Supa Media

Supa Media Latest News, Interviews

14/09/2025

जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीले जलाएको बौद्ध स्थित भाटभटेनीमा अस्ति १ र हिजो ५ गरी एकै ठाउँमा पहिचान खुल्न नसकेका ६ जनाका शव भेटिएका छन् ।

स्रोतः जिल्ला प्रहरी परिसर काठमाडौँ

12/09/2025

जनताका छोराछोरीको बली चढाएर!
उहांको २० जना केटाहरु मर्यो अर्को ३० जना थप्ने रे!!

11/09/2025

कैलाली कारागार कैदीबन्दीहरू निस्केपछिको अवस्था

27/09/2024

के तपाइलाई टाउको दुख्ने, अनिद्रा, बेचैन हुने, तनाव हुने खालका समस्या छन्,
मानसिक समस्याले छोएको हुनसक्छ, (पुरा भिडियो डा.राम प्रसाद लामिछाने)

27/09/2024

धनगढीमा जसले २४ घण्टामै कोट पाइन्ट देखी, सारी लेहगां सम्म तयार गर्छ,
सबै किसिमका कपडाको एउटै गन्तब्य गुरु जी सर्बसाधारण देखी भिआइपी सम्मको रोजाइमा

27/09/2024

तपाइहरु सामाजिक सञ्जालमै झुण्डिरहने, जाँड रक्सी पिउँने गर्नुहुन्छ,
गर्भाअवस्थामा यस्तो गर्दा शिशुमा देखिन्छन् अटिजम देखी, गम्भिर समस्या
(पुरा भिडियोमा डा.राधिका गिरि)

25/09/2024

दशैँमा रोयल फर्निचरको भारी डिस्काउन्ट, थप १० देखी २० प्रतिशत डिस्काउन्ट,
पुरानो सोफा ल्याउनुहोस, नयाँ लैजानुहोस

25/09/2024

रबि लामिछाने अनुसन्धानबाट भागेंर, भिड बटुल्न खोज्दैछन्, : शकंर पोखरेल

25/09/2024

शकंर पोखरेलले भने 'सत्ता गएपछि प्रचण्ड छटपटाइरहेका छन्,
मान्छेका घर जलाउनु, घाँटी काट्नु माओवादी हिसां थियो

25/09/2024

कैलालीमा बिना भन्सार एक सय रुपयाँ भन्दा बढीको समान ल्याउन नदिने प्रस्ताव,
फितलो शुरक्षाले भन्सार राजश्व ओरालो तर्फ

24/09/2024

एक सय रुपया भन्दा बढीको समान बिना भन्सार भित्रिन नदिने नियम कडाई गर्दै सरकार
उधोग मन्त्री दामोदर भण्डारीले भने 'ब्यापारी तयार हुनुस, महगीं र कृत्रिम अभाव श्रृजना गरे कडा कार्वाही

23/09/2024

किशोरीहरु एक्कासी बेहोस हुने, बरबराउने, मुर्छा पर्ने समस्या छ ?
देवी देवताको प्रभाव होइन, मानसिक समस्या हुन सक्छ
(पुरा जानकारीका लागी भिडियो)

Address

Marinelines, G Road
Mumbai
400002

Website

Alerts

Be the first to know and let us send you an email when Supa Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Supa Media:

Share

Category