G3 News

G3 News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from G3 News, Media/News Company, Jai vijay chol room No 8 Thane belapur Road Airoli navi mumbai, NAVI MUMBAI.

परराष्ट्र मन्त्री एन. पी.साउद आज बेलायत प्रस्थान.         --------------------------------------------------------------...
04/05/2023

परराष्ट्र मन्त्री एन. पी.साउद आज बेलायत प्रस्थान. -------------------------------------------------------------------------- नेपाल सरकारका परराष्ट्र मन्त्री माननिय श्री नारायण प्रकाश साउद(एन.पी.साउद) नेपालको सबै भन्दा पुरानो दौत्य संबध भएको मुलुक बेलायत प्रस्थान गरेका छन। बेलायत का राजाको राज्याभिषेक समारोहमा नेपालको प्रतिनिधित्व गर्दै उहाँ त्रिभुवन अंतर्राष्ट्रीय विमानस्थलबाट बिहान ११.०० बजे बेलायत को लागि प्रस्थान गरेका छन। परराष्ट्र मन्त्री को बेलायत जाने टोलीमा उहाँ की धर्मपत्नी ज्योत्सना साउँद र स्वकिय सचिव दिपककुमार जोशी हुनुहुन्छ। परराष्ट्र मन्त्री एन.पी.साउद बेलायत जाने कार्यक्रम बुधवार मंत्री परिषदले स्वीकृत गरेको थियो। परराष्ट्र मन्त्री बेलायतमा राज्याभिषेक समारोहमा नेपाल को प्रतिनिधित्व गर्दै भारत लगायत अन्य देशहरुका विदेश मंत्री राजदुतहरु साथ शिष्टाचार भेट गर्ने छन। शिष्टाचार भेटमा बेलायत ,भारत, चीन र अन्य देश का डिप्लोमेटीक नियोग का डिप्लोमेटसाथ शिष्टाचार भेट दौरान नेपालको अंतर्राष्ट्रीय संबंध सुमधुर बनाउने महत्वपूर्ण भूमिका निर्वाह गर्दै संबंधित देशहरुबिच मित्रता आपसी सहयोग र आपसी हित तथा संबंध प्रगाढ बनाउने वातावरण को सृजना गर्नु हुने छन। येस भ्रमण ले बेलायत साथको पुरानो संबंध सुदृढ हुने छ।बेलायत मा रहदा मंत्री साउदले त्यहाँ बसोवास गर्ने नेपाली र गैरआवासीय नेपालीहरु संग भेटघाट समेत गर्नु हुनेछ। उहाँ को बेलायत र अन्य युरोपियन देश हरुको सात दिवसीय यात्रा रहनेछ।

प्रवासी नेपाली संघ भारत को महाराष्ट्र राज्य समिति अध्यक्ष मा जनक खड्का सर्वसंमति बाट निर्वाचित!
19/12/2022

प्रवासी नेपाली संघ भारत को महाराष्ट्र राज्य समिति अध्यक्ष मा जनक खड्का सर्वसंमति बाट निर्वाचित!

नमस्कार, G3 News मा   हजुरहरु  सबै को  स्वागत छ। हाम्रो न्युज लाई Like Share  तथा Follow गर्नु हुन हार्दिक अनुरोध गर्दछु...
06/12/2022

नमस्कार, G3 News मा हजुरहरु सबै को स्वागत छ। हाम्रो न्युज लाई Like Share तथा Follow गर्नु हुन हार्दिक अनुरोध गर्दछु।- ---- प्रेम सिंह जनाला, प्रमुख संपादक,G3 News Mumbai.

"' हार्दिक बधाई ""                     तनहुँ क्षेत्र नं १बाट प्रतिनिधि सभा सदस्य मा फराकिलो मतान्तरले बिजयी हुनुभएकोमा न...
24/11/2022

"' हार्दिक बधाई "" तनहुँ क्षेत्र नं १बाट प्रतिनिधि सभा सदस्य मा फराकिलो मतान्तरले बिजयी हुनुभएकोमा नेपाली कांग्रेस का बरिष्ठ नेता आदरणीय रामचन्द्र पौडेल ज्यु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। जय नेपाल. - प्रेम सिंह जनालाई, मिडिया प्रभारी, नेपाली जनसंपर्क समिती,भारत.

नेपाली काँग्रेस ले खोल्यो खाता ..........                नेपाली काँग्रेस मुस्तांग का युवा उम्मेदवार योगेश गौचन थकाली  नि...
21/11/2022

नेपाली काँग्रेस ले खोल्यो खाता .......... नेपाली काँग्रेस मुस्तांग का युवा उम्मेदवार योगेश गौचन थकाली निर्वाचित हुु भएका छन। लाखौ लाख बधाई. ! -- प्रेम सिंह जनाला, मिडिया प्रभारी, नेपाली जनसंपर्क समिती भारत।

नेपाली काँग्रेस का सभापति एवं सम्माननिय    प्रधानमन्त्री शेरबहादुर देउवा ज्यु आज अछाम मा.                               ...
17/11/2022

नेपाली काँग्रेस का सभापति एवं सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवा ज्यु आज अछाम मा. नेपाली कांग्रेस का सभापति एवं सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवा ज्यु नेपाली कांग्रेस अछाम द्वारा आयोजित गरेको विशाल आमसभा लाई निर्देशनात्मक सम्बोधन गर्नु निमित्त अछाम यात्रा मा हुनुहुन्छ। मंसिर ४ गते संपन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन को चुनावी विशाल आमसभा लाई उहाँ ले सम्बोधन गर्नु भयो। प्रस्तुत छन केही बोल्दै झलकहरू। - फोटो सौजन्य; नेपाली कांग्रेस का केन्द्रीय सदस्य एवं पुर्व सुचना तथा सञ्चार राज्य मंत्री आदरणीय नेता गोविन्द शाह ज्यु बाट साभार -- प्रेम सिंह जनाला, मिडिया प्रभारी, नेपाली जनसंपर्क समिती भारत तथा प्रमुख संपादक,G3 News मुंबई ं

मंसिर ४ गते रुख चिन्ह मा मतदान गरौं। प्रतिनिधि सभा सदस्य उम्मेदवार (समानुपातिक ) बालकृष्ण पाण्डे ज्यु लाई अत्यधिक बहुमत ...
14/11/2022

मंसिर ४ गते रुख चिन्ह मा मतदान गरौं। प्रतिनिधि सभा सदस्य उम्मेदवार (समानुपातिक ) बालकृष्ण पाण्डे ज्यु लाई अत्यधिक बहुमत ले विजय गराऔं।

Address

Jai Vijay Chol Room No 8 Thane Belapur Road Airoli Navi Mumbai
Navi Mumbai
400708

Website

Alerts

Be the first to know and let us send you an email when G3 News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share