Real Reeyaz Lama

Real Reeyaz Lama Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Real Reeyaz Lama, mumbai, Mumbai.

Official Page
🔥Good Vibes and Positivity Only Everywhere 🤞
🌐𝗘𝘅𝗽𝗼𝗹𝗲𝗿|🔥𝗠𝗼𝘁𝗶𝘃𝗮𝘁𝗼𝗿💪|♾️𝗣𝗼𝘀𝘀𝗶𝗯𝗶𝗹𝗶𝘁𝘆 𝗧𝗵𝗶𝗻𝗸𝗲𝗿🌌
💯 Lɪᴠɪɴɢ 🚀 | Lᴇᴀʀɴɪɴɢ 📚 | Gʀᴏᴡɪɴɢ💹
Lɪᴠɪɴɢ Wɪᴛʜ Cʜᴀʟʟᴇɴɢᴇs ⚡ Gʀᴏᴡɪɴɢ Eᴠᴇʀʏᴅᴀʏ💪

😎हार हुने डरले अघि नबढ्नु भन्दा, हार स्वीकार गरेर जित्ने आँट गर💪
18/09/2025

😎हार हुने डरले अघि नबढ्नु भन्दा, हार स्वीकार गरेर जित्ने आँट गर💪

सुन को भाउ त केहो  10 लाख नै पुग्छ कि के हो😁बढ्या बढेको छ घट्ने त नाम नै छैन्😁😂
16/09/2025

सुन को भाउ त केहो 10 लाख नै पुग्छ कि के हो😁
बढ्या बढेको छ घट्ने त नाम नै छैन्😁😂

Good News for IPO lovers😍SAGAR DISTILLERY  ले  2082  भाद्र  30 गतेदेखी असोज 2 गते सम्म  सर्बसाधारण को लागि IPO बिक्री खु...
16/09/2025

Good News for IPO lovers😍

SAGAR DISTILLERY ले 2082 भाद्र 30 गतेदेखी असोज 2 गते सम्म सर्बसाधारण को लागि IPO बिक्री खुल्ला गरिएक छ।


Life मा Change हुन जति गाह्रो थियो😔 त्यो भन्दा सयौं गुणा Change हुन जरुरी थियो😥   ुनजति                                 ...
15/09/2025

Life मा Change हुन जति गाह्रो थियो😔
त्यो भन्दा सयौं गुणा Change हुन जरुरी थियो😥

ुनजति

एक्लै हिँड्न सिक्ने हो भने, बाटो जति अप्ठ्यारो भए पनि गन्तव्य कहिल्यै  पनि  बिर्सिदैन।Image : Chatgpt
14/09/2025

एक्लै हिँड्न सिक्ने हो भने, बाटो जति अप्ठ्यारो भए पनि गन्तव्य कहिल्यै पनि बिर्सिदैन।
Image : Chatgpt














Good Morning Everyone Knowledge can give you immediate result but it gives consistent.Let's Bounce back 🔙Image: Gemini  ...
14/09/2025

Good Morning Everyone
Knowledge can give you immediate result but it gives consistent.
Let's Bounce back 🔙
Image: Gemini

10/09/2025

i don't care about that चाहे जो सुकै प्रधानमन्त्री होस राष्ट्रपति मन्त्री होस , हामी जनताले better opportunities पाउदैन , उत्पादन गरेको सामानको उचित मुल्य पाउदैन सास्ती हुने हामिलाई नै हो तेहि भएर

आफ्नो काम गरौ मेहेनत गरौ आफैमा बिश्वास गरौ🙏

बाँकी कुरा समयले देखाउला🙏
जय नेपाल 🇳🇵

Good morning Everyone🙂The only limits that exist are the ones you create. The view from the top is worth the climb. 🌄​  ...
08/09/2025

Good morning Everyone🙂

The only limits that exist are the ones you create. The view from the top is worth the climb. 🌄

Gen Z" भन्नाले Generation Z भन्ने हो ।👉 यो  1997–2012 (कसै–कसैले 1995–2010 भन्छन्) को बीचमा जन्मेका पुस्तालाई भनिन्छ ।👉 ...
08/09/2025

Gen Z" भन्नाले Generation Z भन्ने हो ।

👉 यो 1997–2012 (कसै–कसैले 1995–2010 भन्छन्) को बीचमा जन्मेका पुस्तालाई भनिन्छ ।
👉 मिलेनियल्स (Millennials/Gen Y) भन्दा पछि आउने पुस्ता हो ।
👉 प्रायः स्मार्टफोन, इन्टरनेट, सोशल मिडिया, टेक्नोलोजीसँगै हुर्केका कारणलाई लिएर यसलाई डिजिटल नेटिभ्स पनि भनिन्छ ।

1. टेक्नोलोजीमैत्री – डिजिटल स्किल, IT, AI, ब्लकचेन, स्टार्टअप्समार्फत रोजगारी सिर्जना गर्न सक्छन्।

