Temi Namphing Chronicles

Temi Namphing Chronicles ❤️

01/06/2025
26/05/2025
आदर्श गाँउस्थित श्री श्री सिद्धि देवी मन्दिरमा जारी श्रीमद्भागवत महापुराण कथा ज्ञानको छैटौं दिन श्री टी.एन. देन्सेपाले म...
04/04/2025

आदर्श गाँउस्थित श्री श्री सिद्धि देवी मन्दिरमा जारी श्रीमद्भागवत महापुराण कथा ज्ञानको छैटौं दिन श्री टी.एन. देन्सेपाले मुख्य अतिथिको रूपमा सहभागी जनाएका थिए।

कार्यक्रममा सरकारी ठेकेदार श्री बासु शर्मा , सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका सामाजिक सञ्जाल अध्यक्ष श्री नवीन दाहाल लगायत अन्य सम्मानित व्यक्तित्वहरू विशेष अतिथिको रूपमा उपस्थित थिए।

महापुराण आयोजक समितिले अतिथि गणहरुलाई माल्यार्पण गरी कार्यक्रममा भव्य स्वागत जनाएका थिए, ३० मार्च २०२५ देखि सुरु भइरहेकाे यस पवित्र श्रीमद्भागवत महापुराण कथा ज्ञान ६ अप्रिल २०२५ मा समापन हुनेछ।

दक्षिण सिक्किम तिमी नामफिङ निर्वाचन क्षेत्र अन्तर्गत आदर्श गाउँस्थित श्री श्री सिद्धि देवी मन्दिरमा यस वर्ष 2025 को रामन...
03/04/2025

दक्षिण सिक्किम तिमी नामफिङ निर्वाचन क्षेत्र अन्तर्गत आदर्श गाउँस्थित श्री श्री सिद्धि देवी मन्दिरमा यस वर्ष 2025 को रामनवमी कोे पावन अवसरमा सप्ताह व्यापी श्रीमद्भागवत महापुराण भव्य रूपमा आयोजना भइरहेकाे छ।

०३ मार्च २०२५ आदर्श गाउँ श्री श्री सिद्धि देवी मन्दिरमा श्रीमद्भागवत महापुराणको आज पाँचौ दिनको भव्य कार्यक्रममा प्रमुख अतिथिकोे रूपमा सिक्किमका ठेकेदार संघका अध्यक्ष श्री सहदेव शर्माकाे विशेष उपस्थिति रहेको थियो, साथै अन्य वरिष्ट व्यक्तित्वहरु र श्रद्धालु भक्तजनहरूले भारी संख्यामा उपस्थिति जनाएका थिए।

Address

Namchi
737134

Website

Alerts

Be the first to know and let us send you an email when Temi Namphing Chronicles posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share