Bijay magar. बिजय मगर

14/05/2025

लगातार आज तेस्रो दिन पनि माननिय रबि लामिछानेको मुद्दा हेर्न नमिल्नेमा राखेको छ।

14/05/2025

अदालत र दुइतिहाई को सरकार ले रबिको मुद्दामा मज्जाले न्यायाधीश लाइ चेस को गोट्टि बनायर खेलिरहेको छ ,,हेर्न मिल्ने मा भन्छ फेरि हेर्न नमिल्ने मा भन्छ ।
हेर्न मिल्ने दिन पक्कै आउला त्यो दिन तिमि हरुको अन्त्यको शुरुवात हुने पक्का छ ।

14/05/2025

सर्वोच्च अदालतमा आज माननीय रवि लामिछाने ज्यूको मुद्दा हेर्न मिल्ने भएको छ।

विश्वकै सबैभन्दा गरिब राष्ट्रपति’ भनेर चिनिने मुजिकाको नि'धन -उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिका 'पेपे' को ८९ वर्षको ...
14/05/2025

विश्वकै सबैभन्दा गरिब राष्ट्रपति’ भनेर चिनिने मुजिकाको नि'धन -

उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिका 'पेपे' को ८९ वर्षको उमेरमा नि'धन भएको छ। सन् २०१०–२०१५ सम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेका मुजिका पूर्व गुरिल्ला नेता थिए। अत्यन्त साधारण जीवनशैलीका कारण उनी ‘विश्वकै सबैभन्दा गरिब राष्ट्रपति’ भनेर चिनिन्थे।

काठमाडौंको मखनटोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
14/05/2025

काठमाडौंको मखनटोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

14/05/2025

स्थानीय तहको निर्वाचन भएको आज ३ वर्ष पूरा भएको छ। आफ्नो पालिकामा जितेको जनप्रतिनिधिले गरेको काम कस्तो छ? पालिकाले गरेको कामबाट सन्तुष्ट हुनुहुन्छ त?

मुख्यमन्त्रीसँग भेट्दा मोबाइल निषेध 📵कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई भेट्न जाँदा  अब मोबाइल बोकेर जान पाइने ...
14/05/2025

मुख्यमन्त्रीसँग भेट्दा मोबाइल निषेध 📵

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई भेट्न जाँदा अब मोबाइल बोकेर जान पाइने छैन । मुख्यमन्त्रीको सचिवालयका अनुसार सुरक्षा र गोपनीयता सुनिश्चित गर्न भन्दै यस्तो निर्णय भएको हो ।

13/05/2025

मिटरब्याज पीडित किसान-मजदुरहरुले रास्वपा सभापति रवि लामिछानेसँग कारागारमा भेटेका छन् । उनि हरुले रबि दाइ सङ्ग हामि ले न्याय पायनौ अहिलेको सरकार ले ब्वास्ता गर्यो भनेर दुखेशो पोखेका छ्न ।

रबिन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमती दिएको छ ।
13/05/2025

रबिन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमती दिएको छ ।

झापा मेचिनगरको नगर अधिबेशनमा ५०० भन्दा बढी ब्यक्तिहरु काङग्रेस एमाले छोडेर रास्वपामा प्रबेश!
13/05/2025

झापा मेचिनगरको नगर अधिबेशनमा ५०० भन्दा बढी ब्यक्तिहरु काङग्रेस एमाले छोडेर रास्वपामा प्रबेश!

लुम्बिनी प्रदेशका सांसद गिता गुरुङ ले सांसद पद बाट राजिनामा दिएकी छिन ।
13/05/2025

लुम्बिनी प्रदेशका सांसद गिता गुरुङ ले सांसद पद बाट राजिनामा दिएकी छिन ।

म जन्मिनु अगाडिदेखि प्रधानमन्त्री बनिसकेकाहरूको डेट एक्सपायर्ड भइसक्यो, हामी नयाँ सोचको नेतृत्व चाहन्छौ,  माननिय Nisha D...
13/05/2025

म जन्मिनु अगाडिदेखि प्रधानमन्त्री बनिसकेकाहरूको डेट एक्सपायर्ड भइसक्यो, हामी नयाँ सोचको नेतृत्व चाहन्छौ, माननिय Nisha Dangi 🔔

Address

Manali

Telephone

+97431685675

Website

Alerts

Be the first to know and let us send you an email when Bijay magar. बिजय मगर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bijay magar. बिजय मगर:

Share

Category