Kada News Nepal

Kada News Nepal This is official page of Kada News

02/01/2025

भर्खरै भाइरल बाल गायक सचिन परियारको नि धन || सबैलाई हसाउने सचिन रु वाएर गए | Sachin Pariyar News

निकै दु:खद खबर  : बालकलाकार सचिन परियारको दु:खद नि धन भएको छ । उनको आज बिहान १० बजे नि धन भएको सहो । उनी लामो समयदेखि अस...
02/01/2025

निकै दु:खद खबर : बालकलाकार सचिन परियारको दु:खद नि धन भएको छ । उनको आज बिहान १० बजे नि धन भएको सहो । उनी लामो समयदेखि अस्वस्थ थिए । 💔😢
#हार्दिक श्रध्दाञ्जलि💐

 #गज्जब : ५ घण्टामै नेपाली सेनाले बनायो सिन्धुलीको बाटोः बीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक खण्डको सिन्धुलीको सुनको...
29/09/2024

#गज्जब : ५ घण्टामै नेपाली सेनाले बनायो सिन्धुलीको बाटोः बीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक खण्डको सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुंग्रीमा धसिएको सडककोलागि वैकल्पिक बाटो निर्माण गरिएको छ । सिन्धुलीमा रहेको नेपाली सेनाको भवानी बक्स गणका कर्णेल बद्री कुँवरको नेतृत्वमा डाइभर्सन निर्माण गरिएको छ । धन्यवाद Nepal Army! ❤️🙏

Pic. Shirtless Boss Sagar

राष्ट्रपति पौडेललाई भक्तपुरमा नागरिकले भने: पञ्‍चायतमा ढुंगा हान्थिम, आज बोल्न नपाइने भयो ...'कांग्रेसले देशलाई कस्तो अव...
30/08/2024

राष्ट्रपति पौडेललाई भक्तपुरमा नागरिकले भने: पञ्‍चायतमा ढुंगा हान्थिम, आज बोल्न नपाइने भयो ...
'कांग्रेसले देशलाई कस्तो अवस्थामा लगेको छ त्यता ध्यान दिनू'

25/08/2024

तत्काल पुर्व-राजा ज्ञानेन्द्रले आन्दो*लनको आवाहन गरेर जनता र देश बचाउनु पर्छ : तेज कुमार कुरुम्बाङ्ग

18/08/2024

Bull Means Sade? Durga Prasai

नेपालको सबै नेताहरु को सर्वनास होस् भन्दै यमपुजा गर्दै गर्दा धर्मगुरु पुस्कर खतिवडा पक्राउ परेको छन् । उनलाई पक्राउ गरि ...
29/07/2024

नेपालको सबै नेताहरु को सर्वनास होस् भन्दै यमपुजा गर्दै गर्दा धर्मगुरु पुस्कर खतिवडा पक्राउ परेको छन् । उनलाई पक्राउ गरि भर्खरै प्रहरी वृत्त महाराजगन्ज लगिएको छ।

06/07/2024

सुतेकै ठाउँमा यस्तो के भयो अचम्म, हातै चल्दैन, उपचारमा १५ लाख सकियो तर.…. सक्नेले सहयोग गर्नुस

05/06/2024

गृहमन्त्री कै अगाडी नागरिकता पि डि तको रु वा बासी, गृहमन्त्रीले मागे १ महिनाको समय

01/06/2024

दुर्गा प्रसाईको ठो कुवा: सन्दीपले मलाई भेटेको भए १ घण्टामै भिसा पाउथे

31/05/2024

बरिष्ठ पत्रकारको खुलासा : कान्तिपुरले गिरिजा बाबुको समेत का थालो समातेको थियो

30/05/2024

Address

MUMBAI
Mumbai
44600

Website

Alerts

Be the first to know and let us send you an email when Kada News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share