमा सामान चोर्नेहरुलाई रोक्न गएका कालिका स्कुलका सरलाई यतिबेला उल्टै सामान चोरेको भन्दै स्कुलले निकालेको छ । उहाँको सामान चोर्ने कुनै उद्देश्य नभएको यो भिडियोमा प्रष्ट देख्न सकिन्छ ।

13/09/2025

धर्म गर या नगर कर्म राम्रो गर
हिसाब कर्मको हुन्छ धर्मको होईन..!!
#शुभरात्री

13/09/2025

प्रदर्सनमा घाइते भएका जेन्जीहरुलाई भेटेर Civil hospital बाट निस्किदै प्रधानमन्त्री सुशीला कार्की !🙏

प्रधानमन्त्री सुशीला कार्की Gen Z आन्दोलनमा घाइते भएकालाई भेट्न राष्ट्रिय ट्रमा सेन्टर पुग्नु भएको छ।❤️🙏
13/09/2025

प्रधानमन्त्री सुशीला कार्की Gen Z आन्दोलनमा घाइते भएकालाई भेट्न राष्ट्रिय ट्रमा सेन्टर पुग्नु भएको छ।❤️🙏

प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका घाइतेहरूलाई भेट्न अस्पताल जाने भएकी छन् ।❤️
13/09/2025

प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका घाइतेहरूलाई भेट्न अस्पताल जाने भएकी छन् ।❤️

नेता महेश बस्नेत भन्छन्: जोजो जहाँ जहाँ छौ सबैले अपराधी, चोर र ठगलाई समातेर पुलिसलाई बुझाउनु होला । कोही आत्तिनुपर्ने आव...
13/09/2025

नेता महेश बस्नेत भन्छन्: जोजो जहाँ जहाँ छौ सबैले अपराधी, चोर र ठगलाई समातेर पुलिसलाई बुझाउनु होला । कोही आत्तिनुपर्ने आवश्यकता छैन । काहीँ कतै अप्ठ्यारो पर्यो भने डाइरेक्ट मलाई contact गर्नुहोला । ९८५११४७९८७

Address

SUDUR PASCHIM DOTI DANG
Ludhiana
10801

Alerts

Be the first to know and let us send you an email when Sb New,s Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share