
19/09/2024
Para 🙏🏼❤️
बडा दशै विशेष फोतो प्रतियोगिता :-२०८१
प्रतियोगिता न :- २९८
नाम :बिष्णु बुढा मगर
ठेगाना:भुमे ८ कोर्जा रुकुम पुर्ब
* तपाईं पनि सहभागी हुन सक्नु हुनेछ जसको लागि !
सहभागिताका नियमहरु :-
१) फोतो single र सफा हुनु पर्नेछ।
२) सहभागीले Longali vlog Official page अनिवार्य like र follow गर्नु पर्ने छ। नगरेको खण्डमा प्रतियोगितामा समाबेश गराईने छैन।।
३) फोतो mention teg र shere गर्न सक्नु हुनेछ।
४) फोतो नाम र ठेगाना longali vlog official page को massage box मा पठाउनु पर्ने छ।
५) बिजेता like र share को आधार मा हुनेछ।
६) फोटो पठाउने अन्तिम मिति २०८१असोज २९ गते सम्मको मान्यता हुनेछ।
नोट : नतिजा प्रकाशित हुने मिति २०८१ कार्तिक १ गते समय बिलुका ८:००बजे longali vlog official पेज बात सर्बजनिक गरिनेछ ।
* बिजेता पुरुस्कार - प्रथम पुरस्कार ५५० -/ रिचार्ज कार्ड पनि प्रदान गरिने छ ।।
*द्वितीय पुरस्कार ४५०/रिचार्ज कार्ड पनि प्रदान गरिने छ
*तृतीय पुरस्कार ३५० /रिचार्ड कार्ड पनि प्रदान गरिने छ
* सावन्तना पुरुस्कार २५० रिचार्ड कार्ड पनि प्रदान गरिने छ
-vlog official page ❣️