Namoonline.com

Namoonline.com Official page Of
www.namoonline.com
Call: 9825391105, 9849033585

01/07/2025

व्यक्तिगत झै-झगडको कारण बालिनालिमा छति पुर्याएको आरोप....

देवानगञ्ज गाउँपालिका वडा नं. २ का स्थानिय वुद्धिलाल मेहताको बालिमा रातिको समयमा छति पुर्याएको छ।

देवानगञ्जबाट गाँजा सहित २ जना प,क्रा,उसुनसरी जिल्लाको सिमावर्ती क्षेत्र देवानगञ्ज बाट गाँजा सहित दुई जना प,क्रा,उ परेको ...
01/07/2025

देवानगञ्जबाट गाँजा सहित २ जना प,क्रा,उ

सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र देवानगञ्ज बाट गाँजा सहित दुई जना प,क्रा,उ परेको छ।

देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्ज ( यादव टोल) बाट गए राति ११:०० बजेको समयमा ६ किलोग्राम ला,गुऔ,षध गाँ,जा सहित दुई जना प,क्रा,उ परेको हो।

गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोही स्थानका राजकुमार यादव र राजु यादव लाई गाँ,जा सहित प,क्रा,उ गरेको प्रहरीले जनाएको छ।

गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले
01/07/2025

गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले

देवानगञ्जबाट गाँजा सहित २ जना पक्राउ - Namo Online

29/06/2025

महिला कृषकहरूलाई साडी वितरण गरी सम्मान गर्दै देवानगञ्जमा धान दिवस सम्पन्न

२२औं राष्ट्रिय धान दिवस देवानगञ्जमा उत्साहपूर्वक सम्पन्न"धान बालीमा समृद्धि : खाद्य सुरक्षा र आत्मनिर्भरता" भन्ने नारासह...
29/06/2025

२२औं राष्ट्रिय धान दिवस देवानगञ्जमा उत्साहपूर्वक सम्पन्न

"धान बालीमा समृद्धि : खाद्य सुरक्षा र आत्मनिर्भरता" भन्ने नारासहित विविध कार्यक्रम देवानगञ्जमा किसानहरूलाई सम्मानस्वरूप साडी वितरण गर्दै सम्पन्न भएको छ ।

27/06/2025

धन्यवाद।

26/06/2025

स्थानियको बिरोध

26/06/2025

बर्जु गाउँपालिका - १ शुक्रबारे बजार तना*वग्र*स्त

राति करिब ९:३० बजेतिर एउटा इन्डियन स्कारपियुले बर्जु गाउँपालिका - ५ शुक्रबारे स्थित इनरुवा टोलका २८ वर्षीय देवचन्द्र ठाकुरलाई ठ*क्क*र दिँदा उपचार गर्न लाँदै गरेको क्रममा मृ*त्यु भए पछि । फरार गाडी र चालकलाई नियन्त्रणमा नलिँदा स्थानीयहरूले वि*रोध गरिरहेको छ।

बर्जु गाउँपालिका - १ शुक्रबारे बजार तना*वग्र*स्त राति करिब ९:३० बजेतिर एउटा इन्डियन स्कारपियुले बर्जु गाउँपालिका - ५ शुक...
26/06/2025

बर्जु गाउँपालिका - १ शुक्रबारे बजार तना*वग्र*स्त

राति करिब ९:३० बजेतिर एउटा इन्डियन स्कारपियुले बर्जु गाउँपालिका - ५ शुक्रबारे स्थित इनरुवा टोलका २८ वर्षीय देवचन्द्र ठाकुरलाई ठ*क्क*र दिँदा उपचार गर्न लाँदै गरेको क्रममा मृ*त्यु भए पछि । फरार गाडी र चालकलाई नियन्त्रणमा नलिँदा स्थानीयहरूले वि*रोध गरिरहेको छ।

बैंकको म्यानेजर हुँ, अपुताली सम्पत्ति मिलाइ दिन्छु भन्दै लाखौं रकम ठगी गर्ने देवानगञ्जका मेहता भारतमा पक्राउपुर्ण समाचार...
25/06/2025

बैंकको म्यानेजर हुँ, अपुताली सम्पत्ति मिलाइ दिन्छु भन्दै लाखौं रकम ठगी गर्ने देवानगञ्जका मेहता भारतमा पक्राउ

पुर्ण समाचार कमेन्टमा 👇

बर्जुको बजेट ५९ करोड, के के छन् प्राथमिकतामा?
25/06/2025

बर्जुको बजेट ५९ करोड, के के छन् प्राथमिकतामा?

बर्जुको बजेट ५९ करोड, के के छन् प्राथमिकतामा? - Namo Online

गाउँसभामा पालिका अध्यक्ष बेचनप्रसाद मेहताले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपाध्यक्ष कुमारी बिभा यादवले बजेट पेश गरे...
24/06/2025

गाउँसभामा पालिका अध्यक्ष बेचनप्रसाद मेहताले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपाध्यक्ष कुमारी बिभा यादवले बजेट पेश गरेको थियो।

देवनगञ्जको बजेट ५३ करोड, कृषि पहिलो प्राथमिक्तामा - Namo Online

Address

Dayanand Marg, Damodar
Noida
201301

Telephone

+9779849033585

Website

https://www.namokhabar.com/

Alerts

Be the first to know and let us send you an email when Namoonline.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Namoonline.com:

Share