eps korea exam

eps korea  exam आप लोग से विनम्र अनुरोध है कि मेरे इस पेज को आप लोग फॉलो करें और कोरिया के बारे में नयाँ-नयाँ अपडेट में देता रहूंगा।

3 Beautiful Tower of China🇨🇳 Korea🇰🇷 and Japan🇯🇵
01/01/2025

3 Beautiful Tower of China🇨🇳 Korea🇰🇷 and Japan🇯🇵





दक्षिण कोरियामा जेजू एयरको विमान दुर्घटना हुदा १७९ जनाको मृत्यु, २ जनाको को जीवितै उद्धार :आज विहान ९ बजेर ७ मिनेट जाँदा...
29/12/2024

दक्षिण कोरियामा जेजू एयरको विमान दुर्घटना हुदा १७९ जनाको मृत्यु, २ जनाको को जीवितै उद्धार :

आज विहान ९ बजेर ७ मिनेट जाँदा दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा भयानक विमान दुर्घटना भएको थियो । थाइल्यान्डको बैंककबाट आएको जेजू एयरको विमान अवतरणका क्रममा रनवेबाट चिप्लिएर कङ्क्रिटको बारमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनापछि विमानमा भीषण आगलागी भएको थियो ।

विमानमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए । १७३ जना दक्षिण कोरियाली नागरिक र दुई जना थाई नागरिक विमानमा सवार रहेको पुष्टि भएको छ । यस दर्दनाक घटनामा १७९ जनाको मृत्यु भएको छ भने दुई चालक दलका सदस्यलाई जीवितै उद्धार गरिएको छ ।

दक्षिण कोरियाको राजधानी सउलबाट २८८ किलोमिटर पश्चिममा पर्ने मुआन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ठूलो क्षति भएको हो । घटनास्थलमा उद्धार टोली सक्रिय रूपमा कार्यरत छन् । स्थानीय सेना, प्रहरी, र राहत संस्थाहरूले उद्धार र शव व्यवस्थापनका लागि तिव्र प्रयास गरिरहेका छन् ।

प्रारम्भिक अनुमानअनुसार विमानको ककपिट उपकरणमा समस्या आएको हुनसक्छ। दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई सांग-मोकले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार प्रयासलाई तीव्र बनाउन निर्देशन दिएका छन्। घटनाको विस्तृत अनुसन्धान जारी छ।

यस दुर्घटनाले दक्षिण कोरियाका हवाई सुरक्षाबारे गम्भीर प्रश्न खडा गरेको छ। थाइल्यान्डको बैंककबाट दक्षिण कोरियाको यात्राका लागि प्रस्थान गरेका यात्रु र उनका परिवारहरूका लागि यो एक अत्यन्त दुःखद घटना भएको छ।

राजनीतिक संकटको सामना गर्दै दक्षिण कोरियाले ठूलो विमान दुर्घटनाको सामना गर्नुपरेको छ । आज बिहान मात्रै – दक्षिण कोरियाको...
29/12/2024

राजनीतिक संकटको सामना गर्दै दक्षिण कोरियाले ठूलो विमान दुर्घटनाको सामना गर्नुपरेको छ ।

आज बिहान मात्रै – दक्षिण कोरियाको राजधानी साउलबाट २८८ किलोमिटर पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ यात्रु बोकेको कोरियाली जेजु एयरको विमान दुर्घटनामा परेको छ ।

उद्धार र आगलागी नियन्त्रण कार्य जारी रहेकाले हालसम्म ६२ जनाको घटनास्थलमै मृत्यु भइसकेको छ ।

मृतक ६२ मध्ये ३७ महिला र २५ पुरुष रहेको बताइएको छ ।

विमानमा १७३ दक्षिण कोरियाली र दुई थाई नागरिक रहेको बताइएको छ ।

दक्षिण कोरियाको राष्ट्रपति युन विरुद्ध महाभियोग प्रस्ताव पारित ।रास्ट्रपति युनले ११ दिन अगाडि मार्शल ल (सैनिक शासन) घोषण...
14/12/2024

