voice of heart

voice of heart सत्य घटना सुचनामुलक, निष्पक्ष खबरहरु, खेल खबरहरू प्रसारण गर्ने छु।

03/08/2026

कारगिल विजय वीर शहीद सुरेश क्षेत्री परिवार द्वारा आउँदो १४ तारिखदेखि २० तारिखसम्म श्री श्री कालिका पुराणको आयोजना हुने भएको छ।
सबैलाई निमन्त्रणा।

धर्मेन्द्र प्रधानले शनिबार केन्द्रीय शिक्षामन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दै विद्यार्थीहरूको भविष्यको रक्षा गर्ने ...
25/07/2026

धर्मेन्द्र प्रधानले शनिबार केन्द्रीय शिक्षामन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दै विद्यार्थीहरूको भविष्यको रक्षा गर्ने र दिल्लीको जन्तरमन्तरमा भएको विशाल युवा विरोध प्रदर्शनलाई "राष्ट्रविरोधी शक्तिहरू" ले शोषण गर्नबाट रोक्ने आवश्यकताका कारण यो निर्णय गरिएको बताए।

आदिकवि भानुभक्त जन्म जययन्तीको सम्पूर्ण नेपालीमा मगंलमय शुभकामना *आदिकवि भानुभक्त आचार्य* लाई "नेपाली भाषाको पिता" पनि भ...
13/07/2026

आदिकवि भानुभक्त जन्म जययन्तीको सम्पूर्ण नेपालीमा मगंलमय शुभकामना

*आदिकवि भानुभक्त आचार्य* लाई "नेपाली भाषाको पिता" पनि भनिन्छ। उनले नेपाली भाषालाई साहित्यिक र घरेलु भाषाबाट राष्ट्रिय भाषाको दर्जा दिलाउन ठूलो योगदान दिए।

नेपाली भाषाको निम्ति भानुभक्तको योगदान

*1. रामायणको नेपालीमा अनुवाद*
सबैभन्दा ठूलो योगदान। संस्कृतमा रहेको वाल्मीकि रामायणलाई पहिलो पटक सरल, मिठो र सबैले बुझ्ने नेपाली भाषामा अनुवाद गरे।
पुस्तक: *"भानुभक्तीय रामायण"*
यसले गर्दा गाउँघरका सामान्य मान्छेले पनि रामायण पढ्न र बुझ्न पाए। धर्म र साहित्य दुवै घर-घरमा पुग्यो।

*2. नेपाली भाषालाई साहित्यिक भाषा बनाउनु*
उनिभन्दा अगाडि नेपालीमा दरबारी लेखन र सरकारी कामकाज मात्र हुन्थ्यो। भानुभक्तले पहिलो पटक नेपालीमा महाकाव्य लेखेर भाषालाई साहित्यिक उचाइ दिए।
उनका शब्दहरू सरल, तुकबद्ध र जनमानसमा बोलिने जस्तै थिए।

*3. नेपाली भाषाको प्रचार-प्रसार*
- उनले संस्कृतका गीता, अन्य धर्मग्रन्थहरू पनि नेपालीमा लेखे।
- उनको रामायण पढेर नेपाली भाषा भारतका पहाडी क्षेत्र, सिक्किम, दार्जिलिङसम्म फैलियो।
- नेपाली बोल्ने तर पढ्न नजान्ने मान्छेलाई पढ्ने बानी बसाल्न मद्दत गर्यो।

*4. शब्द र शैलीको विकास*
भानुभक्तले खस नेपाली भाषालाई परिष्कृत गरे। उनका दोहा, चौपाई आज पनि स्कुलमा पढाइन्छ।
उदाहरण: _"धर्मका निम्ति मरें पापी डुबे, भक्त तरें"_

संक्षेपमा
भानुभक्तले गर्नु अगाडि नेपाली भाषा लेख्ने भाषा थिएन, बोल्ने भाषा मात्र थियो। उनले रामायण अनुवाद गरेर नेपाली भाषालाई *पढ्ने, लेख्ने र पूजिने भाषा* बनाए।

त्यसैले हरेक वर्ष *आषाढ २९* 13 जुलाई मा उनको जन्मदिन "भानुजयन्ती" को रूपमा मनाएर नेपाली भाषा र साहित्यप्रति सम्मान प्रकट गरिन्छ।

