17/08/2026
आज नागपञ्चमी 🐍 : नाग पञ्चमीका दिन नाग वा सर्पको पूजा गरिन्छ। घरको ढोकामा नागको चित्र टाँस्ने चलन छ। उत्तर दिशातर्फ नागको शिर सम्झी पूजा गर्दा वर्षभर सर्प, नाग र बिच्छीको भय नहुने विश्वास रहिआएको छ। नागपञ्चमीको सबैमा शुभकामना ।
जिवन सँगै बिताउला भन्ने सोचेको थिएँ तर आज तिम्रा याद बाहेक केहि छैन म सँग 😭
Mumbai
Be the first to know and let us send you an email when Krishna Bohara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.