Kamal Bohara voice

Kamal Bohara voice Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kamal Bohara voice, Digital creator, Panchayat, Mapusa.

विकल्प 1 (Attitude & Cool):
"भाग्यमा होइन, आफ्नै मेहेनतमा विश्वास गर्छु।
सधैं खुसी, सधैं आफ्नै धुनमा। 😎✨"
विकल्प 2 (Simple & Deep):
"साधारण जीवन, उच्च विचार। 🏔️
सपना ठूलो छ, यात्रा जारी छ। 👣"
विकल्प 3 (Stylish):
"म कसैसँग तुलना हुन चाहन्न, म आफ्नै लागि

14/08/2026

भ्रष्टाचारीको नायक आज नेपाल भित्रिंदै हुनुहुन्छ दिल्ली बजारको कारागार खाली गर्दा हुन्छ। जसरी भएपनि थुन्छु। "जय नेपाल"..
#नेपाल #तजा #खबर

14/08/2026

बिरगंजमा म्या इन्स्पेक्टरले गोली हानिसकेपछि
चारजना हिन्दू युवकको मृत्यु भइसकेपछि सबभन्दा ठूलो हात कसको रहेछ त ?
उर्मिला खातुन र उनको श्रीमानको
सबैले जनाले भनिरहेका छन् साँचै यो हुन सक्छ त ?
#नेपाल #तजा #खबर

सेर्बाहादुर देवा लाई अईले को सरकार ले बिदेस बाट लेयर आय
13/08/2026

सेर्बाहादुर देवा लाई अईले को सरकार ले बिदेस बाट लेयर आय

13/08/2026

कांग्रेसका नेता शेरबाहादुर देवा
पाँच महिना पछि विदेश बाट फर्केर आएपछि
सब कांग्रेसका झोलेहरू सब पछाडि लागीसके..
#नेपाल #तजा #खबर #कैलाली

13/08/2026

सुख र दुखा स्गैई काटौला 🥰

13/08/2026

#नेपाल #तजा #खबर

13/08/2026

सुलसरीमा के को हुँदैछ यस्तो पलानी के गर्दैछन् हिनीहरु ?..
#नेपाल #तजा #खबर

13/08/2026

वीरगंजमा चार जना युवालाई
मिया इन्स्पेक्टरले गोली हानेर मृत्यु भएको थियो, त्यसको बारेमा यो युवाले के भन्दैछन् ?
#नेपाल #तजा #खबर

12/08/2026

गृहमन्त्री सुदन गुरुङलाई पाकिस्तानी, रोहिंग्या र सोमालिया शरणार्थीलाई तत्काल डिपोर्ट गर्न मिराज ढुंगानाको चेतावनी...
#नेपाल #तजा #खबर

12/08/2026

हाम्रो नेपालका प्रधानमन्त्रीबालेन्द्र शाहले अब नेपाललाईटोकियो जस्तो बनाउँछु भनेका छन्के त बालेन शाहले हाम्रो देश नेपाललाई टोकियो जस्तो बनाउँछ त ...
#नेपाल #तजा #खबर

Address

Panchayat
Mapusa
403507

Website

Alerts

Be the first to know and let us send you an email when Kamal Bohara voice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share