Pahad Sambat - Hindi

Pahad Sambat
- Hindi welcome to my world

19/06/2025

Good morning

10/06/2025

गोजमुमो अध्यक्ष विमल गुरुङ

गोरामुमो चुंगथुंग मेरिबुंग समष्टि की सांगठनिक सभा सम्पन्नगोर्खा राष्ट्रीय मुक्ति मोर्चा चुंगथुंग मेरिबुंग समष्टि की सांग...
09/06/2025

गोरामुमो चुंगथुंग मेरिबुंग समष्टि की सांगठनिक सभा सम्पन्न

गोर्खा राष्ट्रीय मुक्ति मोर्चा चुंगथुंग मेरिबुंग समष्टि की सांगठनिक सभा सम्पन्न हुई है। पार्टी अध्यक्ष मन घिसिंग के निर्देशन को शिरोधार्य करते हुए संगठन विस्तार और वर्तमान राजनीतिक परिवेश के बारे में जानकारी देने हेतु गोरामुमो ने अपनी सांगठनिक सभा एवं विस्तार कार्य को तेज़ी से आगे बढ़ाया है, ऐसा जानकारी पार्टी के मिडिया सेल प्रभारी दिनेश साम्पांग ने दी।

समष्टि अध्यक्ष जे.के. राई की अध्यक्षता में सम्पन्न हुई इस सभा का संचालन गोरखा राष्ट्रीय नारी संगठन (गोरानासं) दार्जिलिंग ब्रांच कमिटी की सचिवा मंदिरा राई ने किया। इस सभा में हिमालयन प्लांटेशन वर्कर्स यूनियन केन्द्रीय समिति के सचिव धीरज राई की प्रमुख उपस्थिति रही, साथ ही समष्टि के विभिन्न शाखा प्रतिनिधि वर्ग तथा समष्टि के भ्रातृ संगठनों के सभी प्रतिनिधि वर्ग भी उपस्थित थे।

सभा के पश्चात समष्टि अध्यक्ष जे.के. राई ने अपने विज्ञप्ति में जानकारी देते हुए कहा कि, "आज की सांगठनिक सभा का मुख्य उद्देश्य समष्टि को और अधिक ऊर्जावान बनाना था। इस हेतु समष्टि के सभी प्रतिनिधियों एवं शाखा प्रतिनिधियों को लेकर वर्तमान राजनीतिक स्थिति एवं सांगठनिक विस्तार विषयक जानकारी दी गई।"

सभा में यह भी जानकारी दी गई कि आगामी 22 जून 2025 को गोर्खा राष्ट्रीय मुक्ति मोर्चा के संस्थापक अध्यक्ष श्री सुवास घिसिंग की जयंती सुवास घिसिंग स्मृति पार्क, मंजु मिरिक में मनाई जाएगी।

बहुत लंबे संघर्ष के बाद गोर्खा जाति के मुद्दे की सुनवाई होने के संकेत प्राप्त हो रहे हैं। इसके लिए गोरामुमो अध्यक्ष मन घिसिंग, केन्द्रीय समिति एवं गोरामुमो कार्यकर्ताओं का महत्वपूर्ण योगदान रहा है। इस हेतु चुंगथुंग मेरिबुंग समष्टि हार्दिक आभार व्यक्त करती है।

"फूट कर नहीं, जुट कर आगे बढ़ना है।"
अब बार-बार 2007 जैसे घटनाक्रम नहीं दोहराए जाने चाहिए — ऐसा संदेश समष्टि अध्यक्ष जे.के. राई ने सम्पूर्ण गोर्खा समाज और पहाड़ों में रहने वाले अन्य सभी समुदायों को अपील स्वरूप दिया।

22/05/2025

Hello

गोर्खाल्याण्डको मागलाई लिएर सशक्त स्वर: 'एक यात्रा, एक लक्ष्य – गोर्खाल्याण्ड'–अर्पण राई "गोर्खादार्जिलिङ, मे २०२५ – भार...
21/05/2025

