Prakash singh

Prakash singh it's me prakash samant
(1)

दर्द हमेशा अपने ही देते हैंवरना गैरों को क्या पताआपको दर्द किस बात से होता हैं.       Prakash Saud
22/09/2022

दर्द हमेशा अपने ही देते हैं
वरना गैरों को क्या पता
आपको दर्द किस बात से होता हैं.
Prakash Saud

मोहब्ब्त की है तुमसे बेफिक्र रहो,     नाराजगी हो सकती है         पर नफरत कभी नहीं होगी !              Prakash Saud
08/09/2022

मोहब्ब्त की है तुमसे बेफिक्र रहो,
नाराजगी हो सकती है
पर नफरत कभी नहीं होगी !
Prakash Saud

03/08/2022

अक्सर अकेले रह जातें हैं वो लोग जो,खुद से ज़्यादा दूसरों की परवाह करते हैं... !!💯 Prakash Saud
15/07/2022

अक्सर अकेले रह जातें हैं वो लोग जो,
खुद से ज़्यादा दूसरों की परवाह करते हैं... !!💯 Prakash Saud

06/06/2022

मुस्कान सबैको लागि
तर आशु सिर्फ एकको लागि !!
#शुभबिहानी
Prakash Saud

आशा छ आउने बर्ष मेरा यी दु:ख र हारका आशुहरु जित र खुशिका आँसुमा परिवर्तन गर्न सकुँ!!🍁🍁Happy New year All of you 🎊🎊      ...
13/04/2022

आशा छ आउने बर्ष
मेरा यी दु:ख र हारका आशुहरु
जित र खुशिका आँसुमा परिवर्तन गर्न सकुँ!!🍁🍁
Happy New year All of you 🎊🎊
_________
I miss you maya 🖤🖤😍

08/04/2022
Good morning Mumbai चांद हो या सूरज,  चमकते सब अपने वक्त पर ही है..
06/04/2022

Good morning Mumbai
चांद हो या सूरज,
चमकते सब अपने वक्त पर ही है..

30/03/2022

दुरी बढेपछि मात्रै थाहा हुँदाेरहेछ
अभाव अनि प्रभावकाे महशुस !

धेरै कुरा त बुझेको छैन मैले तर सत्य यो हो कि अरुको दिल दुखाएर आफु कहिल्यै खुशी हुन सकिदैन 💔😥              ❣️😭
28/03/2022

धेरै कुरा त बुझेको छैन मैले तर सत्य यो हो कि अरुको दिल दुखाएर आफु कहिल्यै खुशी हुन सकिदैन 💔😥
❣️😭

कहिले काँही मन् यसरी भरिएर आउँदो रहेछ कि,,,,,कुनै पनि शब्द लेख्ने हिम्मत नआउँदो रहेछ,,😓😓💔💔    #                         ...
21/03/2022

कहिले काँही मन् यसरी भरिएर आउँदो रहेछ कि,,,,,
कुनै पनि शब्द लेख्ने हिम्मत नआउँदो रहेछ,,
😓😓💔💔
#


अरुको प्राण रक्षा गर्दा गर्दै आफ्नै प्राण रहेन । 😥घाँटि रेटि विभत्स हत्या गरिएकी प्रहरी जवान उर्मिला श्रेष्ठप्रति हार्दि...
21/03/2022

अरुको प्राण रक्षा गर्दा गर्दै आफ्नै प्राण रहेन । 😥
घाँटि रेटि विभत्स हत्या गरिएकी प्रहरी जवान उर्मिला श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली ।

कस्तो अफ्ठेराे सम्बन्ध गासेछु ,न मेरै हो भनि हक जताउन सक्छु न त यो दिलबाट हटाउन नै सक्छु !       Miss you Maya 😭😭😭😭😭
21/03/2022

कस्तो अफ्ठेराे सम्बन्ध गासेछु ,न मेरै हो भनि हक जताउन सक्छु न त यो दिलबाट हटाउन नै सक्छु !