2. उद्यमशील सोच – जागिर खोज्ने मात्र नभई बिसनेस सुरु गर्ने मानसिकता, जसले अर्थतन्त्रलाई अगाडि बढाउँछ।

3. ग्लोबल कनेक्सन – इन्टरनेट र सोशल मिडियाले दुनियाभरि अवसर पाउँछन्, जसले नेपाललाई बाह्य लगानी, व्यापार, टुरिज्ममा फाइदा दिन्छ।

4. सामाजिक सचेतना – वातावरण, समानता, अधिकार जस्ता विषयमा जागरुक, जसले समाजलाई न्यायपूर्ण र दिगो बनाउँछ।

5. तेज गतिमा सिक्ने क्षमता – नयाँ सीप तुरुन्त सिकेर देशकै विकासमा प्रयोग गर्न सक्छन्।

स्रोत : Chatgpt

🔑 Don’t ignore small steps… they are the foundation of BIG  Changes 🚀✨In Tomorrow 💯
07/09/2025

🔑 Don’t ignore small steps… they are the foundation of BIG Changes 🚀✨
In Tomorrow 💯

🔥 “𝗡𝗼𝗯𝗼𝗱𝘆 𝘄𝗶𝗹𝗹 𝘀𝗮𝘃𝗲 𝘆𝗼𝘂 — 𝗻𝗼𝘁 𝘁𝗵𝗲 𝗴𝗼𝘃𝗲𝗿𝗻𝗺𝗲𝗻𝘁, 𝗻𝗼𝘁 𝘆𝗼𝘂𝗿 𝗳𝗿𝗶𝗲𝗻𝗱𝘀, 𝗻𝗼𝘁 𝘆𝗼𝘂𝗿 𝗺𝗲𝗻𝘁𝗼𝗿, 𝗻𝗼𝘁 𝗲𝘃𝗲𝗻 𝘆𝗼𝘂𝗿 𝗳𝗮𝗺𝗶𝗹𝘆. 𝗬𝗼𝘂 𝗵𝗮𝘃𝗲 𝘁𝗼 𝘀𝗮𝘃𝗲 ...
06/09/2025

🔥 “𝗡𝗼𝗯𝗼𝗱𝘆 𝘄𝗶𝗹𝗹 𝘀𝗮𝘃𝗲 𝘆𝗼𝘂 — 𝗻𝗼𝘁 𝘁𝗵𝗲 𝗴𝗼𝘃𝗲𝗿𝗻𝗺𝗲𝗻𝘁, 𝗻𝗼𝘁 𝘆𝗼𝘂𝗿 𝗳𝗿𝗶𝗲𝗻𝗱𝘀, 𝗻𝗼𝘁 𝘆𝗼𝘂𝗿 𝗺𝗲𝗻𝘁𝗼𝗿, 𝗻𝗼𝘁 𝗲𝘃𝗲𝗻 𝘆𝗼𝘂𝗿 𝗳𝗮𝗺𝗶𝗹𝘆. 𝗬𝗼𝘂 𝗵𝗮𝘃𝗲 𝘁𝗼 𝘀𝗮𝘃𝗲 𝘆𝗼𝘂𝗿𝘀𝗲𝗹𝗳.” 💯

🚀 𝗦𝘁𝗮𝘆 𝘀𝘁𝗿𝗼𝗻𝗴 • 𝗦𝘁𝗮𝘆 𝗳𝗼𝗰𝘂𝘀𝗲𝗱 • 𝗦𝘁𝗮𝘆 𝘂𝗻𝘀𝘁𝗼𝗽𝗽𝗮𝗯𝗹𝗲 ⚡

#𝗦𝗲𝗹𝗳𝗗𝗶𝘀𝗰𝗶𝗽𝗹𝗶𝗻𝗲 #𝗦𝘁𝗮𝘆𝗙𝗼𝗰𝘂𝘀𝗲𝗱 #𝗛𝗮𝗿𝗱𝗧𝗿𝘂𝘁𝗵 #𝗡𝗼𝗘𝘅𝗰𝘂𝘀𝗲𝘀 #𝗠𝗶𝗻𝗱𝘀𝗲𝘁𝗠𝗮𝘁𝘁𝗲𝗿𝘀 #𝗦𝘁𝗮𝘆𝗛𝘂𝗻𝗴𝗿𝘆 #𝗠𝗼𝘁𝗶𝘃𝗮𝘁𝗶𝗼𝗻

जिन्दगीमामा पहिचान  यस्तो  बनाउनु छ जो।आज block गरेर गएका छन तिनैले google मा search गर्ने बनाउनु छ 😎 समय लाग्ला तर अबस्...
06/09/2025

जिन्दगीमामा पहिचान यस्तो बनाउनु छ जो।आज block गरेर गएका छन
तिनैले google मा search गर्ने बनाउनु छ 😎 समय लाग्ला तर अबस्य बनाउनेछु

Image generated by Gemini


Address

Mumbai
Mumbai

Telephone

+9779803502732

Website

Alerts

Be the first to know and let us send you an email when Real Reeyaz Lama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Real Reeyaz Lama:

Share