Gangajal FM

Gangajal FM Radio Gangajal FM 87.8 mhz,
समाचार तथा सूचनाका लागि
हामीलाई सम्झनुहाेस् ।
(1)

बालेन भन्छ ।
09/09/2025

बालेन भन्छ ।

09/09/2025

तपाईको बिचारमा अबको प्रधानमन्त्रीको हुनुपर्छ ।
प्रतीकृया दिनुहोस् ।

कर्जन्हा नगरपालिकाको जनप्रतिनीधि र कर्मचारीहरु क्षमता अभिवृध्दि कार्यक्रममा
02/09/2025

कर्जन्हा नगरपालिकाको जनप्रतिनीधि र कर्मचारीहरु क्षमता अभिवृध्दि कार्यक्रममा

कर्जन्हा नगरपालिकामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को नगर सम्मेलन सम्पन्न भएको छ । दोश्रो सम्मेलनबाट नयाँ पदाधिकार...
08/08/2025

कर्जन्हा नगरपालिकामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को नगर सम्मेलन सम्पन्न भएको छ । दोश्रो सम्मेलनबाट नयाँ पदाधिकारी चयन भएको छ । सम्मेलनमा अतिथिको रुपमा नेकपा माओवादी केन्द्रका सिरहा जिल्ला ईन्चार्ज तथा पुर्व मन्त्री अजय संकर नायक, पुर्व नगर प्रमुख गंगा पासमान, उपप्रमुख ज्ञानकुमारि श्रेष्ठ लगायतका विभिन्न नेताहरुको उपस्थिति रहेको थियो । अबको नयाँ समितिले नगरपालिकामा संगठन विस्तारमा भुमिका खेल्ने विश्वास लिएको छ ।

घुस्याहा मेयर पक्राउ ....
16/07/2025

घुस्याहा मेयर पक्राउ ....

16/07/2025

मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।

30/05/2025

सल्हेश फुलबारीलाई संरक्षण गर भन्दै जनमत पार्टी र मधेश प्रदेशका मुख्यमन्त्री बिरुद्ध मधेशभरमा नारावाजि हुदैछ । सलहेश परिसरमा अम्बेडकर पार्क अनियमित तरिकाले बनाउन खोजदा पासमान समुदाय तथा दलित समुदायका अगुवा यस्को कडा बिरोध गर्दै संघर्षमा जाने चेतावनी दिएका छन् ।

20/03/2025

सिरहाको औरहीमा महायज्ञको नाममा डोम परिवारलाई उठिबास गराएकोबारे सदनमा उठ्यो आवाज, एमाले सांसद सम्झना थपलियाले गरिन् छानविनको माग

19/03/2025

कर्जन्हा नगरपालिकाको विवाद वारे के भने मेयर भोला प्रसाद पोख्रेल ?? के के भयो सहमति सबै जानकारी
https://youtu.be/UHTwvBcd060

Address


Telephone

+919229151805

Website

Alerts

Be the first to know and let us send you an email when Gangajal FM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gangajal FM:

  • Want your business to be the top-listed Media Company?

Share