नयाँ नयाँ जानकारि

नयाँ  नयाँ  जानकारि ✍️👉️यो पेज लाई जतिसक्दो फ्लो गर्नुस रमाइलो जानकारी मुलक सन्देश पाउनुहुनेछ।🙏🇳🇵🇳🇵❤️नेपालिहामी बिर

माननीय सोबिता गौतम र माननीय हरि ढकाल ले भारतका पुर्व उपराष्ट्रपति लाई भेटेपछि यस्तो लेखिन माननीय सोबिता गौतम ले ✍️✍️हिजो...
23/06/2025

माननीय सोबिता गौतम र माननीय हरि ढकाल ले भारतका पुर्व उपराष्ट्रपति लाई भेटेपछि यस्तो लेखिन माननीय सोबिता गौतम ले ✍️✍️हिजो प्रवासी नेपाली सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्न भारतको कर्नाटक राज्यको बैंगलोरमा रहेको अवसरमा माननीय हरी ढकालज्यूसँगै भारतका पूर्वउपराष्ट्रपति श्री एम. वेंकैया नायडूसँग अनौपचारिक भेटवार्ता गर्ने अवसर मिल्यो ।

उक्त संक्षिप्त भेटका क्रममा भएको संवादमा भारतमा रहेका प्रवासी नेपालीहरूको अवस्था, समस्या, नेपाल–भारत सम्बन्धका विविध आयामहरू तथा दीर्घकालीन संरचित समन्वय आवश्यकताका विषयहरू केन्द्रमा रहे । सो अवसरमा हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको मूल दृष्टिकोण, राजनीतिक उद्देश्य र अभियानका बारेमा समेत संक्षिप्त जानकारी गरायौँ ।

यो भेटवार्ता पूर्णतः अनौपचारिक प्रकृतिको थियो । उहाँको आत्मीयता, अनुभव र विचारप्रति हामी गहिरो कृतज्ञता व्यक्त गर्दछौं ।

यस्ता संवादहरूले क्षेत्रीय सहकार्य, आपसी समझदारी र जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुर्‍याउने विश्वास लिएको छौं ।

23/06/2025

I gained 13,999 followers, created 448 posts and received 6,230 reactions in the past 90 days! Thank you all for your continued support. I could not have done it without you. 🙏🤗🎉

रास्वपाको ब्याङ्गलोर मा क्रेज।
22/06/2025

रास्वपाको ब्याङ्गलोर मा क्रेज।

With ImRana Ujad – I just got recognised as one of their top fans! 🎉
22/06/2025

With ImRana Ujad – I just got recognised as one of their top fans! 🎉

पहिलो पत्रले भन्छ, मुकुल ढकाल नै रास्वपाको महामन्त्री हो, निर्वाचन आयोगमा अध्यावधिक भएको छैन । तर दोस्रो पत्रमा मुकुल ढक...
21/06/2025

पहिलो पत्रले भन्छ, मुकुल ढकाल नै रास्वपाको महामन्त्री हो, निर्वाचन आयोगमा अध्यावधिक भएको छैन । तर दोस्रो पत्रमा मुकुल ढकाललाई पार्टीबाट निकालेपछि २०८१ साउन १७ गते निर्वाचन आयोगमा पत्र दर्ता भएको देखिन्छ । तर आज आएर निर्वाचन आयोगले अद्यावधिक छैन भन्दिएछ । छैन त देशमा रमिता ?
निर्वाचन आयोग कुन पार्टीबाट सञ्चालित छ र ? अब फेरि अर्को खेल सुरु।

किस्तीमा पाएको प्रधानमन्त्रीको पद परित्याग गरेपछि त्यसको सजायस्वरूप जेल जानु पर्‍यो" :  रवि लामिछाने।
21/06/2025

किस्तीमा पाएको प्रधानमन्त्रीको पद परित्याग गरेपछि त्यसको सजायस्वरूप जेल जानु पर्‍यो" : रवि लामिछाने।

Best wishes
21/06/2025

Best wishes

मिति २०८१ चैत्र १५ मा तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई आज राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो त...
21/06/2025

मिति २०८१ चैत्र १५ मा तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई आज राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो तेस्रो स्थापना दिवसको दिन ३ लाख मानवीय सहयोग गरेको छ। साथै आगामी दिनमा पत्रकारको सुरक्षाप्रति राज्य संयन्त्र, राजनीतिक दल र आन्दोलनकारी जिम्मेवार रहन माग गर्दछ।

चेक हस्तान्तरण गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र कोष व्यवस्थापन विभागका सदस्य जगदीश खरेल स्वर्गीय पत्रकार सुरेश रजकको घर पुग्नुभयो।Good news

कारागार भित्रबाटै रवि लामिछाने भन्छन् :-मविरुद्वका षडयन्त्र अझै सकिएका छैनन्। ३६ वर्षमा यिनीहरूले देश र जनतालाई दिएको दु...
21/06/2025

कारागार भित्रबाटै रवि लामिछाने भन्छन् :-
मविरुद्वका षडयन्त्र अझै सकिएका छैनन्। ३६ वर्षमा यिनीहरूले देश र जनतालाई दिएको दुःखका अगाडि मैले पाएको दुःख त केही पनि होइन।
यिनीहरूले मलाई जेल हाले भनेर के दु:ख मनाउ गर्नु ? जब यिनीहरूले सिंगो देशलाई नै जेल बनाइसके।😢

आज बाट रातो किताब माथि छलफल चलिरहेको छ, तर आज सदन भित्र कुर्सीमा बस्ने सत्तारुद सासंदहरु १५ जना मात्र छन, भने आन्दोलनरत ...
20/06/2025

आज बाट रातो किताब माथि छलफल चलिरहेको छ, तर आज सदन भित्र कुर्सीमा बस्ने सत्तारुद सासंदहरु १५ जना मात्र छन, भने आन्दोलनरत भुईँमा बसेका रास्वपा सान्सद १७ जना तर सभामुख ले प्रतिपक्षी को बिरोध बाबजुद सन्सद चलाइरहेका छन।के भन्नुहुन्छ।🤨

दुई तिहाइ सरकारको हालत


अब पेट्रोलिय पदार्थ अन्वेषण गर्न सकिने।ठूलो मात्रामा रहेको पत्ता लाग्यो।Good news
20/06/2025

अब पेट्रोलिय पदार्थ अन्वेषण गर्न सकिने।ठूलो मात्रामा रहेको पत्ता लाग्यो।Good news

Address

Tulsipur
Naugachhia
853204

Alerts

Be the first to know and let us send you an email when नयाँ नयाँ जानकारि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नयाँ नयाँ जानकारि:

Share

Category