News Express Sikkim

News Express Sikkim This page is created to share all the current and Important updates around the world.

All the public of 54-Borong phamtang GPU,under 09 Barfung constituency are invited to attend "Gram Sabha for JJM" on 17t...
13/06/2025

All the public of 54-Borong phamtang GPU,under 09 Barfung constituency are invited to attend "Gram Sabha for JJM" on 17th June 2025 at Borong Gram panchyat Bhawan.

पाकसम-पोलोका गाउँले ले व्यक्त गरे विधायक श्री रिकसल  दोर्जी भुटिया साथै पंचायत ओम प्रकाश प्रधान प्रति आभार।०९ बर्फुङ निर...
21/12/2024

पाकसम-पोलोका गाउँले ले व्यक्त गरे विधायक श्री रिकसल दोर्जी भुटिया साथै पंचायत ओम प्रकाश प्रधान प्रति आभार।

०९ बर्फुङ निर्वाचन क्षेत्र अन्तर्गत पाकसम गाउँका गाउँले माननिय विधायक श्री रिकसल दोर्जी भुटिया साथै वार्ड पंचायत माननिय श्री ओम प्रकाश प्रधान प्रति आभार व्यक्त गरेका छन् । प्राप्त जानकारी अनुसार लोवर पोलोक देखि पाकसम पुग्ने सडक बिचमा खोलाको कारण पहिरो गएको हुँदा बन्द रहेको थियो भने उक्त सडक बन्द भएको हुँदा पाकसमका गाउँलेले धेरै असुविधा झेलिरहेका थिए । यस विषयलाई लिएर केही दिन अघि पंचायत साथै क्षेत्र विधायक समक्ष उक्त समस्या बारे जानकारी गराईएको थियो भने अहिले विधायक श्री रिकसल दोर्जी भुटियले बाटो खुल्ला गरिदिए पछि सम्पूर्ण गाउँले ले विधायक प्रति आभार व्यक्त गरेका छन् । यसका साथै यस विषयमा पाकसमबासिलाई सहायता पुराएकोमा वार्ड पंचायत श्री ओम प्रकाश प्रधानलाई पनि गाउँले ले धेरै -धेरै धन्यवाद व्यक्त गरेका छन्।

लोवर पोलोक वार्डका पंचायत एवं गाउँले विधायक श्री रिकसल दोर्जी भुटियालाई सडक खोलि दिएकोमा  व्याक्त गरे धन्यवाद।०९ बर्फुङ ...
20/12/2024

लोवर पोलोक वार्डका पंचायत एवं गाउँले विधायक श्री रिकसल दोर्जी भुटियालाई सडक खोलि दिएकोमा व्याक्त गरे धन्यवाद।

०९ बर्फुङ निर्वाचन क्षेत्र अन्तर्गत लोवर पोलोक वार्डका पंचायत एवं गाउँले विधायक श्री रिकसल दोर्जी भुटियालाई धन्यवाद व्यक्त गरेका छन् । जानकारी राहोस अहिले तातोपानी आउने जाने यात्रिहरूको भिड लागिरहेको छ भने पोलोक तातोपानी अथवा अधिकारिक रूपमा गाङग्याप तातोपानी भनिने तातोपानी पुग्ने सडक बन्द रहेको थियो भने उक्त सडक मारमत्ति साथै थप सडक Diversion गरेर खनिदिने माङ्ग वार्ड पंचायत श्री ओम प्रकाश प्रधान लगायत गाउँले विधायक समक्ष राखेका थिए भने उक्त माङ्गलाई पुरा गर्दै माननिय क्षेत्र विधायक श्री रिकसल दोर्जी भुटियले आफ्नो खर्चले सडक निर्माण गरिदिए पछि गाउँले साथै वार्ड पंचायतले माननिय विधायक प्रति मुरि-मुरि धन्यवाद व्यक्त गरेका छन्।

20/12/2024

लोवर पोलोक वार्डका पंचायत एवं गाउँले विधायक श्री रिकसल दोर्जी भुटियालाई सडक खोलि दिएकोमा व्याक्त गरे धन्यवाद।

