03/10/2023
पानी खोज्दा बियर
भेटियोस,
धारा खोल्दा WINE
बगोस,
चिकेन खादा
साप्रो परोस,
Mutton खादा
ह्याकुला परोस,
घ्याम्पो भरी
रक्सी होस्,
निधारमा
टिका होस्,
साथीभाइ हरु सँग
रमाइलो होस्,
हातमा एक्का Trial होस् ।
चङ्गा चेट, रमाइलो भेट
खसीको रेट, मासुको प्लेट
जुवाको खाल, चिउराको थाल
2080 साल, दशै होस बब्बाल,
यही छ शुभकामना😂🤣👍
Happy dashain in advance