Voice of panighatta news

Voice of panighatta news I am Ritesh Chhetri, reporting from Panighatta Bazar, Darjeeling.

Stay tuned as we bring you the latest updates, stories, and voices from our community. 7001745418

⚽🏆 A Memorable Evening of Football & Culture! 🎶✨Today, I had the privilege of attending the Grand Finale of the 5th Mart...
04/10/2026

⚽🏆 A Memorable Evening of Football & Culture! 🎶✨

Today, I had the privilege of attending the Grand Finale of the 5th Martyr Sanjay Oraon Memorial Knockout Football Tournament, followed by a wonderful Cultural Programme.

It was truly a memorable evening filled with the spirit of sportsmanship, enthusiasm and community participation. The thrilling football final and the vibrant cultural performances made the occasion even more special.

My heartfelt respect to the organisers, participating teams, players, artists and everyone whose efforts made this event a grand success.

It was a pleasure to be a part of this wonderful celebration and to witness such an inspiring blend of Sports, Culture and Community Spirit.










04/10/2026

पानीघट्टामा दिउँसै चोरी, युवतीलाई स्प्रे गरेर बेहोस बनाएको आरोप

पानीघट्टा: पानीघट्टास्थित रामु दाजुको पसलमा आइतबार दिउँसै चोरी भएको खबर सार्वजनिक भएको छ।

प्राप्त जानकारीअनुसार, चोरी गर्ने क्रममा पसलमा रहेकी रामु दाजुकी छोरीलाई स्प्रे गरेर बेहोस बनाइएको बताइएको छ। घटनापछि उनी बेहोस अवस्थामा रहेको बताइएको छ।

घटनाले स्थानीय क्षेत्रमा त्रास र चिन्ता बढाएको छ। स्थानीय बासिन्दालाई अपरिचित व्यक्ति तथा शंकास्पद गतिविधिप्रति विशेष सतर्क रहन आग्रह गरिएको छ।

घटनाबारे थप विवरण तथा आधिकारिक पुष्टि हुन बाँकी रहेको छ।
Video source by Reshma khati

04/10/2026

आज दिनांक 4/10/2026 को दिन सुकना पानीघट्टा मण्डल अन्तर्गत पानी घट्टाका चारैवटा बूतहरुको पहलमा पानीघट्टा अगम सिंह गिरि सार्वजनिक भवनमा जिल्ला समिति सदस्यहरु,श्रीमती रोशनी ठकुरी, श्री प्रकास खनाल मण्डलका उप सभापती श्री बिनु छेत्री साथै बिदायाकका प्रतिनिधि श्री सचिन छेत्रीको बिशेष उपस्थितिमा विभिन्न राजनैतिक पार्टीबाट 150 घर परिवार औपचारिक रुपमा भारतीय जनता पार्टीमा सामेल भए l Part 12

04/10/2026

आज दिनांक 4/10/2026 को दिन सुकना पानीघट्टा मण्डल अन्तर्गत पानी घट्टाका चारैवटा बूतहरुको पहलमा पानीघट्टा अगम सिंह गिरि सार्वजनिक भवनमा जिल्ला समिति सदस्यहरु,श्रीमती रोशनी ठकुरी, श्री प्रकास खनाल मण्डलका उप सभापती श्री बिनु छेत्री साथै बिदायाकका प्रतिनिधि श्री सचिन छेत्रीको बिशेष उपस्थितिमा विभिन्न राजनैतिक पार्टीबाट 150 घर परिवार औपचारिक रुपमा भारतीय जनता पार्टीमा सामेल भए l Part 11

04/10/2026

आज दिनांक 4/10/2026 को दिन सुकना पानीघट्टा मण्डल अन्तर्गत पानी घट्टाका चारैवटा बूतहरुको पहलमा पानीघट्टा अगम सिंह गिरि सार्वजनिक भवनमा जिल्ला समिति सदस्यहरु,श्रीमती रोशनी ठकुरी, श्री प्रकास खनाल मण्डलका उप सभापती श्री बिनु छेत्री साथै बिदायाकका प्रतिनिधि श्री सचिन छेत्रीको बिशेष उपस्थितिमा विभिन्न राजनैतिक पार्टीबाट 150 घर परिवार औपचारिक रुपमा भारतीय जनता पार्टीमा सामेल भए l Part 10

