Suraj Subba Apologia

Suraj Subba Apologia This page is mainly about defending the Gospel against any objections, misconceptions, and heresies," and also to equip the believers with Sound Theology,

23/12/2025

क्रिसमस ट्री को इतिहास | यो AI को स्रोत सहायता मा बनाएको अडियो धेरै रोमाञ्चक छ। मेरो व्यक्तिगत अनुसन्धान Research अझै जारी नै छ, मेरो प्रतिक्रिया पछि ल्याउने छु। तबसम्म यो सुन्न र तपाईंको व्यक्तिगत अनुसन्धान Research पनि गर्नुहोला भनी उत्साह गर्दछु।
धन्यवाद तपाईंको सुरज सुब्बा

21/12/2025

लौ यो पनि सुनौ एकदम चाखलाख्दो छ। मेरो अनुसन्धान जारी छ यो सबै विषय मा म मेरो व्यक्तिगत प्रतिक्रिया पछिबाट राखनेछु।

20/12/2025
20/12/2025

ख्रीष्टियन मनोविज्ञान | Christian Psychology (नेपालीमा)

बाइबलको सत्य र मनोविज्ञानको ज्ञान एकै ठाउँमा।
ख्रीष्टियन दृष्टिकोण बाट मानव प्राणको अध्यन:
मन, भावना, प्राण, आत्मा र सम्बन्धमा चङ्गाइ र रूपान्तरणका लागि।

📘 अब नेपाली भाषामा उपलब्ध हुँदैछ
👉 Pre-order your copy today 📲 contact +91 7738486179

19/12/2025

"मेरो तर्क क्रिसमस 25th डिसेम्बर नै हो भनेर होइन, मिति, दिन र परम्परागत संस्कृतिहरू एउटा प्रतिक मात्र हो तर क्रिसमसको अर्थ केवल येशू ख्रीष्ट मात्र हो र यो दिन सुसमाचार को निम्ति ठूलो अवसर हो जसलाई म गुमाउन चाहन्न"

यहाँ प्रस्तुत केही अनुसन्धान र बिचारशिल जानकारीमूलक एउटा अडियो तयार गरिएको छ सुन्नुहुनेछ भनेर आशा राखे।

18/12/2025

क्रिसमस प्यागन धर्म हो भन्ने दाबीको पक्षमा कुनै बलियो, ठोस र शैक्षिक प्रमाण छैन। क्रिसमस नमनाउने स्वतन्त्रता छ— तर त्यसलाई प्यागन धर्म हो भन्नु इतिहास र विद्वत्तापूर्ण अध्ययनको अपमान, मूर्खतापूर्ण तर्क र पागलपन हो।

18/12/2025

OPEN CHALLENGE

18/12/2025

17/12/2025

It's Christmas

17/12/2025

MNCGC Sunday morning Nepali Service | Mumbai Nepali Community Grace Church

Address

Santacruz

Alerts

Be the first to know and let us send you an email when Suraj Subba Apologia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Suraj Subba Apologia:

Share