दक्षिण कोरियाको राष्ट्रपति युन विरुद्ध महाभियोग प्रस्ताव पारित ।
रास्ट्रपति युनले ११ दिन अगाडि मार्शल ल (सैनिक शासन) घोषणा गरेका थिए । उक्त निर्णय कोरियाली लोकतन्त्रको विरुद्धमा भएको भन्दै बहुमत सांसदहरुले अस्विकार गरेपछि ६ घण्टा पछि फिर्ता लिएका थिए । आज कोरियाको उपल्लो सदनमा पेस भएको रास्ट्रपति युन बिरुद्धको महाभियोग प्रस्तावमा भएको मतदानमा कुल ३०० मा २०४ मत प्रस्तावको पक्षमा खसेसङ्गै दुईतिहाईले महाभियोग प्रस्ताव पारित गरेपछी रास्ट्रपति पदबाट निलम्बित भएका छन।

दुखद अपडेट ‼️दक्षिण कोरियाको ग्याङ्वोनमा २० सेन्टिमिटर लामो हिउँका कारण भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु... विद्युत...
27/11/2024

दुखद अपडेट ‼️
दक्षिण कोरियाको ग्याङ्वोनमा २० सेन्टिमिटर लामो हिउँका कारण भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु... विद्युत् कटौती र सुविधाहरूमा क्षति जारी छ ।
बिहान, सुहारी, सिओसोक-म्योन, होङ्चेओन-गन, ग्याङ्वोन-डोमा सियोल याङ्याङ एक्सप्रेसवेमा सियोलतर्फ जाने सिओसोक सुरुङ नजिक पाँचवटा सवारीसाधनहरू बीचको ठक्करबाट दुर्घटना भएको थियो।

प्रहरी र दमकल अधिकारीहरुका अनुसार आज बिहान करिब ६:४० बजे, हिउँमा चिप्लिएको जेनेसिस यात्रुवाहक कारलाई पछ्याउँदै आएको २५ टनको डम्प ट्रक सियोल–याङयाङ एक्सप्रेसवेको सियोलतर्फको सेओसोक सुरुङमा प्रवेश गर्नुअघि खण्डमा ठोक्कियो ।

27/11/2024

कोरियाको काम यस्तो छ है। साथीहरू

12/07/2024
Answer kun ho
15/03/2024

Answer kun ho

Select the correct answers
20/08/2023

Select the correct answers

31/07/2023

दक्षिण कोरियामा कम्पनीमा हुने आगलागी दुर्घटनानाको दृश्य ! दमकल र हेलिकप्टर द्वारा आगो नियन्त्रणमा लीने प्रयास गरिदै ।

Ship building मा नया बिधार्थी का लागी परिक्षा फम खुल्यो।
30/07/2023

Ship building मा नया बिधार्थी का लागी परिक्षा फम खुल्यो।

रिटर्नीको आन्दोलनको कारण कोरिया प्रबेश र नयाँ परिक्षालाई असर पर्न सक्ने HRD कोरियाको चेताबनी❗️ रिटर्नी आन्दोलन सम्बन्धी ...
24/07/2023

रिटर्नीको आन्दोलनको कारण कोरिया प्रबेश र नयाँ परिक्षालाई असर पर्न सक्ने HRD कोरियाको चेताबनी❗️


रिटर्नी आन्दोलन सम्बन्धी इपिएस एच.आर.डि कोरिया सेक्सनका लागी नेपालका प्रमुख किम उन दकको लेख आएको छ । उनले इपिएस लागू भएका १६ वटा देशमा एकै नियम लागू हुने भएकोले नेपालको मात्रै हकमा फरक नियम लागू नहुने जनाएका छन । थप लेख पढ्नुहोस ।

स्राेतः HRD Korea Nepal Section

Address

Pharenda

Alerts

Be the first to know and let us send you an email when eps korea exam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share