
30/11/2024
मुम्बई: गत 24 नवंबर 2024 को शुभदिन मा श्री शंकर मानसिंह सोनार एवं श्रीमती मनिषा शंकर सोनार का सुपुत्र रोहित सुनार को श्री दिलिप खडक सिंह एवं श्रीमती जानकी की सुपुत्री सनेहल सिंह को मिरा रोड स्थित वर्धमान फन्टेसी गार्डन को भव्य प्रांगण मा शुभ विवाह समारोह सम्पन्न भयो। उक्त विवाह समारोह मा दुमै पक्ष का परिवारजन ईष्टमित्र आफन्त हरूले नवविवाहित जोडी लाई शुभाषिश दिदै नवविवाहित जोडीलाई सफल दाम्पत्य जीवन को शुभकामना दिनु भयो।वर्धमान फेनटेसी गार्डन को भव्य प्रांगण मा नेपाली समाज का विशिष्ट एवं गणमान्य व्यक्ती हरूको उपस्थिति रहेको थियो।सबै उपस्थित गणमान्य व्यक्ती, विशिष्ट अतिथीहरू ले नवविवाहित जोडीलाई सफल वैवाहिक जीवन को शुभकामना शुभाषिश दिनु भयो। शान्त शालिन एवं खुशमय माहौल मा शुभ विवाह समारोह सम्पन्न भएको मा सर्वत्र चर्चा छ. हाम्रो न्युज च्यानस G3News Mumbai टिम को तर्फबाट नवविवाहित दाम्पत्ती लाई सफल वैवाहिक जीवन को असिमित शुभकामना। _ प्रेम सिंह जनाला प्रमुख सम्पादक, G3News Mumbai.