Miss you Maya
😭😭😭😭😭

बिर्सियो भनेर नसम्झनु , तिमीले पराईलाई झै गरेकाे ब्यवहार सहन नसकेर माैन बसेकाे मात्रै हुँ ।😢  🖤🖤🖤
14/03/2022

बिर्सियो भनेर नसम्झनु , तिमीले पराईलाई झै गरेकाे ब्यवहार सहन नसकेर माैन बसेकाे मात्रै हुँ ।😢
🖤🖤🖤

कुकुरहरुको जिब्रोर केटीहरुको तिघ्रो देखिन सुरु भयो। सायद गर्मी सुरु भएको संकेत हो की?😅😅😅
13/03/2022

कुकुरहरुको जिब्रो
र केटीहरुको तिघ्रो देखिन सुरु भयो। सायद गर्मी सुरु भएको संकेत हो की?😅😅😅

उसै माया, गङ्गाको जल जस्तोनहोस् माया समिक्षा पल जस्तो रे त..!!😂
10/03/2022

उसै माया, गङ्गाको जल जस्तो
नहोस् माया समिक्षा पल जस्तो रे त..!!😂

नारी दिवसको शुभकामना !
08/03/2022

नारी दिवसको शुभकामना !

आफै बाट महसुस भयोभिड मा मुस्कुराउने सबै खुशी हुदैनन्!😔❤️
07/03/2022

आफै बाट महसुस भयो
भिड मा मुस्कुराउने सबै खुशी हुदैनन्!😔❤️

आफु पछि हट्दा अरु जोगिन्छन् भने हटिदिनुस कसैले नदेखे नि भगवानले देख्नेछन् ।
06/03/2022

आफु पछि हट्दा अरु जोगिन्छन् भने हटिदिनुस कसैले नदेखे नि भगवानले देख्नेछन् ।

05/03/2022

नेपाल का नेता को सोर्ग मा बास !

04/03/2022

मलाइ लिन काल आउँदै छरे !

https://youtu.be/JEHEBrSMRO8के हुँदैछ हाम्रो संस्कृतिको जगेर्ना कति, हुँदैछ ?यो साडी लाउने पुरुष कहिले गर्भवती, हुँदैछ? ...
26/02/2022

https://youtu.be/JEHEBrSMRO8
के हुँदैछ हाम्रो संस्कृतिको जगेर्ना कति, हुँदैछ ?
यो साडी लाउने पुरुष कहिले गर्भवती, हुँदैछ?
देशका गहना भनिने हाम्रा कलाकार हरुको
हेर्नुहोस् दिनानुदिन झन् बिग्रीँदो मति, हुँदैछ
समानुपातिक अधिकारको सदुपयोग हो कि?
श्रीमती बिदेश घरमा श्रीमान लखपति,हुँदैछ
समर्थन होइन बहिष्कार गरौं नराम्रो गर्ने लाई
कानुन लुलो हुनाले अपराध ज्यादती ,हुँदैछ ।।https://youtu.be/JEHEBrSMRO8
https://youtu.be/JEHEBrSMRO8

हार्दिक बधाई !!! नेपालमा सबैभन्दा गाली खाने मान्छे बन्न सफल भएकोमा।।   बोका      पाठि लाइ लै बधाई छ बाकरो बन्नु भएकोमा  ...
25/02/2022

हार्दिक बधाई !!!
नेपालमा सबैभन्दा गाली खाने मान्छे बन्न सफल भएकोमा।।
बोका
पाठि लाइ लै बधाई छ बाकरो बन्नु भएकोमा 💐💐💐💐 कठै बरि लै लै 😝

21/02/2022

बैतडी को पाटन नगरपालिका ३ सिगास मा बि गौरीशंकर पोखरीका बिध्यार्थी चडेको टिप्पर दुर्घटनामा परि बिद्यार्थीहरु को मृत्युको खबरले स्तब्ध भएको छु । मृतक बिद्यार्थीहरु प्रती हार्दिक श्रद्धान्जलि व्यक्त गर्दै मृतअात्माको को चीर शान्ति को कामना र दुर्घटना मा परि घाइते हरुको शीघ्र स्वास्थ्य लाभ को कामना गर्द्छु । साथै परिवारजनमा गहिरो समवेदना !

फलो गर्दिनु है साथी हरु फलो ब्याक दिन्छु
03/02/2022

फलो गर्दिनु है साथी हरु फलो ब्याक दिन्छु

पहिला-पहिला बाँदरबाट बाली जोगाउन गाह्रो हुन्थ्यो, टिकटक आएदेखि मान्छेबाट जोगाउन गाह्रो छ...!!सामाजिक सञ्जालबाट !
31/01/2022

पहिला-पहिला बाँदरबाट बाली जोगाउन गाह्रो हुन्थ्यो, टिकटक आएदेखि मान्छेबाट जोगाउन गाह्रो छ...!!
सामाजिक सञ्जालबाट !