०९ बर्फुङ निर्वाचन क्षेत्र अन्तर्गत लोवर पोलोक वार्डका पंचायत एवं गाउँले विधायक श्री रिकसल दोर्जी भुटियालाई धन्यवाद व्यक्त गरेका छन् । जानकारी राहोस अहिले तातोपानी आउने जाने यात्रिहरूको भिड लागिरहेको छ भने पोलोक तातोपानी अथवा अधिकारिक रूपमा गाङग्याप तातोपानी भनिने तातोपानी पुग्ने सडक बन्द रहेको थियो भने उक्त सडक मारमत्ति साथै थप सडक Diversion गरेर खनिदिने माङ्ग वार्ड पंचायत श्री ओम प्रकाश प्रधान लगायत गाउँले विधायक समक्ष राखेका थिए भने उक्त माङ्गलाई पुरा गर्दै माननिय क्षेत्र विधायक श्री रिकसल दोर्जी भुटियले आफ्नो खर्चले सडक निर्माण गरिदिए पछि गाउँले साथै वार्ड पंचायतले माननिय विधायक प्रति मुरि-मुरि धन्यवाद व्यक्त गरेका छन्।

**अन्त्येष्टी क्रिया**"   बोरोङ-फामताम अंर्तगत लोवोर पोलोक निवासी श्रि. राज कुमार प्रधानका श्रीमती स्व. कमला राईको  गत ०...
05/12/2024

**अन्त्येष्टी क्रिया**"

बोरोङ-फामताम अंर्तगत लोवोर पोलोक निवासी श्रि. राज कुमार प्रधानका श्रीमती स्व. कमला राईको गत ०२ डिसेम्बर २०२४ सोमवार, (02th December 2024)को दिन बेलुका ०६:३० बजे, कैन्सरको गम्भीर रोगले आफ्नै निजी निवास लोवर पोलोमा निधन भएको थियो भने उनको १३ दिने अन्त्येष्टि क्रिया आगमी 14 डिसेम्बर 2024 सनिवारको दिन निजी निवास लोवर पोलोकमा हुने भएको छ । यस दुःखको घडीमा सोकाकुल परिवारलाई साथ अनि सान्त्वना दिनुहुने उहाँका बन्धु-बान्धव, इष्ट मित्र, छर-छिमेक, शुभचिन्तक, आफन्तहरू सबैलाई १३औं दिनको अन्त्यष्टि कार्यमा उपस्थित भई दिवङ्गत आत्माको शान्तिको निम्ति श्रद्धाञ्जली अर्पण गरिदिनुहुन अनुरोध गर्दछौं ।

शोकाकुल परिवार
1. राज कुमार प्रधान (पति) :9883512592
2.प्रेना प्रधान (छोरि): 7407976022
3.तारा प्रधान (जेठाजु): 81455868367

गत ता: ०८ अक्टोबर २०२४ को दिन लोवर पोलोकका वार्ड पंचायत श्री ओम प्रकाश प्रधान साथै वार्ड समेति अध्यक्ष ( SKM Party) श्री...
09/10/2024

गत ता: ०८ अक्टोबर २०२४ को दिन लोवर पोलोकका वार्ड पंचायत श्री ओम प्रकाश प्रधान साथै वार्ड समेति अध्यक्ष ( SKM Party) श्री टेकमान प्रधान , ग्राम पंचायतका कर्मचारी एवं गाउँलेको साथमा लोवर पोलोक तातोपानी अथवा (अधिकारिक रूपमा गाङग्याप तातोपानी) को भ्रमण गरेका छन् । भ्रमण गर्नको मुख्य उद्देश्य अब केहि महिना देखि तातोपानी आउने यात्रीको भिड जम्मा हुनेछ भने यस वर्षको भल-पहिरोले सडक जताततै भत्केको हुनाले यसलाई पूर्ण स्थापना गर्नको निम्ति उचित समाधान विषयमा छलफल गरिएको छ साथै अब उसो माननिय क्षेत्र विधायक लगायत सम्बंधित विभाग संग सर सल्लाह गरेर कार्य थालिने निधो गरेका छन्।

 नाम्ची जिल्ला रालङ बोरोङ्ग प्रादेशिक क्षेत्र अन्तर्गत पर्ने अपर बोरङ वाडको चित्रे निम्न माध्यमिक पाठ्शालामा १५५औं गान्ध...
20/09/2024



