Gen-Z Revolution

Gen-Z Revolution The Generation Z is Revolution Platform Media and Shared Revolution Create Type Video on This Page .

उर्जामन्त्री कुलमान घिसिङले सेवा सुबिधा नलिने घोषणा गरेका छन् ।
15/09/2025

उर्जामन्त्री कुलमान घिसिङले सेवा सुबिधा नलिने घोषणा गरेका छन् ।

आँखा नै रसायो — 'म तपाईंहरूको लागि १८ घण्टा काम गर्छु । खट्छु । तपाईंहरुको घाउ मैले बुझेको छु । अहिले मलाई बधाई नदिनुहोल...
15/09/2025

आँखा नै रसायो — 'म तपाईंहरूको लागि १८ घण्टा काम गर्छु । खट्छु । तपाईंहरुको घाउ मैले बुझेको छु । अहिले मलाई बधाई नदिनुहोला !' भन्दै प्रधानमन्त्री शुशीला कार्कीले अनुरोध गर्नुभएको छ । बालुवाटारमा बस्नुपर्ने भएपछि उहाँका श्रीमानले आफू र श्रीमतीको लागि दुई बोरा चामल, आधा बोरा दाल र दुई माना जति सातुको पोको बनाएर ल्याएका थिए । ताकी आफ्नै मानो खानु परोस्, जनताको खानु नपरोस् ।

अर्थ मन्त्री रामेश्वर खनालले :-- सरकारी गाडिको प्रयोग नगर्ने- सरकारी निवास नलिने- पिएसओ नलिने - नाम अगाडि माननीय नलेख्ने...
15/09/2025

अर्थ मन्त्री रामेश्वर खनालले :-
- सरकारी गाडिको प्रयोग नगर्ने
- सरकारी निवास नलिने
- पिएसओ नलिने
- नाम अगाडि माननीय नलेख्ने
यो समाजवादको ट्रेलर हो । अब पुरा चलचित्र दमदार बनोस् ।

हामी फेरि उठ्नेछौँ, अनि देश झन् मजाले लुट्नेछौँ।'- दलेहरूको घोषणा😁😁
13/09/2025

हामी फेरि उठ्नेछौँ, अनि देश झन् मजाले लुट्नेछौँ।'- दलेहरूको घोषणा😁😁

प्रधानमन्त्री हुनु भो भने पहिलो प्राथमिकता के लाई दिनुपर्छ भन्ने भारतीय मिडियाको प्रस्नको जबाफमा शुसिला कार्की भन्नुहुन्...
10/09/2025

प्रधानमन्त्री हुनु भो भने पहिलो प्राथमिकता के लाई दिनुपर्छ भन्ने भारतीय मिडियाको प्रस्नको जबाफमा शुसिला कार्की भन्नुहुन्छ, "पहिलो त शान्तिको आवश्यकता नै हो । म भन्दिनँ कि म ठुलो आर्थिक सुधार ल्याउँछु । मैले समयमा निर्वाचन गरेर अर्को नेतृत्वलाई सत्ता हस्तान्तरण गर्ने हो । अहिलेको अवस्थामा ध्वस्त भएको भवनलाई केही निर्माण गर्न सकिन्छ । तर, निष्पक्ष निर्वाचन होस् भन्ने हो । पैसा बाँडेर कोही नेतृत्वमा नआओस्, हाम्रो यही प्राथमिकता हो । "

Address

Sonepur
Patna
841101

Website

Alerts

Be the first to know and let us send you an email when Gen-Z Revolution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share