Sajha Bichar HD

Sajha Bichar HD Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sajha Bichar HD, News & Media Website, Noida.
(1)

www.sajhabichar.com is one of the best Nepali online media, which brings the lates news and activities from India, Nepal & around the world stay connected for latest updates.

04/06/2026

नयाँ नियम 🖥️
१ बर्ष वैदेशिक रोजगारी गरेर फर्केका नेपाली ६५ इन्चसम्मको TV पूर्ण भन्सार छुटमा ल्याउन पाउने ।

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणका क्रममा  उत्तर प्रदेश पुगेका छन् ।
04/06/2026

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणका क्रममा उत्तर प्रदेश पुगेका छन् ।

दिल्लीमा आयोजित एक कार्यक्रममा बोल्दै रास्वपा सभापति रवि लामिछानेले भने - "नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न त धेरै मानि...
04/06/2026

दिल्लीमा आयोजित एक कार्यक्रममा बोल्दै रास्वपा सभापति रवि लामिछानेले भने - "नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न त धेरै मानिसहरू आए, म यसपटक समृद्धिको ढोका खोल्न नयाँ दिल्ली आएको हुँ। समृद्ध नेपालको सपना हामीले सिङ्गो युगदेखि देखिरहेका थियौँ, त्यसमा सहकार्य गर्ने एजेण्डा बोकेर आएको हुँ। मेरो व्यक्तिगत माग मुद्दा केही पनि छैन, पार्टीगत माग मुद्दा केही पनि छैन । मेरा माग मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिमा मात्र केन्द्रित छ, त्यसैका लागि मात्र म दिल्ली आएको हुँ ।’

पाँच दिने भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने आज बेलुकी दिल्लीबाट लखनउतर्फ प्रस्थान गरेका छ्न । उनको स्वागतका...
04/06/2026

पाँच दिने भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने आज बेलुकी दिल्लीबाट लखनउतर्फ प्रस्थान गरेका छ्न । उनको स्वागतका लागि सडकभरि उनकै तस्बिर भएका होर्डिङ बोर्डहरू बाक्लै राखिएको छ ।

प्रवासी नेपाली सम्पर्क मन्च, भारतद्वारा रास्वपा सभापति रवि लामिछानेको स्वागत, आईटीओ नयाँदिल्लीको विशेष कार्यक्रम
04/06/2026

प्रवासी नेपाली सम्पर्क मन्च, भारतद्वारा रास्वपा सभापति रवि लामिछानेको स्वागत, आईटीओ नयाँदिल्लीको विशेष कार्यक्रम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। भे...
04/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। भेटका क्रममा दुवै नेताले एकअर्कालाई उपहार आदानप्रदान गरेका छन्। उपहार आदानप्रदानले दुई देशबीचको मित्रता र आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच उपहार साटासाट।
04/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच उपहार साटासाट।

लुम्बिनी प्रदेशको उर्जा जलस्रोत तथा सिंचाई मन्त्री नियुक्त हुनुभएकोमा आदरणीय डिल्लीराज भुसाललाई हार्दिक बधाईसहित सफल कार...
03/06/2026

लुम्बिनी प्रदेशको उर्जा जलस्रोत तथा सिंचाई मन्त्री नियुक्त हुनुभएकोमा आदरणीय डिल्लीराज भुसाललाई हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना ॥

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ...
03/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । (तस्वीर : नरेन्द्र मोदीको फेसबुकबाट)

अमर उजालामा आजको खबर !
03/06/2026

अमर उजालामा आजको खबर !

Address

Noida
201301

Alerts

Be the first to know and let us send you an email when Sajha Bichar HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sajha Bichar HD:

Share