नयाँ नयाँ जानकारि

  • Home
  • India
  • New
  • नयाँ नयाँ जानकारि

नयाँ  नयाँ  जानकारि ✍️👉️यो पेज लाई जतिसक्दो फ्लो गर्नुस रमाइलो जानकारी मुलक सन्देश पाउनुहुनेछ।🙏🇳🇵🇳🇵❤️नेपालिहामी बिर

अब यस्को पनि बिरोध पक्कै होला।
09/07/2025

अब यस्को पनि बिरोध पक्कै होला।

With Krishna Bhattrai – I just got recognised as one of their top fans! 🎉
09/07/2025

With Krishna Bhattrai – I just got recognised as one of their top fans! 🎉

09/07/2025

'उहाँ (रवि लामिछाने) कुनै समय भिजिट भिसामै संयुक्त राज्य अमेरिकाे भ्रमणमा जानु भएकाे भन्ने सुनेकाे छु।'
- गृहमन्त्री रमेश लेखक (संसदमा बाेल्दै)

गृहमन्त्रीज्यू,
कु (तर्क)काे पनि हद भाे! भिजिट भिसामा विदेश जानु अपराध हाेइन। याे प्रचलित अभ्यास हाे। तर, तपाईंले अपराधै हाे जसरी चित्रित गर्न थाल्नुभयाे। भिजिट भिसामा तपाईं पनि विदेश जानु भएकै हाेला! तपाईं 'अपराधी' हाे त? भिजिट भिसामा विदेश जाने हजाराैं नेपाली अपराधी हुन् त?

भिजिट भिसामा विदेश जानेसँग अध्यागमनका कर्मचारीले सेटिङमा अबैध असुली गर्नु चाहिँ अपराध हाे, त्यसमा तपाईंलाई पनि मुछियाे, छानबिन गराैं भनेकाे सन्दर्भलाई विषयान्तर गर्न 'रवि लामिछाने पनि त भिजिट भिसामा अमेरिका गएकाे रहेछ नि' भनेर उम्किन पाइन्छ? आज त उम्किनु हाेला, भविष्यमा?

गृहमन्त्रीज्यू,
प्रतिरक्षाका लागि तथ्यकाे साहारा लिनुहाेस्, बेकुफपूर्ण कु (तर्क) हाेइन। बरिस्ठ पत्रकार : Rajib Khatry

कमला घिमिरे । beautiful
04/07/2025

कमला घिमिरे । beautiful

प्रतिसोध विरुद्ध कलाकार को पनि साथ रवि लामिछाने लाई राजनीतिक प्रतिशोध गरो यो नालायक राज्यले भनेर हस्ताक्षर गर्न कलाकार ज...
04/07/2025

प्रतिसोध विरुद्ध कलाकार को पनि साथ रवि लामिछाने लाई राजनीतिक प्रतिशोध गरो यो नालायक राज्यले भनेर हस्ताक्षर गर्न कलाकार ज्यू हरु ले हस्ताक्षेर गर्दैसाथै सामाजिक अभियन्ता पनि।🙏🌺🌸🎆🙏

कुलमान घिसिङ्ग राजनीतिमा आउने सन्केत उनी यसै उद्देश्य का साथ नेपाली हरु रहेको देश  घुम्दैछै अगाडि लेख्छन्✍️✍️✍️मध्यपूर्व...
02/07/2025

कुलमान घिसिङ्ग राजनीतिमा आउने सन्केत उनी यसै उद्देश्य का साथ नेपाली हरु रहेको देश घुम्दैछै अगाडि लेख्छन्✍️✍️✍️मध्यपूर्वी देशहरु(GCC )मा रहनुभएका प्रिय नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु,

विदेशी भूमिमा पसिना बगाउँदै देशको सपना बोकेर बस्नुभएको तपाईंहरुलाई म टाढाबाट होइन, नजिकबाट सम्झन आउँदै छु । अहिले बहराइन, ओमान, युएई र कतारमा रहनु भएका तपाईंहरुको जीवन, संघर्ष र सपना बुझ्ने तथा मेरा अनुभवहरु साटासाट गर्ने प्रयासस्वरूप म यो भ्रमणमा निस्किएको हुँ । मैले बहराइनमा जुलाई २ देखि ४, युएईमा जुलाई ५ देखि ८, ओमानमा जुलाई ९ देखि १० र कतारमा जुलाई ११ देखि १३ सम्म तपाईसँग भेटघाट गर्दैछु ।

तपाईंहरूको दुःख, आत्मबल र योगदानको मूल्य शब्दले भन्न सकिन्न । म तपाईंहरूसँग प्रत्यक्ष भेटेर भोगाइ सुन्‍न, अनुभूति साझा गर्न र भावनात्मक रूपमा जोडिन चाहन्छु । तपाईंहरूले जे सहनु भएको छ, त्यसमा हामी सबैको जिम्मेवारी छ भन्ने भावनासहित तपाईंहरू सामु आउँदैछु ।

देशले तपाईंहरूलाई सम्झिएको छ — तपाईंहरूको अभावमा पनि तपाईंहरूका घर, परिवार र देश तपाईंप्रति गर्व गर्छन् । जहाँ हुनुहुन्छ, सुरक्षित, अनुशासित र सकारात्मक रहनुहोस् । तपाईंहरूको माया, प्रेम, विश्वास, सुझाव, र साथ सधैं अमूल्य रहनेछ ।
#उज्यालो : Kulman Ghising

के भन्नुहुन्छ।सम्पुर्ण सन्सद लाई गुमराह मा राख्ने रामहरि लाई।
02/07/2025

के भन्नुहुन्छ।सम्पुर्ण सन्सद लाई गुमराह मा राख्ने रामहरि लाई।

With Puspa Karki – I just got recognised as one of their top fans! 🎉
01/07/2025

With Puspa Karki – I just got recognised as one of their top fans! 🎉

With Laxmi Gyanwali – I just got recognised as one of their top fans! 🎉
01/07/2025

With Laxmi Gyanwali – I just got recognised as one of their top fans! 🎉

With Dipak Acharya Jalan – I just got recognised as one of their top fans! 🎉
01/07/2025

With Dipak Acharya Jalan – I just got recognised as one of their top fans! 🎉

आदरणीय बरिस्ठ समाजसेवी  दिज्यु मातृभूमि नेपाल जादै हुनुहुन्छ,उहाँको यात्रा सफल रहोस् कामना !शुभ यात्रा दिज्यु 🙏🏻🌹🇳🇵❣    ...
01/07/2025

आदरणीय बरिस्ठ समाजसेवी दिज्यु मातृभूमि नेपाल
जादै हुनुहुन्छ,उहाँको यात्रा सफल रहोस् कामना !शुभ यात्रा दिज्यु 🙏🏻🌹🇳🇵❣
Isha Gurung 💕

beautiful ❤️🌺
01/07/2025

beautiful ❤️🌺

Address

New

Alerts

Be the first to know and let us send you an email when नयाँ नयाँ जानकारि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नयाँ नयाँ जानकारि:

Share

Category