Samsing Times - STK

Samsing Times - STK तपाईको सोच हाम्रो खोज! REGD NO. WB09D0003424
(1)

सामसिङ्ग टाईम्स सामसिङ्गको पहिलो मिडिया च्यानल(सोसियल च्यानल) हो, हाम्रो उदेश्य सामसिङ्ग लगायत सम्पुर्ण क्षेत्रको खबर, मनोरञ्जन इत्यादि कुराहरु प्रसारण गर्नु हो।

 ,  , North Bengal region quiz competition 2025 Out of 12 teams - Matelli , Birpara , Alipurduar, Sonada, Kurseong , Dar...
18/08/2025

, ,
North Bengal region quiz competition 2025
Out of 12 teams - Matelli , Birpara , Alipurduar, Sonada, Kurseong , Darjeeling, sukna, Mahanadi, bagdogra etc clearing elimination round with highest score reached main quiz event with other five strong teams.

In all three rounds with leading points students of Morning Glory English School, representing Matelli Block has won hearts of many peoples, By scoring 105 points and became champions in this big event.

Congratulation Matelli Block.. and Suravi Bhujel & Ajhan Shikdar Studenrs of Morning Glory English School, Matelli Bazar.
Trophy felicited by deputy labour welfare commissioner !

हार्दिक श्रद्धाञ्जलीयङ्गटङ्ग बड़ी लाइन निवासी महेश दर्जी जन्मको हिज १७/८/२०२५ राती ९ बजे आकस्मिक निधनले सम्पुर्ण परिवारम...
18/08/2025

हार्दिक श्रद्धाञ्जली

यङ्गटङ्ग बड़ी लाइन निवासी महेश दर्जी जन्मको हिज १७/८/२०२५ राती ९ बजे आकस्मिक निधनले सम्पुर्ण परिवारमा शोकको लहर छाएको छ। वँहाको मलामी आज २ बजे दिउँसो निकालिने छ।

17/08/2025

सालबारीमा गोर्खा भाषा आयोग गठन समितिको केन्द्रीय कोर कमिटीको महत्वपूर्ण बैठक। अध्यक्ष विशाल छेत्रीको सभापतित्वमा बैठक सम्पन्न, उपाध्यक्ष रिम्पोछे पेम्बा लामा, सचिव गौतम कालिकोटे छेत्री, मार्गदर्शक डा मणिकुमार शर्मा, डा. मनोहर सुनार साथै अधिवक्ता विकास लोहानी लोहार वा अन्य उपस्थित थिए।

17/08/2025

सुरज दर्नाल उर्फ गोर्खाल्याण्ड भाउको आज भएन बेल/२२ अगस्तमा फेरि अर्को पेशी हुने कुराको जानकारी दिदै अधिवक्ता:-

सामसिङ्ग कुर्ती ग्राम हिन्दु सनातन धर्म आश्रममा कृष्ण जन्माष्टमी पालन गरियो-
16/08/2025

सामसिङ्ग कुर्ती ग्राम हिन्दु सनातन धर्म आश्रममा कृष्ण जन्माष्टमी पालन गरियो-

16/08/2025

डिओम युनाइटेडद्वारा आयोजित स्वतन्त्रता दिवस कार्यक्रममा स्वागतको क्रममा अजय एड्वर्ड ज्युलाई प्याराडाईस इङ्लिस स्कुलको स्कावटमा गरियो भव्य स्वागत:-

16/08/2025

सामसिङ्ग कुर्ती ग्राम हिन्दु सनातन धर्म आश्रममा कृष्ण जन्माष्टमी उत्सवमा भजन भन्दै भक्तजनहरु:-

16/08/2025

डिओम युनाइटेडद्वारा आयोजित स्वतन्त्रता दिवस कार्यक्रममा स्वागतको क्रममा कलाकार अन्तोष तामङ्ग अनि रजनी सुन्दाससंग केही कुराकानी:-

15/08/2025
15/08/2025

यङ्गटङ्ग गोदाम लाईन हनुमान मन्दिरबाट सिधा प्रसारण:-

15/08/2025

सामसिङ्ग कुर्ती ग्राममा ७९ औ स्वतन्त्रता दिवसको उपलक्ष्यमा कुर्ती ग्रामका गाउँलेहरुद्वारा पुजा मण्डपको प्रागणमा भारतको झण्डा उत्तोलन गरियो।

हाम्रा सम्पुर्ण पाठकहरुमा ७९ ओ स्वतन्त्रता दिवसको हार्दिक शुभकामना!
14/08/2025

हाम्रा सम्पुर्ण पाठकहरुमा ७९ ओ स्वतन्त्रता दिवसको हार्दिक शुभकामना!

Address

Doars

Alerts

Be the first to know and let us send you an email when Samsing Times - STK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samsing Times - STK:

Share