NB TIMES

NB TIMES NB TIMES पल पलको खबर। REG-NO-WB-06-0034891
Social Media News and Advertising Company
(1)

NB TIMES NB TIMES हिन्दी   जङ्गललाई फाँडेर बगानमा परिनत गर्ने नौरज क्षेत्रीले भोलि ठिक १२ बजे बगान विषयमा धेरै खुलासा गर...
25/09/2025

NB TIMES
NB TIMES हिन्दी

जङ्गललाई फाँडेर बगानमा परिनत गर्ने नौरज क्षेत्रीले भोलि ठिक १२ बजे बगान विषयमा धेरै खुलासा गर्ने भएको छ हजुरहरूको प्रतिक्रिया कमेन्ट गर्नुहोला।

25/09/2025

NB TIMES
NB TIMES हिन्दी

हामी बाध्य छौँ तर 10% मा श्रमिकहरू खुसी छैनौँ
यसपालि हामी भोट दिने छैनौँ: चिया श्रमिक,बाख्राकोट चिया बगान।

25/09/2025

NB TIMES
NB TIMES हिन्दी

बंगालको राजनीति राम्रो छैन,ममताको कार्यकालमा श्रमिक नखुस ।

श्रमिकहरू - बाग्राकोट चिया बगान ।

23/09/2025

NB TIMES
NB TIMES हिन्दी

गाडीमा यात्रा गरिरहेको बेला एकजना मजदुरले महिला प्यासेन्जरलाई बार बार हातले छोए पछि महिला आक्रोश।

यो घटना सिलिगुडीबाट मिरिक आउँदै गरेको ट्याक्सी भित्र हिज़ सोमवारको दिन भएको पिडितले बताएका छन। मिरिक पुलिस संग मिडियाले जान्न खोज्दा त्यो मजदुर बाहिरको रहेको र हाल मिरिक को एउटा ठाउँमा काम गर्दै आइरहेको थियो। घटना पछि पीडितले एफ आई आर दर्ता गरेपछि त्यसको मुताबिक आरोपीलाई पक्राउ गरि यौन दुर्व्यवहारको मुद्दा दर्ता गरिएको थाहा लागेको छ।

23/09/2025

NB TIMES
NB TIMES हिन्दी

Subha lagna Motors,
Naxalbari, Panighatta More
Dushera offer! dushera offer!
🔴Get 5 ltrs of petrol free
🔴 Free Helmet
🔴 exchange facility
🔴 Emi facility
* note: limited period offer
Call for more details: 9733138109

NB TIMES NB TIMES हिन्दी मानिस हराएको सूचनागत मिति 19/09/2025, शुक्रबार का दिन कोलकाताको धरम्ताला क्षेत्रबाट खर्साङ, सुन...
21/09/2025

NB TIMES
NB TIMES हिन्दी
मानिस हराएको सूचना

गत मिति 19/09/2025, शुक्रबार का दिन कोलकाताको धरम्ताला क्षेत्रबाट खर्साङ, सुनदा निवासी श्री रोशन नेपाल हराइरहनु भएको छ।

यदि कसैले उहाँलाई देख्नुभएको वा उहाँबारे कुनै जानकारी पाउनुभएको खण्डमा कृपया तल दिइएका सम्पर्क नम्बरमा तुरुन्त सम्पर्क गरिदिनुहुन परिवारजनले हार्दिक अनुरोध गरेका छन् ।

👉 सम्पर्क नम्बर: 9907831430

21/09/2025

NB TIMES
NB TIMES हिन्दी


DURGA PUJA DHAMAKA OFFER GET UPTO 20,000/- RS CASH DISCOUNT.
DISCOUNT
PLATINA & CT – 6000/-
PULSAR NEON 7000/- CARBON 8000/-
NS 125 9800/-
PULSAR 150 10000/-
N 160 NS 160 13000/-
NS 200 14000/-
PULSAR 220 13600/-
DOMINAR 17000/-

OFFER
5 LTR PETROL
SEAT COVER
GIFT HAMPERS
2 YEARS FREE SERVICE
5 YEARS WARRANTY

DURGA PUJA DHAMAKA OFFER GET UPTO 17000/- RS CASH DISCOUNTDISCOUNT
PLATINA & CT – 6000/-
PULSAR NEON 7000/- CARBON 8000/-
NS 125 9800/-
PULSAR 150 10000/-
N 160 NS 160 13000/-
NS 200 14000/-
PULSAR 220 13600/-
DOMINAR 17000/-

OFFER
5 LTR PETROL
SEAT COVER
GIFT HAMPERS
2 YEARS FREE SERVICE
5 YEARS WARRANTY

DURGA PUJA DHAMAKA OFFER GET UPTO 20,000/- RS CASH DISCOUNT
Please contact for more details:-9434885895 / 7384244483

20/09/2025

NB TIMES
NB TIMES हिन्दी

आज हुनेछ महाफाईनल ।
कुन टिम बन्ला च्याम्पियन ??

निरपानी स्पोर्टिङ क्लबद्वारा सञ्चालित नकआउट फुटबल प्रतियोगिताको आज फाईनल खेल
कञ्चनजङ्गा फूटबल क्लब, सिलगढी (KFC)बनाम दमक फूटबल क्लब, नेपाल (NEPAL) माझ हुने।

20/09/2025

NB TIMES
NB TIMES हिन्दी
मालिक पक्षले केवल १४ % मात्र बोनस दिने भएको कारणले गर्दा तिरहाना चिया बगानको जबरा डिभिजनमा २०% बोनसको माग गर्दै श्रमिकहरू

NB TIMES NB TIMES हिन्दी   आज हुनेछ महाफाईनल ।कुन टिम बन्ला च्याम्पियन ??निरपानी स्पोर्टिङ क्लबद्वारा सञ्चालित नकआउट फुट...
20/09/2025

NB TIMES
NB TIMES हिन्दी

आज हुनेछ महाफाईनल ।
कुन टिम बन्ला च्याम्पियन ??

निरपानी स्पोर्टिङ क्लबद्वारा सञ्चालित नकआउट फुटबल प्रतियोगिताको आज फाईनल खेल
कञ्चनजङ्गा फूटबल क्लब, सिलगढी (KFC)बनाम दमक फूटबल क्लब, नेपाल (NEPAL) माझ हुने।

समय:-दिउँसो 3 बजे देखी
स्थान:- निरपानी हाई स्कूल खेल मैदान

18/09/2025

NB TIMES
NB TIMES हिन्दी


मृगौला रोगी सुमित्र दर्जीलाई आयो helping hand NGO ईजरायलबाट रु ४२,४५६ को आर्थिक सहयोग।

Address

Naxalbari
734429

Alerts

Be the first to know and let us send you an email when NB TIMES posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NB TIMES:

Share