NE Chronicle

NE Chronicle We are here to provide all the real and true news in front of you all through Digital way in multi l

29/05/2026

अखिल असम मगर संघ केन्द्रीय समितिको साधारण सभा सम्पन्न , सभामा उपस्थित थिए बीटीसीका पार्षद नन्दलाल राना मगर ।

28/05/2026

भारतभर आउँदैछ बहुप्रतिक्षित चलचित्र ‘मीतज्यु’, Teriya Phounja Magar को नँया अवतार हेर्न तयार हुनुहोस्।
Fi Lm Magnet

অসম কন্যা তথা লখিমপুৰ জিলাৰ গৌৰৱ ৰূপামণি গড়ে অসমৰ প্ৰথমগৰাকী মহিলা হিচাপে মাউণ্ট এভাৰেষ্ট আৰোহণ কৰি ইতিহাস ৰচনা কৰিলে। ...
23/05/2026

অসম কন্যা তথা লখিমপুৰ জিলাৰ গৌৰৱ ৰূপামণি গড়ে অসমৰ প্ৰথমগৰাকী মহিলা হিচাপে মাউণ্ট এভাৰেষ্ট আৰোহণ কৰি ইতিহাস ৰচনা কৰিলে। ৰূপামণিৰ এই গৌৰৱময় সাফল্যই সমগ্ৰ অসমক গৌৰাম্বিত কৰিছে।

ৰূপামণি গড়লৈ আন্তৰিক অভিনন্দন লগতে শুভেচ্ছা জ্ঞাপন কৰিছোঁ ।




🇮🇳 बंगलादेश सीमामा लागूऔषध तस्करी रोक्दै खरसाङका वीर सपूत नरबु शेर्पालाई वीरता पुरस्कार 🇮🇳दार्जिलिङको खरसाङस्थित डाउहिल ...
23/05/2026

🇮🇳 बंगलादेश सीमामा लागूऔषध तस्करी रोक्दै खरसाङका वीर सपूत नरबु शेर्पालाई वीरता पुरस्कार 🇮🇳
दार्जिलिङको खरसाङस्थित डाउहिल भिक्टोरिया ग्राम निवासी सीमा सुरक्षा बल (BSF) का हेड कन्स्टेबल नरबु शेर्पा लाई बंगलादेश सीमामा लागूऔषध तस्करहरूसँग साहसपूर्वक सामना गर्दै अदम्य वीरता प्रदर्शन गरेको सम्मानस्वरूप २२ मेका दिन भारतका गृहमन्त्री Amit Shah को हातबाट प्रतिष्ठित वीरता पुरस्कार प्रदान गरिएको छ।
३१ वर्षदेखि BSF मा सेवा गर्दै आएका शेर्पा २० अप्रिल २०२३ को रात ड्युटीमा रहेका बेला ८–९ जना लागूऔषध तस्करहरूको समूहले उनलाई चारैतिरबाट घेरेर धारिलो हतियारद्वारा आक्रमण गरेको थियो। गम्भीर चोटपटक लागे पनि उनले अद्भुत साहस देखाउँदै करिब आधा घण्टासम्म एक्लै तस्करहरूसँग सामना गरे।
सो मुठभेडका क्रममा शेर्पाले एक जना तस्करलाई जिउँदै पक्राउ गर्न सफल भए भने अन्य अपराधीहरू भाग्न बाध्य भएका थिए। घटनामा उनको नाक भाँचिएको, खुट्टामा गम्भीर चोट लागेको तथा एउटा आँखामा अस्थायी दृष्टि गुमेको थियो। त्यसपछि उनलाई करिब एक महिनासम्म अस्पतालमा उपचार गराइएको थियो। पक्राउ परेका व्यक्तिविरुद्ध लागूऔषध ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको थियो।
पुरस्कार ग्रहणपछि भावुक हुँदै शेर्पाले भने—
“त्यो रात मेरो जीवनको अन्तिम रात हुन सक्थ्यो। म चाहेको भए भागेर सुरक्षित हुन सक्थें, तर मैले लड्ने निर्णय गरें। गोर्खाको रूपमा म कसैसँग डराउँदिन।”
यस वर्ष वीरता पुरस्कार प्राप्त गर्ने उनी एकमात्र गोर्खा सुरक्षाकर्मी रहेको बताइएको छ।
नरबु शेर्पाको यो साहस, समर्पण र देशप्रतिको निष्ठाले सम्पूर्ण गोर्खा समाजलाई गर्वान्वित बनाएको छ। 🇮🇳

ৰঙানদীৰ প্ৰথমজন বিধায়ক হিচাবে নিৰ্বাচিত হোৱাৰ পাছতে মুখ্যমন্ত্ৰীৰ কাষত বিধায়ক ঋষিৰাজ হাজৰিকা
07/05/2026

ৰঙানদীৰ প্ৰথমজন বিধায়ক হিচাবে নিৰ্বাচিত হোৱাৰ পাছতে মুখ্যমন্ত্ৰীৰ কাষত বিধায়ক ঋষিৰাজ হাজৰিকা


04/05/2026

Breaking news: West Bengal

Former Hockey India team captain Bharat Chettri became the new MLA of Kalimpong constituency.

 76 নং লখিমপুৰ বিধানসভা সমষ্টিৰ বিজেপি মিত্ৰজোঁটৰ প্ৰাৰ্থী মানৱ ডেকা ডাঙৰীয়াৰ বৃহৎ জয়। তেওঁক দ্বিতীয়া বাৰৰ বাবে সমষ্ট...
04/05/2026



76 নং লখিমপুৰ বিধানসভা সমষ্টিৰ বিজেপি মিত্ৰজোঁটৰ প্ৰাৰ্থী মানৱ ডেকা ডাঙৰীয়াৰ বৃহৎ জয়। তেওঁক দ্বিতীয়া বাৰৰ বাবে সমষ্টিবাসীয়ে নিৰ্বাচিত কৰিছে।

শদিয়া সমষ্টিত 19460 টা ভোটৰ বৃহত্ত LEAD লাভ কৰিছে শ্ৰীযুত বলিন চেতিয়া দেৱে...
04/05/2026

শদিয়া সমষ্টিত 19460 টা ভোটৰ বৃহত্ত LEAD লাভ কৰিছে শ্ৰীযুত বলিন চেতিয়া দেৱে...

নদুৱাৰ সমষ্টিত 35,278 টা ভোটৰ বৃহত্ত LEAD লাভ কৰিছে শ্ৰীযুত Padma Hazarika  দেৱে...
04/05/2026

নদুৱাৰ সমষ্টিত 35,278 টা ভোটৰ বৃহত্ত LEAD লাভ কৰিছে শ্ৰীযুত Padma Hazarika দেৱে...

03/05/2026

विश्व शान्ति एवं मानव कल्याण के लिए आयोजित गोर्खाली समुदायकी परम्परागत संसारी पुजा l



Address

North Lakhimpur
787001

Alerts

Be the first to know and let us send you an email when NE Chronicle posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NE Chronicle:

Share