Gangajal FM

Gangajal FM Radio Gangajal FM 87.8 mhz,
कर्जन्हा नगरपालिका, सिरहा ।
समाचार तथा सूचनाका लागि
हामीलाई सम्झनुहाेस् ।
Whatsapp :+9779814791621

03/12/2025

जनकपुर बोल्टस् टप 4 मा यसरि जादैछ ???लयमा फर्किए अनिल, समर्थक खुसि

30/11/2025

नेपालका प्रमुख ब्याट्सम्यान फोममा छैन्न ??
नेपालले T20 विश्वकप 2026 मा यो अवस्थामा जित निकाल्न सक्ला भन्ने चि'न्ता बढेको छ ।

27/11/2025

किन परा जित हुन्छ जनकपुर बोल्टस् ???

27/11/2025

जनकपुर बोल्टस् ३ पटकको परा जित पछि अब के गर्ने, किन ह्याट्रिक हा र भयो ???

जनकपुर बोल्टस् अझै पनि जित्छ भन्दै खेल हेरेर को को बस्नुभएको छ ???
27/11/2025

जनकपुर बोल्टस् अझै पनि जित्छ भन्दै खेल हेरेर को को बस्नुभएको छ ???

24/11/2025

जनकपुर बोल्टस पराजयको कारण के थियो ???

24/11/2025

आज जेनजी फ्रन्टले प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठको तत्काल ब र्खास्ती माग गरेको छ ।
त्यस्तै, श्रेष्ठले नियुक्ति दिलाएका परिवारका सदस्य र नातेदार सबैको नियुक्ति तत्काल खारे जी गर्न पनि माग गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव नेपाल सरकारको सचिवसरह सेवासुविधासहित आदर्श श्रेष्ठले श्रीमतीसहितका व्यक्तिलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरेको पाइएपछि चौतर्फी वि रोध भएको हो । पुरा जानकारी

24/11/2025

आजको जीत कसको अनिल कि सन्दिप ?
NPL को आजको दोश्रो खेलमा जनकपुरबोल्ट्स बिराटनगर किंग्स संग खेल्दैछन् । तपाईंको साथ कस्लाई ???

24/11/2025

आज पुर्वका दुइ टिम जनकपुर र विराटनगर बीचको खेलमा तपाईंको समर्थन कस्लाई ?

24/11/2025

NPL मा आज दुई खेल हुँदैछ । के जनकपुर आज जित्ने सम्भावना छ ??

24/11/2025

जेन-जी आन्दो लनको जगमा टेकेर प्रधानमन्त्री बनेकि सुशिला कार्किको भनाई किन फेरिए ??

23/11/2025

एमाले नेता महेश वस्नेत माथि जेन-जी यूवाले कालो मसि छ्यापेको छ ।

Address


Telephone

+919229151805

Website

Alerts

Be the first to know and let us send you an email when Gangajal FM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gangajal FM:

  • Want your business to be the top-listed Media Company?

Share