Suraj Subba Apologia

Suraj Subba Apologia This page is mainly about defending the Gospel against any objections, misconceptions, and heresies," and also to equip the believers with Sound Theology,

09/12/2025

जसरी उनीहरूका निम्ति पौवामा ठाउँ थिएन...(लूका २:७ख) वास्तव मा त्यसरी नै आज पनि धेरै विश्वासीहरूको हृदयमा उहाँको निम्ति ठाउँ हुँदैन।

08/12/2025

क्रिसमस मनाउने, सुनाउने भन्दा पनि पहिले, अझ राम्रो आ-आफैँलाई नम्र तुल्याउने एउटा ठूलो अवसर र मौका हो।

08/12/2025

Carol क्यारल [खेल्ने] होइन
Carol क्यारल [गाउने] हो!

  quotes
03/12/2025

quotes

02/12/2025

यस पालीको क्रिसमसमा घर र लुगाले सजिनु भन्दा अघि, आऔ हामी पहिले आफ्नो मन, हृदय र विचारलाई शुद्धताले सजाऔँ।

29/11/2025

पास्टर कतै पुगेन भने विश्वासी ले पास्टर (आएन) भन्छ र त्यहाँ विश्वासी पुगेन भने त्यही विश्वासी ले (भ्याएन) भन्छ!!
😁 गाह्रो छ हो।

25/11/2025

धिक्‍कार तिनीहरूलाई, जसले असललाई खराब, र खराबलाई असल भन्दछन्; जसले ज्योतिलाई अन्धकार, र अन्धकारलाई ज्योति ठहराउँछन्; जसले मीठोलाई तीतो, र तीतोलाई मीठो ठहराउँछन्। (यशैया ५:२०)

24/11/2025

⚠️ भिडियो विवरण (कानूनी रूपमा सुरक्षित)

> सूचना: यो भिडियो सार्वजनिक सचेतना र शैक्षिक उद्देश्यका लागि मात्र तयार गरिएको हो। यसको उद्देश्य ठगी, फ्रड, र भ्रम, जे पाए त्यही शेयर गर्ने झूटो फैलाउने गतिविधिहरूबाट जनतालाई सावधान गराउने हो।

यो सामग्रीले कसैलाई व्यक्तिगत रूपमा आरोप लगाउने, बदनाम गर्ने वा हानि पुर्‍याउने कुनै प्रयोजन राख्दैन। भिडियोमा प्रयोग गरिएका जानकारीहरू सार्वजनिक स्रोतहरू, व्यक्तिगत अनुभवहरू, वा प्रमाणित विवरणहरूमा आधारित छन्।

⚖️ सूचना: यस भिडियोको उद्देश्य घृणा, अपमान, वा द्वेष फैलाउने होइन, बरु सार्वजनिक हित र जागरूकता बढाउनु मात्र हो।


18/11/2025

“भोलि बिहान १९ नोभेम्बरदेखि ४ दिनको सेवाकार्यका लागि गुजरातमा हुनेछु। कृपया प्रार्थनामा सम्झनु हुन अनुरोध गर्दछु।”

VERSE FOR THE DAY
17/11/2025

VERSE FOR THE DAY

15/11/2025

आत्मिक जीवनमा संकट भनेको नै तपाईंको दैनिक भक्ति, प्रार्थना, वचन पाठ, मनन नरहेको र आफ्नो भित्री कोठामा नपसेको, र ढोका खुला रहेको संकेत हो।

Address

Santacruz

Alerts

Be the first to know and let us send you an email when Suraj Subba Apologia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Suraj Subba Apologia:

Share