Goldmini90

Goldmini90 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Goldmini90, Digital creator, Mumbai.

तपाईलाई कुन हिरोको एक्सन बबाल लाग्छ? कुन कलाकार मन पर्छ? मन पर्ने कलाकारको नाम कमेन्ट हर्नु होस है
14/01/2026

तपाईलाई कुन हिरोको एक्सन बबाल लाग्छ? कुन कलाकार मन पर्छ? मन पर्ने कलाकारको नाम कमेन्ट हर्नु होस है

12/01/2026

प्रशान्त तामाङको निधनको खबरपछि गोर्खा पल्टनकि नायिका रन्जिता गुरुङ भक्कानिदै आफ्नो फेसबुकमा लेख्छिन् -

" हे भगवान 😭 दाई यो बिहान बिहान के सुन्न पर्यो । हजुरलाई श्रद्वाञ्जली दिन मेरो मन मान्दै मान्दैन । अब भेट्ने धोको अधुरै रहयो😭."

इन्डियन आइडल समेत रहेका गायक प्रशान्त तामाङको पहिलो चलचित्र गोर्खा पल्टन रहेको थियो । नारायण रायामाझीको निर्देशनमा बनेको यो चलचित्र बक्स अफिसमा सुपर हिट भएको थियो भने प्रशान्त र रन्जिताको जोडीलाई पनि दर्शकले अत्याधिक रुचाएका थिए ।

प्रशान्त अब हामी माझ नरहे पनि उनको कला र गला सधैं हामी संगै रहने छ 😥💓

12/01/2026

प्रिय सडक,
तिमीलाई गाउँ आइपुग्न
साह्रै ढिलो भयो ।
अब गाउँ आएर के हुन्छ र ?
सडक प्रयोग गर्ने गाउँलेहरु
सबै सहर पसे ।

प्रिय सहर,
तिमीलाई स्मार्ट बन्न
निकै लाज लाग्यो ।
अब स्मार्ट बन्ने कसको लागि ?
सहरियाहरु त स्मार्ट सिटी हेर्न
युरोप र अष्ट्रेलिया पुगे ।

प्रिय अस्पताल,
अब कसको उपचार गर्छौ ?
तिमी आफै बिरामी छौ अरे ।
सबै उपचार गर्नेहरु
नर्सिङ होमको बिलले तर्सिएर
कोमामा पुगेका छन् ।

प्रिय नेता ज्यु,
अब कसको प्रतिनिधित्व गर्छौ ?
जन प्रतिनिधि बन्न छाडेर
धन प्रतिनिधि बनेका छौ अरे ।
फेरि चुनाव होला कि नहोला !
फेरि जित होला कि नहोला !
मौका गुमाउनु हुँदैन
पढेकै होला ।

देश र समाजको देखेर हाल
आफ्नो उपनाम बनायौ पागल
छैनौ र पो सम्झन्छन् कसैले
जिउँदो भएको भए ?
साँच्चै हुन्थ्यौ पागल ।
के गर्नु यस्तै छ हाम्रो चाल
पाँच बर्ष गाली गरेर बस्यो,
फेरि भोट तिनैलाई हाल ।
सोच्नुस् त ।
को पागल ?

12/01/2026

रुबिन चियावाली ゚viralシfypシ゚viralシ CoolBoyyy Chiya Wali Ruby Kumari Kp Khanal/केपि खनाल

बोलपत्र स्वीकृत गर्ने आसयको सूचना ।
12/01/2026

बोलपत्र स्वीकृत गर्ने आसयको सूचना ।

"घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्"राष्ट्रिय एकता दिवसको सुभकामना ।बालेन शाहको  स्टाटस बाट सापट लिंदै
11/01/2026

"घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्"

राष्ट्रिय एकता दिवसको सुभकामना ।
बालेन शाहको स्टाटस बाट सापट लिंदै

भोजराज लाई भेटन बिहानै बालेन र रबिदाई पुगे, सबैले Get Well Soon लेख्नुहोला ❤️🙏😭😭
11/01/2026

भोजराज लाई भेटन बिहानै बालेन र रबिदाई पुगे, सबैले Get Well Soon लेख्नुहोला ❤️🙏😭😭

31/12/2025

“Goodbye 2025 👋
Hello New Hope, New Goals, New Me ✨
Happy New Year in advance 🎉”

28/12/2025

Pahilo bhetmai Mann Bhayo Bhutuka

गाउँ–गाउँबाट उठौँ,बस्ती–बस्तीबाट उठौँ,निदाएको चेतना झक्झक्याउन,यो देशको मुहार फेर्न उठौँ…। ✊🇳🇵 🇳🇵✊
28/12/2025

गाउँ–गाउँबाट उठौँ,
बस्ती–बस्तीबाट उठौँ,
निदाएको चेतना झक्झक्याउन,
यो देशको मुहार फेर्न उठौँ…। ✊🇳🇵 🇳🇵✊

27/12/2025

Bhagwan ko Arko Rup CoolBoyyy dai ho

Address

Mumbai

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Friday 9am - 5pm

Website

Alerts

Be the first to know and let us send you an email when Goldmini90 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share