B.Star Films

B.Star Films Official Page of B.Star Films

One days to go Bstar Films award 2025
19/11/2025

One days to go
Bstar Films award 2025

⭐ B Star Films Award 2025 – Warm Welcome to Our Honorable Guests ⭐
16/11/2025

⭐ B Star Films Award 2025 – Warm Welcome to Our Honorable Guests ⭐

⭐ B Star Films Award – Sponsor Appreciation Post ⭐🙏 हाम्रो कार्यक्रमलाई सफल बनाउन साथ, सहयोग र विश्वास दिईदिनुभएको सबै स...
16/11/2025

⭐ B Star Films Award – Sponsor Appreciation Post ⭐

🙏 हाम्रो कार्यक्रमलाई सफल बनाउन साथ, सहयोग र विश्वास दिईदिनुभएको सबै स्पोन्सरज्यूहरू प्रति हार्दिक धन्यवाद।

तपाईंहरूको योगदानले नै B Star Films Award अझ भव्य, सानदार र प्रेरणादायी बनेको छ।
यस्तो सांस्कृतिक यात्रामा साथ दिनु भएकोमा हामी सदैव आभारी छौं।

🌟 तपाईंहरूको समर्थन = हाम्रो प्रोत्साहन
🌟 तपाईंहरूको विश्वास = हाम्रो शक्ति

आगामी दिनमा पनि यस्तो नै साथ, माया र सहयोगको आशा गर्दै…
धन्यवाद स्पोन्सर परिवार! ✨
– B Star Films Award Team

प्रिय सम्मानित अतिथि,हामीअत्यन्त खुशीका साथ अवगत गराउन चाहन्छौँ कि “2nd B Star Films Award – 2082” कार्यक्रम आगामी मंसिर...
15/11/2025

प्रिय सम्मानित अतिथि,

हामीअत्यन्त खुशीका साथ अवगत गराउन चाहन्छौँ कि “2nd B Star Films Award – 2082” कार्यक्रम आगामी मंसिर ४ गते भव्य रूपमा आयोजना हुँदैछ। यस महत्वपूर्ण अवसरमा तपाईंको उपस्थिति हाम्रो लागि प्रेरणादायी र गौरवको विषय हुनेछ।

यस समारोहमा नेपाली फिल्म उद्योगका प्रतिभावान कलाकार, निर्देशक, निर्माता तथा प्राविधिकहरूको अविस्मरणीय सम्मान र मनोरञ्जनात्मक प्रस्तुति रहनेछ। तपाईं जस्तै मान्यवर अतिथिको साथले कार्यक्रममा अझै सौन्दर्य र ऊर्जा थपिनेछ भन्ने हाम्रो विश्वास छ।

कार्यक्रम विवरण:
📅 मिति: मंसिर ४ गते, 2082
⏰ समय: दिउसे १ बजे
📍 स्थान: नेपाल पुलिस क्वलब भृकुटिमन्डप
🎬 कार्यक्रम: 2nd B Star Films Award Ceremony

तपाईंको उपस्थितिका लागि हामी हार्दिक अपेक्षा गर्दछौँ।
धन्यवाद।

With Regards,
B Star Films Award Team

Zeg-z को लिडर को भन्नेबारे मतभेत भै राखेको तपाई भन्नुहोस बास्तबिक gen-z लिडर को हुन ?Miraj - sudan
14/09/2025

Zeg-z को लिडर को भन्नेबारे मतभेत भै राखेको
तपाई भन्नुहोस बास्तबिक gen-z लिडर को हुन ?
Miraj - sudan

अब हुने चुनाबमा तपाईको भोट कस्लाई ??
14/09/2025

अब हुने चुनाबमा तपाईको भोट कस्लाई ??

आन्दोलनको क्रममा भाटभटेनी बाट आईसक्रिम चोर्ने सरलाई स्कुल बाट निस्कासन गरिएको छ !! 😝
13/09/2025

आन्दोलनको क्रममा भाटभटेनी बाट आईसक्रिम चोर्ने सरलाई स्कुल बाट निस्कासन गरिएको छ !! 😝

आशिका तामाङ हालै भएको Gen Z आन्दोलनमा घाइते भएका मानिसहरुलाई निरन्तर सहयोग गर्दै आएकी छिन्। उनले उनीहरुलाई खाना, पानी र ...
13/09/2025

आशिका तामाङ हालै भएको Gen Z आन्दोलनमा घाइते भएका मानिसहरुलाई निरन्तर सहयोग गर्दै आएकी छिन्। उनले उनीहरुलाई खाना, पानी र लुगा उपलब्ध गराउँदै आएकी छिन्। उनको दया, सहयोग र समर्पणले अरुलाई पनि अगाडि बढेर यस्तै काम गर्न प्रेरित गरिरहेको छ।❤️

रवि लामीछाने भन्नुहुन्छ :आज नेरो जन्मदिन , उपहार स्वरुप म आज फेरि आफुलाई जेल पठाउदै छु !! 😢
13/09/2025

रवि लामीछाने भन्नुहुन्छ :
आज नेरो जन्मदिन , उपहार स्वरुप म आज फेरि आफुलाई जेल पठाउदै छु !! 😢

घाईतेहरुलाई भेट्न मै bg प्रधानमन्त्रि शुसिला कार्कि ❤️
13/09/2025

घाईतेहरुलाई भेट्न मै bg प्रधानमन्त्रि शुसिला कार्कि ❤️

यहि फागनुमा हुने चुनाबमा प्रधान मन्त्रिको लागि तपाईको भोट कस्लाई ?
13/09/2025

यहि फागनुमा हुने चुनाबमा प्रधान मन्त्रिको लागि तपाईको भोट कस्लाई ?

Gen-z हरु माथि गो**ली चलाउन आदेश दिएको भन्दै केपी ओली विरुद्ध बानेश्वर प्रहरीमा जाहेरी परेको छ !
13/09/2025

Gen-z हरु माथि गो**ली चलाउन आदेश दिएको भन्दै केपी ओली विरुद्ध बानेश्वर प्रहरीमा जाहेरी परेको छ !

Address

Mumbai

Website

Alerts

Be the first to know and let us send you an email when B.Star Films posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share