News Asia TV

News Asia TV Welcome To News Asia TV

20/09/2025

20/09/2025

शेर बहादुर देउवाको पैसा

19/09/2025

Ashika Tamang income source - monthly income 2 lakh

19/09/2025

19/09/2025

Listen once please 🙏

19/09/2025

मदन भण्डारीको झल्को दिने भाषण - Prabesh Dahal
News Nepal HD

18/09/2025

उनी हुन् खोटाङका जेन-जी युवा प्रवेश दाहाल जो यतिबेला निकै चर्चामा छन् । जताततै उनका भिडियो क्लिपहरू भाइरल छन् । कतिले त दोस्रो मदन भण्डारी पनि भन्ने गरेका छन् । उनको स्वर र वाकशैली मदन भण्डारीको झल्को आउने खालको लाग्छ ।

उनी भन्छन्: "यो आन्दोलनमा कोठा भाडामा बस्ने साधारण मान्छे आएका हुन् । अहिले विद्यार्थीले कोठा भाडामा नपाउने स्थिति भएको छ। गाउँका किसानका, मजदुरका सन्तान आएर यो आन्दोलन सफल पारेको हो। त्यसैले आज कसैले कसैलाई राजनीतिक दबाबमा पारेर उत्तेजना नपारियोस्। अब हामी सडकमा आउन चाहान्नौं तर सडकका माग सम्बोधन गर्न चाहान्छाैं। हामी माननीय सम्पुर्ण मन्त्री ज्युहरुलाई भेट्न चाहान्छाैं। हाम्रा मागहरु सुन्नुपर्छ ।" यस्तै यस्तै उनका थुप्रै भनाइ तथा धारणाहरू टिकटक लगायतका सामाजिक सञ्जालमा भाइरल छन् । युवा मात्र नभएर माथिल्लो पुस्ताका पनि धेरैले उनको प्रशंसा गरिरहेका छन् ।

17/09/2025

Gen Z शहिदलाई राजकिय सम्मानका साथ भब्य फुलमाला लगाएर पशुपती लगिदै ।

15/09/2025

Kulman Ghising ❤️🇳🇵🙏

14/09/2025

Prime Minister Sushila Karki

14/09/2025

01/02/2025

Congress' Bhimdutta Nagar President Achyut Kalauni found dead in Kanchanpur

Address

Mumbai

Website

Alerts

Be the first to know and let us send you an email when News Asia TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share