नाम्ची जिल्ला रालङ बोरोङ्ग प्रादेशिक क्षेत्र अन्तर्गत पर्ने अपर बोरङ वाडको चित्रे निम्न माध्यमिक पाठ्शालामा १५५औं गान्धी जयन्ती समारोह ग्राम पन्चायत ईकाइ स्थरिय मनाउने निधो भएको थियोभने मुख्य आकर्षण अन्तर नाम्ची जिल्ला भलिबल प्रतियोगिता रहेको छ ।
उक्त कार्यक्रमको आकर्षण भलिबल प्रतियोगिताको फिक्चर तयारी भएको छ यसर्थ सम्पुर्ण खेडाली हरुको निम्ति खेलको नियम साथै फिक्चर यसप्रकार रहेको छ थप जान्कारीको लागि निम्न नम्बरमा सम्पर्क गर्नुहोला 🙏
सम्पर्क नम्बर : 7908553197 / 9775929409 / 9641166250

Intra Sikkim volleyball tournament will commence from 2nd September 2024 on the auspicious occasion of Panglhabsol at Ra...
30/08/2024

Intra Sikkim volleyball tournament will commence from 2nd September 2024 on the auspicious occasion of Panglhabsol at Rabong South Sikkim
News Express Sikkim

Congratulations to Mr. Deepak Gurung   Incharge of Upper Borong Model Primary School, Borong as selected for Commendatio...
28/08/2024

Congratulations to Mr. Deepak Gurung Incharge of Upper Borong Model Primary School, Borong as selected for Commendation Certificate by the Government of Sikkim.

Earthquake feel in Sikkim,6:57 Am ,Friday
09/08/2024

Earthquake feel in Sikkim,6:57 Am ,Friday

As Part of Shiksha Saptah Government Junior High School Maypong under  lower polok ward, 09 Barfung constituency  organi...
27/07/2024

As Part of Shiksha Saptah Government Junior High School Maypong under lower polok ward, 09 Barfung constituency organised Haat mela ,where students brought different types of organic vegetables and fruits at school and sold to costumers. The main aims of Haat mela is to teach students about business, marketing , dealing with costumers and to know source of income.

**अन्त्येष्टी क्रिया**"   बोरोङ-फामताम अंर्तगत लोवोर पोलोक निवासी श्रि.ओम प्रकाश राईका, पिता एंव श्रीमती शान्ति गिरिकी स...
21/07/2024

**अन्त्येष्टी क्रिया**"

बोरोङ-फामताम अंर्तगत लोवोर पोलोक निवासी श्रि.ओम प्रकाश राईका, पिता एंव श्रीमती शान्ति गिरिकी ससुरा स्व. नैना सिंह राईको गत १९ जुलाई २०२४ (19th July 2024)को दिन बेलुका ११:३० बजे, सिलिगुडीको अस्पतालमा आकस्मिक निधन भएको थियो। उनको सात दिने अन्त्येष्टि क्रिया आगमी 25 जुलाई 2024 विहिवारको दिन निजी निवास लोवर पोलोक मा हुने भएको छ । यस दुःखको घडीमा सोकाकुल परिवारलाई साथ अनि सान्त्वना दिनुहुने उहाँका बन्धु-बान्धव, इष्ट मित्र, छर-छिमेक, शुभचिन्तक, आफन्तहरू सबैलाई सातौं दिनको अन्त्यष्टि कार्यमा उपस्थित भई दिवङ्गत आत्माको शान्तिको निम्ति श्रद्धाञ्जली अर्पण गरिदिनुहुन अनुरोध गर्दछौं ।

शोकाकुल परिवार
1. ओम प्रकाश राई (छोरा) :
2. श्रीमती शान्ति गिरि (बुहारी):9933019943
3. बुद्ध कुमार राई (छोरा)
4. तिलक सिंह राई (छोरा)
5 स्याम लाल राई (छोरा):+918348058362
7.गौधन राई (छोरा):7797895289
6.महेस राई (नाति):+917980053829

Address

Namchi

Telephone

+918373808460

Website

Alerts

Be the first to know and let us send you an email when News Express Sikkim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share