Paras Rawat / प्रशान्त

Paras Rawat / प्रशान्त समाजसेवी

नेपाल कम्युनिसष्ट पार्टी (माओवादी केन्द्र ) का केन्द्रीय सदस्य ,साधा जीवन ऊच्च विचारका धनी अत्यन्तै  मिलनसार , ईमानदार ,...
01/12/2023

नेपाल कम्युनिसष्ट पार्टी (माओवादी केन्द्र ) का केन्द्रीय सदस्य ,साधा जीवन ऊच्च विचारका धनी अत्यन्तै मिलनसार , ईमानदार , क्रान्तिकारी नेता ,आदरणीय,कमरेड तिलक परियार ज्युलाई शुभ जन्मदिनको अवसरमा सु-स्वास्थ दीर्घायु सुख सान्ति एवम् समृद्धीको लाखों-लाख हार्दिक शुभकामना ब्यक्त गर्दछु।,🎂❤️🌷

09/11/2022

शुदुरपच्छिम प्रदेश डाेटि जिल्ला काे पुर्बीचाैकि गाउँपालिका वडा न ३ मा रात्रि २ बजेर १३ मिनेट मा गएकाे भुकम्पका कारण ठुलाे मानविय क्षेति भएकाे छ।
मृतक प्रति भावपूर्ण श्रद्धाञ्जली घाईते भयका हरूको सिघ्र सु-स्वास्थ लाभको कामना ब्यक्त गर्दछु।

भेटघाट बिषेश को सम्झना नया तस्वीर पुराना।
21/10/2022

भेटघाट बिषेश को सम्झना नया तस्वीर पुराना।

Congratulationsराष्ट्रीय जनमोर्चा निकट भातृसंगठन प्रवास भारत बाट मुलप्रवाह अखिल भारत नेपाली एकता समाज पस्चिम भारत क्षेत्...
14/10/2022

Congratulations
राष्ट्रीय जनमोर्चा निकट भातृसंगठन प्रवास भारत बाट मुलप्रवाह अखिल भारत नेपाली एकता समाज पस्चिम भारत क्षेत्रिय महिला बिभाग कि सदस्य तारा चलाउने रावत सुदुर पस्चिम प्रदेश शभा को समानुपातिक सुचिमा पर्नु भयकोमा हार्दिक बधाई एवम् जितको अग्रिम शुभकामना ब्यक्त गर्दछु।

चन्द्रमा होइन सुर्य बन्ने कोशिस गर्नुहोस् ताकी खोट् लगाउन खोज्ने हरुको     आखामा किरण लागोस्।
10/10/2022

चन्द्रमा होइन सुर्य बन्ने कोशिस गर्नुहोस्
ताकी खोट् लगाउन खोज्ने हरुको
आखामा किरण लागोस्।

बडादशैं तथा शुभ दिपावली को शुभ उपलक्ष्यमा सम्पुर्ण नेपालीजनहरु मा सुख, शान्ति समृद्धितथा उतरोत्तर प्रगतिको हार्दिक मंगलम...
04/10/2022

बडादशैं तथा शुभ दिपावली को शुभ उपलक्ष्यमा सम्पुर्ण नेपालीजनहरु मा सुख, शान्ति समृद्धि
तथा उतरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु !!!

Address

Pune Station

Telephone

+919881737506

Website

https://www.facebook.com/paras.rawat.75470?mibextid=ZbWKwL

Alerts

Be the first to know and let us send you an email when Paras Rawat / प्रशान्त posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Paras Rawat / प्रशान्त:

Share