गोर्खाल्याण्डको मागलाई लिएर सशक्त स्वर: 'एक यात्रा, एक लक्ष्य – गोर्खाल्याण्ड'

–अर्पण राई "गोर्खा

दार्जिलिङ, मे २०२५ – भारतको गोर्खा भाषी समुदायले फेरि एकपटक छुट्टै राज्य गोर्खाल्याण्ड को मागलाई लिएर आवाज बुलन्द बनाएको छ। "एक यात्रा, एक लक्ष्य – गोर्खाल्याण्ड निर्माणका लागि एक बनौं" भन्ने मूल नारासहित छुट्टै राज्यको मागमा तीव्रता आएको छ।

विगतमा थुप्रै बलिदान, संघर्ष र रक्तपातका बाबजुद पनि गोर्खाहरूको सपना अधुरै रहेको पीडा अझै ताजा छ। आन्दोलनको इतिहासमा शहिद भएका वीर-वीरांगनाहरूको योगदान र सपना अझै अपूरा छन्। स्थानीय नेतृत्वप्रति जनतामा व्यापक असन्तुष्टि देखिएको छ – उनीहरूलाई आरोप लगाइँदैछ कि गोर्खाल्याण्डजस्तो पवित्र मुद्दालाई केवल राजनीतिक व्यापार र स्वार्थपूर्तिको माध्यम बनाइएको छ।

"अलग राज्य समन्वय समिति" को अगुवाइमा हालसालै फेरि एकपटक सशक्तरूपमा आवाज उठेको छ। उनीहरूको भनाइ छ, "अब बंगालको दासत्वबाट मुक्त भएर गोर्खाहरूले आफ्नै अस्तित्व र पहिचान सुनिश्चित गर्नु पर्छ।"

राजनीतिक विभाजन र कूटनीतिक षड्यन्त्रबाट आजसम्म गोर्खा समाज टुक्रा-टुक्रा पारिएको आरोप लगाइएको छ। विगतका अनुभवलाई स्मरण गर्दै यो पटक सबै राजनीतिक दलहरू, बुद्धिजीवी वर्ग, युवाशक्ति र सर्वसाधारणलाई एकताबद्ध हुन आह्वान गरिएको छ।

समितिका अनुसार, बंगालको राजनीतिक चरित्र नै यस्तो छ जसले गोर्खा नेतृत्वलाई आपसमा भिडाउने काम गर्दै आएको छ। "हामीले देख्यौं – कहिले बिमललाई अघि सारे, कहिले अनितलाई पछारेर एडवर्डलाई उचाले, र फेरि उसैलाई पनि विस्थापित गर्ने काम भयो," एक वक्तव्यमा भनिएको छ।

यसैबीच, केही नेताहरूलाई "बिकासको नाममा जनताको भावना बेच्ने" आरोप लगाइएको छ। उनीहरूलाई सोधिएको छ – "यदि तिमीहरू साँचो अर्थमा गोर्खा हौ भने, यो ऐतिहासिक अभियानमा किन अनुपस्थित?"

जनताको आवाज आज स्पष्ट देखिन्छ – अब समय आएको छ गोर्खाल्याण्डको सपनालाई साकार पार्ने। "हामी बाँकी रहन चाहँदैनौं कठपुतली बनेर, न त हामी गोर्खा जातिको अस्तित्वलाई अझै मेटिँदै जान दिन सक्छौं," गोर्खा युवाहरूको स्वर उचालिंदैछ।

निष्कर्षमा, सम्पूर्ण गोर्खा समुदायलाई आह्वान गरिएको छ – आफ्नो जातीय पहिचान र भविष्यको लागि एकतामा जुट्न, राजनीतिक मतभेदभन्दा माथि उठ्न, र छुट्टै राज्य गोर्खाल्याण्डको निर्माणमा सामूहिक कदम चाल्न।

"अबको गोर्खा – न घाँस खाने बाघ हो, न बिक्ने आवाज। हामी संगठित छौं, सचेत छौं, र अबको लक्ष्य स्पष्ट छ – गोर्खाल्याण्ड!"

