Sagar Devkota

Sagar Devkota ताजा खबरको संगालो अछाम टुडे [email protected]

अब देखि नेपालमै बसेर फेसबुकमा फोटो–भिडियो हालेर पैसा कमाउन सकिने भएको छ । कमाएको पैसा फेसबुकले सीधै नेपाली बैंक खातामै प...
02/09/2025

अब देखि नेपालमै बसेर फेसबुकमा फोटो–भिडियो हालेर पैसा कमाउन सकिने भएको छ । कमाएको पैसा फेसबुकले सीधै नेपाली बैंक खातामै पठाइदिने भएको छ । 😲

31/08/2025

अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकास्थित श्री जाल्पेश्वरी माध्यमिक विद्यालय जाने बाटो स्थानीय शिक्षक र अभिभावकहरूको सक्रिय सहभागितामा जनश्रमदानमार्फत सम्पन्न गरिएको छ ।
मध्य पहाडी राजमार्गदेखि विद्यालयसम्मको आवागमनमा कठिनाइ हुँदै आएको उक्त बाटो श्रमदानमार्फत मर्मत तथा सुधार गरिएको हो। भिडियो..सागर देबकाेटा

समाजमा जरा गाडेर बसेको महिनावारी बार्ने गलत प्रचलन हटाउन मेल्लेख गाउँपालिका अछामको वडा नं ५ ले पहल चालेको छ। सबैले यसमा ...
06/08/2025

समाजमा जरा गाडेर बसेको महिनावारी बार्ने गलत प्रचलन हटाउन मेल्लेख गाउँपालिका अछामको वडा नं ५ ले पहल चालेको छ। सबैले यसमा साथ र सहयोग गर्न जरुरी छ।

परम्परागत भैंसी पालन !किसानलाई उच्च सम्मान!!ठाउँ ,गाउँ चिन्ने जिम्मा तपाईंहरुको!!!📷️ Nirak See
28/07/2025

परम्परागत भैंसी पालन !
किसानलाई उच्च सम्मान!!
ठाउँ ,गाउँ चिन्ने जिम्मा तपाईंहरुको!!!
📷️ Nirak See

26/07/2025

सूचना। सूचना। सूचना।।
मिडियामा आएको जानकारी अनुसार भारतबाट ठूलो संख्यामा नेपाल भारत सीमा बोर्डर हुँदै बच्चा चोरी गर्ने,तस्करी गर्ने अपरिचित व्यक्ति नेपालभित्र प्रवेश गरेको खबर आएकोले तपाईंको घरआँगनमा जोकोहि पनि संकास्पद अपरिचित व्यक्ति: कवाडी, फरिवाल,दवाइवाले, राइस कुकर बनाउने आदि विभिन्न बहाना बनाएर गाउँघरभित्र प्रवेश गरेका व्यक्ति सँग होसियार रहनुहोला। यिनीहरूको ग्रुप ५००जान जति हतियार सहित घुमिरहेको बताइएको छ।
रातिको समयमा कोही पनि बच्चाहरु घरबाहिर नजानुहोला। घरमा कुकुर छ भने खुला छोड्नुहोला। आआफ्ना बच्चाहरूको विशेष ख्याल गर्नुहोला। धन्यबाद।

22/07/2025

"It's risky to play with wild animals—stay safe!"

19/07/2025

महिला हराएको सूचना
टीकापुर नगरपालिका वडा नं.–१ ब्लक नं. B बस्ने निम्न हुलिया भएकी ८८ वर्षीया हीरादेवी धामी उपचारका लागि टीकापुर अस्पतालमा गएकी अवस्थामा दिउँसो करिव १२ बजेतिर हराएकी हुँदा देख्नु हुने महानुभावले नजिकको प्रहरी कार्यालय वा ९८४८५०१२५९ मा जानकारी गराइ सहयोग गरी दिन हुन हार्दिक अनुरोध छ ।

व्यक्तिगत हुलियाः
नामः हीरादेवी धामी
उचाईः करिव ५ फिट
वर्णः गोरो र कपाल फुलेकी
पहिरनः कालो बुट्टा भएको म्याक्सी लगाएकी

छोराहरु
बमबहादुर धामी
छत्रबहादुर धामी
जगतबहादुर धामी

नजिकिँदै छ मष्टामाण्डौँ मेला कत्तिको खुसी हुनुहुन्छ ? आज घरमै बसी अछाम जिल्लाको पवित्र स्थल पञ्चदेवल विनायक नगरपालिका मष...
18/07/2025

नजिकिँदै छ मष्टामाण्डौँ मेला कत्तिको खुसी हुनुहुन्छ ?
आज घरमै बसी अछाम जिल्लाको पवित्र स्थल पञ्चदेवल विनायक नगरपालिका मष्टामाण्डौँ मा अवस्थित "श्री कालाशिल्ला देवताको दर्शन गर्नुहोस् || ॐ जय श्री कालाशिल्ला देबाय नमो नमः || जय श्री कालाशिल्ला देवता || 🕉️🙏

नोट: यही मिति २०८२ साउन २३ मष्टा माण्डौँ मेला तथा पञ्च वर्षमा लाग्ने विससयको महा भोग पनि रहेको छ ।
📷️ Facebook

यो हो पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिका-६ उपल्लो गुम्चाल।📷️🙏
15/07/2025

यो हो पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिका-६ उपल्लो गुम्चाल।📷️🙏

कर्णाली नदीको किनारामा रहेको अछाम जिल्लाको तुर्माखाद गाउँपालिका-६ स्थित तुल्तागाउँ र मकै बारीको हरियाली । तस्बिर : सुशील...
15/07/2025

कर्णाली नदीको किनारामा रहेको अछाम जिल्लाको तुर्माखाद गाउँपालिका-६ स्थित तुल्तागाउँ र मकै बारीको हरियाली । तस्बिर : सुशील भण्डारी

Address

Mumbai

Alerts

Be the first to know and let us send you an email when Sagar Devkota posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sagar Devkota:

Share