Triveni Media Rolpa

Triveni Media Rolpa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Triveni Media Rolpa, Media/News Company, Mohali.

बिकृती, विसङ्गती भ्रष्टाचार, जनताको आवाज, सत्यतथ्य खबर छुवाछूत ,लुकेको प्रतिभा समेट्ने प्रयास गर्नेछौ पेजलाई like गरेर हामी सङ्ग जोडिनुहोला!

सम्पर्क ; 7696772849 wts मा र म्यासेन्जर मा पनि फोन गर्न सक्नुहुनेछ,

30/04/2025

लोकेन्द्र ओलि बिनोद जन आन्दोलन मा प्रचण्ड बाबुराम लाई गित गायर रुवायका थिए ,अहिले भारत मा दुख गर्दै छ्न
हेर्नुहोस पूरा भिडियो..........

10/03/2025

Wow #

05/03/2025

सूचना । सूचना।। सूचना।।।

रिजि दुम्ला जुगार सडक कालो पत्रेको क्रममा रहेको अबगत नै छ। सोही क्रममा सडक क्रस गरेर सिचाई कुलो,नहर तथा खानेपानीको पाइपहरु अन्डरग्राउण्ड गर्नुपर्ने जति उपभोक्ताहरुले वडामा निबेदन दिनुहुन अनुरोध छ।
अन्यथा सडक निर्माण भैसकेपछी सडक माथिबाट कुलो नहर तथा खुला पाइप राख्न नपाइने ब्यहोरा यसै सुचना मार्फत जानकारी गराउदछु।
साथै सडक निर्माण को क्रममा कटिङ गर्न नदिने ढल निकास बनाउन नदिने जस्ता काम भैरहेको भन्ने गुनासो आएको हुँदा त्यसो नगर्न बरु सडक निर्माणमा सहयोग गरिदिन पनि हार्दिक अनुरोध छ।
सडक निर्माणमा कुनै जन गुनासो छ भने वडा कार्यालय मा सम्पर्क गर्न हुन अनुरोध छ।
हाम्रो सडक, हाम्रो समृद्धि ,हाम्रो भबिस्य ।

त्रिवेणी गाउँपालिका
७ न. वडा कार्यालय गैरिगाउ रोल्पा ।

Address

Mohali
12345

Alerts

Be the first to know and let us send you an email when Triveni Media Rolpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Triveni Media Rolpa:

Share