Laleh Media & Technology

Laleh Media & Technology Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Laleh Media & Technology, Media/News Company, Mumbai.

राष्ट्रको विकास नागरिकको पहिचान र सम्भावनासँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। जबसम्म देशको संरचना, प्रणाली र संस्थाहरू सुदृढ हुँदैनन्, तबसम्म जनताको जीवनस्तरमा स्थायी सुधार सम्भव हुँदैन। देश निर्माण केवल सरकारको दायित्व होइन।

03/09/2026

कृष्णभीरको पहिरो पन्छाउने कार्य अगाडि बढेकाे छ ।

- पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख हटाउने काम भइरहेको छ।
- पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएका छन्।
- रुख हटाउने काम सम्पन्न हुनासाथ उपकरणहरू परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु हुने।

भोटेकोशी/त्रिशुली बाढीमा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले रु. १० लाख आर्थिक सहायता दिने भएको छ। ...
03/09/2026

भोटेकोशी/त्रिशुली बाढीमा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले रु. १० लाख आर्थिक सहायता दिने भएको छ। साथै, प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्नुका साथै दिवंगत प्रहरीका छोराछोरीलाई आधारभूत तहसम्म नजिकको प्रहरी आवासीय विद्यालय र उच्च शिक्षासम्म साँगा, काभ्रेको नेपाल प्रहरी आवासीय विद्यालयमा निःशुल्क अध्ययनको व्यवस्था गर्ने निर्णय गरेको छ।

02/09/2026
02/09/2026

Bhutan has announced a financial aid of NPR 16 crore to support flood-affected people in Nepal.

Salute to the courage of female pilot Priya Adhikari🫡Following the devastating Bhotekoshi floods, she has completed over...
02/09/2026

Salute to the courage of female pilot Priya Adhikari🫡

Following the devastating Bhotekoshi floods, she has completed over 100 rescue flights in the high-risk areas of Rasuwa, braving harsh weather, difficult terrain, and life-threatening conditions.

Her courage and dedication to saving lives make her a true hero of humanity. 🙏🙏

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवा बाढीबाट प्रभावित व्यक्ति तथा व्यवसायीलाई सहज र छिटो राहत पुग्ने गरी बीमा दाबी प्...
02/09/2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवा बाढीबाट प्रभावित व्यक्ति तथा व्यवसायीलाई सहज र छिटो राहत पुग्ने गरी बीमा दाबी प्रक्रिया सरल र तीव्र बनाउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन्। सेप्टेम्बर १ सम्म ५८३ वटा बीमा दाबी परेको र यसको अनुमानित रकम २५ अर्ब ८७ करोड रुपैयाँ रहेको छ। साना दाबीहरू तत्काल फर्छ्योट गरिनेछ भने ठूलो क्षति भएकाहरूलाई शीघ्र पुनःस्थापनामा सहयोग पुग्ने गरी अग्रिम भुक्तानी उपलब्ध गराइनेछ।

यथावत ।।
02/09/2026

यथावत ।।

01/09/2026

बिष्णुमती नदीको गोङ्गबुमा जलसतह खतरा तह पार गरेको छ। तटीय क्षेत्रका बासिन्दा सतर्क रहनुहोला।

Address

Mumbai

Alerts

Be the first to know and let us send you an email when Laleh Media & Technology posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share