04/10/2026

आज दिनांक 4/10/2026 को दिन सुकना पानीघट्टा मण्डल अन्तर्गत पानी घट्टाका चारैवटा बूतहरुको पहलमा पानीघट्टा अगम सिंह गिरि सार्वजनिक भवनमा जिल्ला समिति सदस्यहरु,श्रीमती रोशनी ठकुरी, श्री प्रकास खनाल मण्डलका उप सभापती श्री बिनु छेत्री साथै बिदायाकका प्रतिनिधि श्री सचिन छेत्रीको बिशेष उपस्थितिमा विभिन्न राजनैतिक पार्टीबाट 150 घर परिवार औपचारिक रुपमा भारतीय जनता पार्टीमा सामेल भए l Part 9

04/10/2026

आज दिनांक 4/10/2026 को दिन सुकना पानीघट्टा मण्डल अन्तर्गत पानी घट्टाका चारैवटा बूतहरुको पहलमा पानीघट्टा अगम सिंह गिरि सार्वजनिक भवनमा जिल्ला समिति सदस्यहरु,श्रीमती रोशनी ठकुरी, श्री प्रकास खनाल मण्डलका उप सभापती श्री बिनु छेत्री साथै बिदायाकका प्रतिनिधि श्री सचिन छेत्रीको बिशेष उपस्थितिमा विभिन्न राजनैतिक पार्टीबाट 150 घर परिवार औपचारिक रुपमा भारतीय जनता पार्टीमा सामेल भए l Part 8

04/10/2026

आज दिनांक 4/10/2026 को दिन सुकना पानीघट्टा मण्डल अन्तर्गत पानी घट्टाका चारैवटा बूतहरुको पहलमा पानीघट्टा अगम सिंह गिरि सार्वजनिक भवनमा जिल्ला समिति सदस्यहरु,श्रीमती रोशनी ठकुरी, श्री प्रकास खनाल मण्डलका उप सभापती श्री बिनु छेत्री साथै बिदायाकका प्रतिनिधि श्री सचिन छेत्रीको बिशेष उपस्थितिमा विभिन्न राजनैतिक पार्टीबाट 150 घर परिवार औपचारिक रुपमा भारतीय जनता पार्टीमा सामेल भए l Part 7

04/10/2026

आज दिनांक 4/10/2026 को दिन सुकना पानीघट्टा मण्डल अन्तर्गत पानी घट्टाका चारैवटा बूतहरुको पहलमा पानीघट्टा अगम सिंह गिरि सार्वजनिक भवनमा जिल्ला समिति सदस्यहरु,श्रीमती रोशनी ठकुरी, श्री प्रकास खनाल मण्डलका उप सभापती श्री बिनु छेत्री साथै बिदायाकका प्रतिनिधि श्री सचिन छेत्रीको बिशेष उपस्थितिमा विभिन्न राजनैतिक पार्टीबाट 150 घर परिवार औपचारिक रुपमा भारतीय जनता पार्टीमा सामेल भए l Part 6

04/10/2026

आज दिनांक 4/10/2026 को दिन सुकना पानीघट्टा मण्डल अन्तर्गत पानी घट्टाका चारैवटा बूतहरुको पहलमा पानीघट्टा अगम सिंह गिरि सार्वजनिक भवनमा जिल्ला समिति सदस्यहरु,श्रीमती रोशनी ठकुरी, श्री प्रकास खनाल मण्डलका उप सभापती श्री बिनु छेत्री साथै बिदायाकका प्रतिनिधि श्री सचिन छेत्रीको बिशेष उपस्थितिमा विभिन्न राजनैतिक पार्टीबाट 150 घर परिवार औपचारिक रुपमा भारतीय जनता पार्टीमा सामेल भए l Part 5

Address

Panighatta Bazar
Mirik
734423

Telephone

+917001745418

Website

Alerts

Be the first to know and let us send you an email when Voice of panighatta news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Voice of panighatta news:

Shortcuts

Share