
09/09/2025
Rest in Peace:-जेनजी आ"न्दोलनमा प्रहरीको गो"ली लागि ज्यान गु"माएका ग्लोबल कलेजका विद्यार्थी श्रीयम चौंलागाईं । त्यस्तै आज दिनै भरी सामाजिक सञ्जालमा मृ"त्यु भएको भनिएका विद्यार्थी भने सकुशल रहेका छन ।उनीहरु कलेजबाट घर फर्किने क्रममा आ"न्दोलनमा मिसिएका थिए ।