मन को कुरा

मन को कुरा मनको बह पोखेपनि मन हलुंगो हुने रैछ
कस्तो छ तलाई भन्ने कोहि नहुदा यो मन तेसै रुने रैछ ।

रवि लामिछाने दाइमाथि साधियको राजनितिक प्रतिशोधका विरुद्ध हस्ताक्षर ✍️ अभियानका निम्ति यो फोटो download garera printout न...
24/06/2025

रवि लामिछाने दाइमाथि साधियको राजनितिक प्रतिशोधका विरुद्ध हस्ताक्षर ✍️ अभियानका निम्ति यो फोटो download garera printout निकालेर फर्ममा खेले अनुसार विवरण भरेर फर्मको तलतिर दियको whatsup नंबरमा पठाउनु होला ।

जनताको नेता जनताको दुख मर्म बुझ्ने आफ्ना देशका जनताले प्रदेशमा दुखपरेर अलपत्र भएको बेला उसको पिडा सुनेर उद्दार गर्ने हाम...
24/06/2025

जनताको नेता जनताको दुख मर्म बुझ्ने आफ्ना देशका जनताले प्रदेशमा दुखपरेर अलपत्र भएको बेला उसको पिडा सुनेर उद्दार गर्ने हाम्रो रवि दाइ 🥰🥰

तपाइलाई देउले च्याउ मन पर्छ ? fans
24/06/2025

तपाइलाई देउले च्याउ मन पर्छ ? fans

22/06/2025

पार्टिको झोले सभामुख भएपछि र नुनको सोझो गर्दा यत्तिको सुन्नै पर्छ 😁

सत्य यहि हो सबैले बुझि राखौ ।
16/06/2025

सत्य यहि हो सबैले बुझि राखौ ।

14/06/2025

शुभ रात्रि 😴 सबैमा 🙏

13/06/2025

आफ्ना अपराधलाई बचाउनको निम्ती माओवादीले पनि निर्णय फेरेको भन्ने प्रष्ठ भयो अवसरवादी नेताको भर नपर्नु ।

12/06/2025

Good night 😴 all of you guys 🙏

श्रीगुरु चरन सरोज रज, निज मनु मुकुरु सुधारि। · बरनऊं रघुबर बिमल जसु, जो दायकु फल चारि।। बुद्धिहीन तनु जानिके, सुमिरौं पव...
12/06/2025

श्रीगुरु चरन सरोज रज, निज मनु मुकुरु सुधारि। · बरनऊं रघुबर बिमल जसु, जो दायकु फल चारि।। बुद्धिहीन तनु जानिके, सुमिरौं पवन-कुमार। · चौपाई : जय हनुमान ज्ञान गुन सागर। · रामदूत 🙏

11/06/2025

दलाल नेताहरुको कुकर्म बारे समाचार लेख्दा पक्राउ पर्नु पर्ने यो कस्तो खालको लोकतांत्रिक गणतंत्र हो लुटेराहरुको ?

23/05/2025

मान्छे भएर जन्म लिनु ठुलो कुरा होइन क्या मान्छे भित्र मानवता छकि छैन त्यो ठुलो कुरा हो ।

23/05/2025

सुख में न्योता उन्हें देना चाहिए जो दुख में बिना बुलाए आ जाते हैं ।शुभ प्रभात@top fans

Address

Noida Sector 31
201301

Website

Alerts

Be the first to know and let us send you an email when मन को कुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category