13/09/2025
सबैले एक share गर्नुहोला
अब साँच्चिकै देशले गति लिनुपर्ने बेला आएको छ। देशलाई नयाँ दिशातर्फ डोर्याउन अब गफले होइन, कर्मले बोल्नुपर्छ। राम्रो काम गरेर मात्र देशको मुहार फेर्न सकिन्छ, र त्यसका लागि हामी सबैले मिलेर हातेमालो गर्दै अगाडि बढ्न जरुरी छ। हरेक नागरिकको सानो–सानो योगदानले ठूलो परिवर्तन ल्याउन सक्छ।
यस ऐतिहासिक घडीमा, नेपालको पहिलो महिला प्रधानमन्त्री बन्न सफल हुनुभएकोमा शुशिला कार्की ज्यूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। तपाईँको नेतृत्वमा सुशासन, पारदर्शिता र निष्ठाको आधारमा देशले नयाँ यात्रा सुरु गर्ने विश्वास लिएका छौ । अबको बाटो सजिलो नहोला, तर जनताको साथ, विश्वास र तपाईँको दृढ संकल्पले नेपालले अवश्यै प्रगतिको नयाँ अध्याय लेख्नेछ।
हामी सबै नागरिकहरू तपाईँसँगै हातेमालो गर्दै अघि बढ्न तयार छौं — किनकि अबको पुस्ताले गफ होइन, नतिजा खोजिरहेको छ। 🙏🇳🇵