Sima Maa

Sima Maa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sima Maa, Digital creator, Mumbai.

जे छ त्यो मनमा सिमीत छ भन्नै नसक्ने पिडा अनि सहनै नसक्ने घाउ ले मुटु छिया छिया भएको छ, तर कस्लाई सुनाएर के हुन्छ र जब सुनिदिने र बुझिदिने कोही छैनन् भन्ने..!!❤️‍🩹❤️‍🩹❤️‍🩹🙏😔😔

11/05/2026

समय आएपछि सबै ठीक हुन्छ भनेर चित्त बुझाउँदै छु, यो आत्तिँदै गरेको मनलाई। ❤️✨ ゚

म कति पटक टुक्रिएँ र रोएँ त्यो महत्त्वपूर्ण छैन, बस म आफूलाई सम्हाल्न सकेँ भने त्यो मेरो जीत हो। ❤️🌻Good morning everyon...
05/05/2026

म कति पटक टुक्रिएँ र रोएँ त्यो महत्त्वपूर्ण छैन, बस म आफूलाई सम्हाल्न सकेँ भने त्यो मेरो जीत हो। ❤️🌻
Good morning everyone 🥰🥰🙏🏻😘🫰
Follow me follow back now plzz

05/05/2026

Good morning everyone 🙏🏻🥰😘

03/05/2026

समयले सिकाएको पाठ हो आश गर, तर भरोसा कसैमाथि नगर। माया गर, तर मरिहत्ते कसैका लागि नगर।❤️🫠

02/05/2026

💔💔❤️‍🩹😔😔🙏🏻 ゚viral

30/04/2026

゚viral #

29/04/2026

मनको कुरा मनमै राखेर मौन बस्नु नै उचित लाग्यो, यहाँ बोले पनि नबोले पनि गलत नै हुन्छ। ❤️😊

25/04/2026

मागिएको कुरा कहिल्यै आफ्नो हुदैन न सम्बन्ध, न समय, न सम्मान ! ❤️☘️💔❤️‍🩹😔🙏🏻

17/04/2026

Sempre Mezzogiorno RaiHappy motherday my dear momi🥰😘💕👰‍♀️🙏🏻

16/04/2026

भरोसा आफैंमा गर्नुहोस्, संसार त समयअनुसार बदलिँदै रहन्छ। ❤️ Lisboa e Benfica ゚viral

Address

Mumbai

Website

Alerts

Be the first to know and let us send you an email when Sima Maa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share