Happy Kukur Tihar All Of You...!!🐕🎆🎈🧨
03/11/2021

Happy Kukur Tihar All Of You...!!🐕🎆🎈🧨

31/10/2021

Happy चिप्लो Tihar ....!!😂🎉

 🙏❤
31/10/2021

🙏❤

८जना सकुशल १जनाको मृत्यु २जना बिपत्ता !!!!👏अगर याे खबर सत्य हाे भने  गैरजिम्मेवार र लापरबाही गर्ने हरुलाइ कुनै पनि हालतम...
27/10/2021

८जना सकुशल १जनाको मृत्यु २जना बिपत्ता !!!!👏
अगर याे खबर सत्य हाे भने गैरजिम्मेवार र लापरबाही गर्ने हरुलाइ कुनै पनि हालतमा छाेडने छैनाै ठेकेदार वडा र गा,पा जिम्मेवार बेक्ति हरुलाइ बारबार खबरदारी गर्दागर्दै पनि यस्तो लापरबाही .?

Heart Touching Picture😢💔Only Farmer Can Feel This pain..!!🙏💔🌾🌽🌿
25/10/2021

Heart Touching Picture😢💔
Only Farmer Can Feel This pain..!!

🙏💔🌾🌽🌿

Taj hotel...mumbai
20/09/2021

Taj hotel...mumbai

mcc बिरुद्द को आन्दोलनमा घाइते हुनु भएका  ज्ञ्यानेन्द्र शाहीको ट्रमासेन्टरमा उपचार हुँदै । mcc मुर्दाबाद हाम्रो आन्दोल्न...
11/09/2021

mcc बिरुद्द को आन्दोलनमा घाइते हुनु भएका ज्ञ्यानेन्द्र शाहीको ट्रमासेन्टरमा उपचार हुँदै । mcc मुर्दाबाद हाम्रो आन्दोल्न जारी छ। देसका गद्दारहरु होसियार।

व्रत बस्दैमा राम्रो केटो पाउने भए सब केटिहरुले मलाई रोज्थे होला 🤣🤣🤣
09/09/2021

व्रत बस्दैमा राम्रो केटो पाउने भए

सब केटिहरुले मलाई रोज्थे होला 🤣🤣🤣

रोडको छेउमा एउटा सानो महल छ मेरोखानलाई बाहिर सुत्नलाई ढल छ मेरोचोरेको छैन आजसम्म कसैको सम्पत्तिमागेरै खाए पनि परिवार असल...
09/09/2021

रोडको छेउमा एउटा सानो महल छ मेरो
खानलाई बाहिर सुत्नलाई ढल छ मेरो
चोरेको छैन आजसम्म कसैको सम्पत्ति
मागेरै खाए पनि परिवार असल छ मेरो।

तस्बिर एहि बोली रहेछ👇👇👇

03/09/2021

गौरा मा केटीहरु को बबाल देउडा खेल !

26/08/2021

❤️❤️❤️❤️

तस्बिर आफै बोल्छ भन्थे हो रहेस यो तस्बिर हेर्दा मन यति भक्कानियो कि  म सङ्ग कुनै शब्द छैन एक मृतक आमा र 32 महिने छोरा को...
21/08/2021

तस्बिर आफै बोल्छ भन्थे हो रहेस यो तस्बिर हेर्दा मन यति भक्कानियो कि म सङ्ग कुनै शब्द छैन
एक मृतक आमा र 32 महिने छोरा को कारुणिक बस यात्रा
हे भगवान सन्तान न हुर्किदै कुनै पनि आमा ले संसार छोड्न नपरोस
हार्दिक श्रद्धाञ्जली मृतक दिदी प्रती

16/08/2021

Album : kachhau jiwan sathiप्रस्तुति : manoj saudस्वर : sundar saud & Dipa rokayaलय / शब्द ; bhanu bhakta joshi sundar saudArrenger :bhawan baduStudio :big...

Address

Mumbai

Alerts

Be the first to know and let us send you an email when Prakash singh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prakash singh:

Videos

Share

Category