हार्दिक श्रद्धाञ्जली 😔😔
03/07/2026

हार्दिक श्रद्धाञ्जली 😔😔

28/06/2026

"क्यान्सर पीडित सञ्जीव बचाउ अभियान समुहद्वारा" सम्पूर्ण सहयोगी मन सहयोगी हात,
टाढा नजिक देश विदेश गाउँ समाज धेरै भन्दा धेरै आर्थीक सहयोग प्रेमपूर्ण प्रार्थना आशिर्वाद दिनु भएको मा ह्रदयबाट नै धन्यवाद 🙏♥️ज्ञापनपत्र टक्राउन चहान्छौ ।
आज यति धेरै मानवले बल्जपति हौसला र प्रयास गर्दा गर्दै पनि बिमारीले सास र म बाच्न चहान्छु भन्दा भन्दै पनि आमाको माया श्रीमतीको प्रेम छोराको माया पनि असक्षम भएको छ , हामी सबैलाई छोडी जानु भएको छ सञ्जीव खवसको आत्माले शान्ति पाओस्
बैकुण्ठमा बास पाएको होस् यहि नै कामना गर्छौ 💐🙏
शोकाकुल परिवारलाई यो पीडा सहने शक्ति प्राप्त होस
हार्दिक श्रद्धाञ्जली मेरो प्रिय साथी♥️😭
साचै मायाले संन्सार थामे पनि जिन्दगीले थाम्दैन रहेछ😌

28/06/2026

गोर्खा जनमुक्ति मोर्चा खरसाङ रेली
बिमल गुरुङ

Cancer पीडित सञ्जित बचाउ अभियानका नक्सलबाडी ताराबारी समूहद्वारा मुरीमुरी धन्यवाद टक्राउन चाहन्छौं🙏 सञ्जीव खवासको  निम्ति...
27/06/2026

Cancer पीडित सञ्जित बचाउ अभियानका
नक्सलबाडी ताराबारी समूहद्वारा मुरीमुरी धन्यवाद टक्राउन चाहन्छौं🙏 सञ्जीव खवासको निम्ति प्रेम माया आशीर्वाद सुस्वास्थ्य दीर्घायुको कामना गर्दै
आर्थिक भेटी सहयोग गर्नु भएको छ उहाँहरु प्रतिको सद्भाव अर्थपुर्ण धन्यवाद♥️💐🙏
उल्लेखित नामहरू-:

1.Vikash Chhetri (Darjeeling)

2.Rabeena Lepcha (London)

3.Bhupendra Shreshtha (Gangtok)

4.Anup Chhetri (Siliguri)

5.Rashmi Karki (Siliguri)

5.Bandana Chhetri Darjeeling

6.Shrabanti Saha (Siliguri)

7.Sunita Sherpa (Siliguri)

8. J.B.Karki (Siliguri)

9.Kiran Sharma (Gangtok)

27/06/2026

हामी कसैलाई सहयोग र सहायता पुर्‍याउन सक्छौं भने त्यो हाम्रो अवसर मात्र होइन तर हामीलाई दिएको ईश्वरको परीक्षण हो

Cancer पीडित सञ्जीव बचाउ अभियानका समूहद्वारा सम्पूर्ण  सहयोगी मन सहयोगी भावना भएका हाम्रा आदरणीय उल्लेख्ने नामहरूलाई नमन...
27/06/2026

Cancer पीडित सञ्जीव बचाउ अभियानका समूहद्वारा सम्पूर्ण सहयोगी मन सहयोगी भावना भएका हाम्रा आदरणीय उल्लेख्ने नामहरूलाई नमन छ हृदयबाट सुस्वास्थ्य दीर्घायुको कामना गर्दै उहाँहरूको सहयोग उहाँहरूको आर्थिक भेटी बिमारी सम्म आएको छ बिमारी प्रतिको प्रेम अमूल्य र अर्थपूर्ण छ ।धन्यवाद भन्दा ठूलो शब्द केही छ भने हामी त्यो पनि उहाँहरुलाई सुम्पिन चाहन्छु💐🙏♥️
1. Urbashi Pradhan
2. ⁠Sushma Rai
3. ⁠Manjita Thapa
4. ⁠Kalyani Pradhan
5. ⁠Preeti Lama

Address

Naxalbari

Website

Alerts

Be the first to know and let us send you an email when voice of heart posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category