76औं गणतन्त्र दिवसको  उपल्क्छ ओकेटी चियाबारी मा कम्पनी  श्री राजिव बैध जि को नेतृत्वमा चियाबारी को श्रमिकहरु कर्मचारी  स...
27/01/2025

76औं गणतन्त्र दिवसको उपल्क्छ ओकेटी चियाबारी मा कम्पनी श्री राजिव बैध जि को नेतृत्वमा चियाबारी को श्रमिकहरु कर्मचारी साथै स्थानीय वासीहरुको सहभागितामा भव्य रूपमा खेलकुद साथै विभिन्न संस्कृतिक कार्यक्रम हरुको आयोजना गरियो ।उक्त कार्यक्रम को मुख्य अथितिको रूपमा कम्पनीको अधिकारी श्रीमान अनुप घिमिरे अनि रोशन प्यतृक को उपस्थिति रहेको थियोे भने कार्यक्रम को अध्यक्षता सुधन गुरुङ ले गरेका थिए। कार्यक्रममा विषेशगरि श्रमिक हरु का महिला बर्ग अनिप पुरुष बर्ग का फुटबल खेल मुख्य आकर्षक थियो भने अन्य खेल हरु साथै गित अनि नित्य हरु पनि राम्रो प्रस्तुति रहेको थियो। कार्यक्रम लाई संचालक चियाबारीकै पुजन भारती अनि सुल्ताना तमाङ ले गरेका थिए। यस्तो कार्यक्रम गरिनु को मुख्य उदेश्य भारत वर्ष को यश प्रकारको मुख्य पर्व हरु विषय सबैमा ज्ञान बाटनु एवं चियाबारी का सबै जनसाधरण माँझ सँधै भाईचारा कायम राख्नु नै मुख्य उदेश्य रहेको जनाउदै यश प्रकार को कार्यक्रम चियाबारीमा भई रहने जानकारी गराउँदै सम्पुर्ण चियाबारी का श्रमिक स्ताफ अनि मेनेजमेन्ट कोपक्ष बाट चियाबारि को कम्पनी श्रीमान राजिव बैध जि लाई धन्यवाद जनाउँदै यो प्रेस विज्ञप्ति शरण शर्माले जारी गरनु भएको छ।।

मलामी जाने सूचनागाेपालधारा  काेठी गाउँ निवासी  आर एस रावत ( अगस्तिन) काे निधन भएकाे हुदाँ उनकाे दाहसंस्कार  5  जनवरीकाे ...
04/01/2025

मलामी जाने सूचना

गाेपालधारा काेठी गाउँ निवासी आर एस रावत ( अगस्तिन) काे निधन भएकाे हुदाँ उनकाे दाहसंस्कार 5 जनवरीकाे दिन 10 बजी बिहान गरिने हुनाले सबैलाई शवयात्रामा सहभागी भइदिने अनुराेध गरिन्छ।
भिक्टाेर रावत ( छाेरा)
सुजता सुब्बा,मेरी रावत ( छाेरीहरू)

01/01/2025

नयाँ बर्ष 2025 सबैमा हार्दिक शुभकामना

फादर साेलमाेन सुब्बा

युसीएमओ अध्यक्ष एंव अल्पसंख्यक बाेर्ड चेयरम्यान ।

01/01/2025

New Year Greetings from Dr Munish Tamang, MP candidate, Indian National Congress.

26/12/2024

आगामी १२ जनवरीको दिन हुने जय गाउँमा मिस्टर फ्लेक्स, जहाँ हिमालयन जीम मिरिकका प्रबन्धक निदेशक आशिष तामाङको पनि विशेष उपस्थिति रहने छ।

सुकुना गाेर्खे हाट   लाग्ने
25/12/2024

सुकुना गाेर्खे हाट लाग्ने

Address

Mirik
734214

Alerts

Be the first to know and let us send you an email when Pahad Sambat - Hindi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share