NMB Khabar

NMB Khabar नमस्कार !! सम्पुर्ण दर्शक बृन्द !! समाजमा हुने अन्न्याय, अत्याचार,भ्रष्टाचार बिरुद्ध ठाडो प्राहार-8630674633 what's app contact.

15/09/2026

भारतको ब्याङ्ग्लोरमा तिजमा दारु खायर भुत भयर महिला महिला बिच ग्याङ्ग फाईट। भिडियो अन्तिम।सम्म हेरि सेयर गर्नुहोला।

06/09/2026

सुर्खेतमा ईसाई धर्मको नाममा दाजु भाउजू मानेर ७० बर्षिया बृद्ध बुवालाई फकाई फुलाई प्रलोभनमा पारी जग्गाको लालपुर्जा bank मा धितो राख्न पठाई १२ लाख कर्जा लियर सुर्खेत कै ३५ बर्षिया तुल्क्षी बि क फरार । जग्गा लिलामी हुँदै । बुढेकालका बा आमा को बिचल्ली।।
भिडियो सेयर गर्नुहोला।

03/09/2026

सिक्किमका मुख्य मन्त्रीले रबि दाईलाई फोन गरे।

03/09/2026

Kailali .

31/08/2026

हे भगवान! डरलाग्दो खबर।

गेरुवा गाउँपालिकाले रोजगार तथा अन्य कारणले रसुवा लगायत बाढी प्रभावित जिल्लामा गई हालसम्म परिवारको सम्पर्कमा नआएका गाउँपा...
30/08/2026

गेरुवा गाउँपालिकाले रोजगार तथा अन्य कारणले रसुवा लगायत बाढी प्रभावित जिल्लामा गई हालसम्म परिवारको सम्पर्कमा नआएका गाउँपालिकाका व्यक्तिहरूको खोजतलासका लागि विशेष पहल गर्ने निर्णय गरेको छ।
गाउँपालिकाको आ.व. २०८३/०८४ को दोस्रो कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो। बैठकले रसुवा, धादिङ, नुवाकोट, गोरखा, तनहुँ लगायतका जिल्लाको तटीय क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोका कारण हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूको खोजतलास गर्न जाने टोलीका लागि सम्बन्धित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
निर्णयअनुसार प्रति परिवार रु. १०,००० (दश हजार रुपैयाँ) विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराइनेछ। साथै, सम्बन्धित व्यक्तिको खोजतलासका लागि गेरुवा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कृष्ण थारु र वडा नं. ५ का वडा अध्यक्ष धर्म प्रकाश थारुको नेतृत्वमा टोली पठाउने निर्णय गरिएको छ।
तत्काल प्राप्त विवरणअनुसार गेरुवा गाउँपालिका–१,२, ३, र ५ का गरी १४ जना व्यक्तिहरूको खोजतलास आवश्यक रहेको जनाइएको छ।

30/08/2026

बाढी पहिरोमा रुवाबासी छ देश भरी तर केही ब्यक्ती लाई भने तमासा र जात्रा भयको छ। कसैलाई दशै आय जस्तै छ। भिडियो सेयर गर्नुहोला।


30/08/2026

tunnel

30/08/2026

९७ लाख चोर्ने वडा अध्यक्ष र टिम शीत आशिकाको भनाभन।

27/08/2026

Yasto gare.

Address

Mumbai Mira Road
Mumbai
44610

Alerts

Be the first to know and let us send you an email when NMB Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NMB Khabar:

Shortcuts

Share