Voice Of Gorkha Chronicle

Voice Of Gorkha Chronicle UDYAM Registration AS -26-0045630
This page is dedicated to Chronicle Video Media, showcasing real stories, cultural documentaries
(3)

04/05/2026
30/04/2026

#2026

तिनसुकिया जिल्ला अन्तर्गत ३नं हावाई पथार (लेखापानी) निवासी श्रीमान शंकर छेत्री र श्रीमती माया छेत्री को सन्तान श्रीमती म...
28/04/2026

तिनसुकिया जिल्ला अन्तर्गत ३नं हावाई पथार (लेखापानी) निवासी श्रीमान शंकर छेत्री र श्रीमती माया छेत्री को सन्तान श्रीमती मुस्कान छेत्री ज्युले असम उच्चतर माध्यमिक परीक्षामा ७८% प्राप्त गरेर प्रथम स्थानमा उत्तीर्ण भयेर आमा बुवा, सपरिवार तथा अन्चलमाइ गौरव ल्यायेको छ ।

डिब्रूगढ़ जिल्ला अन्तर्गत चपातली बंगाली गाउं (भादै पांचआली) निवासी श्रीमान विजय लिम्बु र श्रीमती मिनाकक्षी लिम्बु को सुप...
28/04/2026

डिब्रूगढ़ जिल्ला अन्तर्गत चपातली बंगाली गाउं (भादै पांचआली) निवासी श्रीमान विजय लिम्बु र श्रीमती मिनाकक्षी लिम्बु को सुपुत्र श्रीमान रसन लिम्बु ज्युले असम उच्चतर माध्यमिक परीक्षामा ६०.६ % प्राप्त गरेर प्रथम स्थानमा उत्तीर्ण भयेर आमा बुवा, सपरिवार तथा अन्चलमाइ गौरव ल्यायेको छ।

तिनसुकिया जिल्ला अन्तर्गत बिसा गाउं (लेखापानी) निवासी श्रीमान राजु लिम्बु र श्रीमती संगीता लिम्बु को सुपुत्र श्रीमान राज...
28/04/2026

तिनसुकिया जिल्ला अन्तर्गत बिसा गाउं (लेखापानी) निवासी श्रीमान राजु लिम्बु र श्रीमती संगीता लिम्बु को सुपुत्र श्रीमान राजेश लिम्बु ज्युले असम उच्चतर माध्यमिक परीक्षामा प्रथम स्थानमा उत्तीर्ण भयेर आमा बुवा सपरिवार तथा अन्चलमाइ गौरव ल्यायेको छ।

🎖️ मणिपुरकी छोरीले बढाइन् गौरव | लेफ्टिनेन्ट मधु कार्की सैन्य नर्सिङ अधिकृत बन्नुभयो 🇮🇳मोटबुङकी छोरी लेफ्टिनेन्ट मधु कार...
27/04/2026

🎖️ मणिपुरकी छोरीले बढाइन् गौरव | लेफ्टिनेन्ट मधु कार्की सैन्य नर्सिङ अधिकृत बन्नुभयो 🇮🇳
मोटबुङकी छोरी लेफ्टिनेन्ट मधु कार्कीले आफ्नो अथक मेहनत, समर्पण र अनुशासनका साथ केवल आफ्नो परिवार मात्र होइन, सम्पूर्ण भारतीय गोर्खा समाज र मणिपुरलाई गर्वान्वित बनाउनुभएको छ।
हवल्दार यमबहादुर कार्की र श्रीमती हिमाका छोरी मधु कार्की सन् २०२२ मा भारतीय सेनाको प्रतिष्ठित मिलिटरी नर्सिङ सेवा (MNS) मा नर्सिङ अफिसर क्याडेटका रूपमा छनोट हुनुभएको थियो।
चार वर्षसम्म कडा तालिम, अनुशासन र समर्पणका साथ पूर्वी कमाण्डको कमाण्ड अस्पतालमा आफ्नो अध्ययन पूरा गरेपछि आज मधु कार्की आधिकारिक रूपमा भारतीय सेनाको मिलिटरी नर्सिङ सेवामा नर्सिङ अधिकृतका रूपमा नियुक्त हुनुभएको छ।
यो उपलब्धि केवल एक परिवारका लागि मात्र होइन, सम्पूर्ण मणिपुर र भारतीय गोर्खा समुदायका लागि गर्व र प्रेरणाको क्षण हो। मधु कार्कीले प्रमाणित गर्नुभएको छ कि दृढ संकल्प, मेहनत र अभिभावकको आशीर्वाद भएमा कुनै पनि लक्ष्य असम्भव हुँदैन।
लेफ्टिनेन्ट मधु कार्कीलाई यस ऐतिहासिक उपलब्धिका लागि हार्दिक बधाई तथा उज्ज्वल भविष्यका लागि अनन्त शुभकामना – IGV Online TV बाट।
जय हिन्द! 🇮🇳 जय गोर्खा! ⚔️

22/04/2026

हिजो रातिको आँधी, हुरीबतास र भारी वर्षाका कारण यस घरको सबै कुरा पूर्ण रूपमा नष्ट भएको छ। पूरा घर भत्किएको छ र सबै सामान छरपस्ट भएको छ।
त्यसैले, म सबै सकारात्मक कार्यकर्ता र नेताहरूसँग विनम्र अनुरोध गर्दछु कि कृपया अगाडि आएर केही सहयोग र मद्दत गर्नुहोस्।
कुमचाइ पञ्चायत, वार्ड नं. ६, बुथ नं. ४४ का शान्ति बहादुर शास्त्री लिम्बु (दादा) ले हिजो बेलुका करिब ८ बजे आएको भीषण आँधीका कारण आफ्नो घर गुमाउनुभएको छ।

17/04/2026

माता तीर्थ औंसीको दिन सबै माताहरूलाई नमन गर्दछौं

16/04/2026

96.6% in Board Class X Student

12/04/2026

The 92-year-old icon has been hospitalised and is currently under treatment at Breach Candy Hospital following health complications. Her granddaughter Zanai Bhosle has requested privacy and assured that doctors are doing their best.

This is a difficult moment for millions of fans who grew up listening to her timeless voice.

Let’s all come together and send our prayers and strength for her speedy recovery 🙏❤️

👉 Drop a ❤️ and comment “Get Well Soon Asha Ji” to show your love.

Address

Motbung

Website

Alerts

Be the first to know and let us send you an email when Voice Of Gorkha Chronicle posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share