Dark side

  नहेर तेसरी जो सोच्या छौ नि त्यो होइन । 😋हजुरको विचार सही हो। घुम्ने कुकुरले कहिले टोक्दैन
11/10/2025


नहेर तेसरी जो सोच्या छौ नि त्यो होइन । 😋
हजुरको विचार सही हो। घुम्ने कुकुरले कहिले टोक्दैन

  काठमाडौँ महानगरपालिकाले तिहारमा विदेशबाट आयात गरिएको फूलमाला बिक्रीमा प्रतिबन्ध !नेपाली दलाल मेयर ! नेपाली किसानलाई पो...
10/10/2025


काठमाडौँ महानगरपालिकाले तिहारमा विदेशबाट आयात गरिएको फूलमाला बिक्रीमा प्रतिबन्ध !
नेपाली दलाल मेयर ! नेपाली किसानलाई पोषेर के गर्न खोजेको ?! 😀
विदेशी दलाल होसियार होसियार ✊✊

  बिकास पनि कत्ति सम्म भएछ त बिचरा हरूलाई 🤣🤣
10/10/2025


बिकास पनि कत्ति सम्म भएछ त बिचरा हरूलाई 🤣🤣

  हजुरले कुन गजडीको समर्थन गर्नुहुन्छ?😊
10/10/2025


हजुरले कुन गजडीको समर्थन गर्नुहुन्छ?😊

06/10/2025

सबभन्दा हरामी मानिस कुन जिल्लाका हुन्छन?

06/10/2025


Sab Jana aaunu hai hami sewa ko mauka dinuhosh

  आज रातको २ बजे साउदी बाट म्यासेज आको रहेछ। म्यासेज जस्ताको तस्तै:नमस्कार सन्तोष सर🙏मेरो नाउ राजकुमार हो, मैले बिहे गरे...
28/09/2025


आज रातको २ बजे साउदी बाट म्यासेज आको रहेछ। म्यासेज जस्ताको तस्तै:

नमस्कार सन्तोष सर🙏

मेरो नाउ राजकुमार हो, मैले बिहे गरेको १२ बर्ष पूरा भयो, बिहे गरेको दुई बर्षदेखी लगातार साउदी मै छु। यहाँ आएको ६ बर्षपछी छुट्टिमा घर गाको थिए अहिले मेरो एउटि छोरी र श्रीमती छिन भने घरमा एकल आमा र मेरो एउटा भाइ छ। मेरो दुई बहिनीहरु छन् तर ऊनीहरुको बिहे भएर आआफ्नो घरमा छन्।

मेरो एउटा अविवाहित भाइ छ, न पढ्छ न जागिर नै खान्छ,, दिनभर घरमा बस्छ। हाम्रो आर्थिक अवस्था पनि राम्रै छ।

तर मेरो समस्या यस्तो छ;
मेरो भाइ मेरो श्रीमती सँग सम्बन्धमा छ, मैले यो कुरा मेरो आफ्नै बहिनीहरुबाट पाको हुँ।
अस्ति हरितालिका तिजमा बहिनीहरु माइतीघर जाँदा मेरो भाइको कोठामा मेरो श्रीमती बाहिर भित्र गर्ने भाइको ओछ्यानमा सुत्ने गरेको देखेछन। तर त्यसबेला उनीहरुले भाइ र भाउजुको त्यस्तै हर्कत देखेर पनि नदेखेझै गरेछन्।

बहिनीहरुको कुरा सुनेर मैले मेरो श्रीमतीलाई सोधे, उनले ठाडै अस्विकार गरिन, र छोरीको राम्रो नराम्रो गुणगान सुनाउन थाली, मेरो अगाडी एकदम अन्जान हुने नाटक गर्छे।

मैले मेरो भाइलाई घृणाले केही सोध्ने आट गरिन। तर मैले अहिले भाइसँग बोल्न छाडिसके, भाइलाई मैले र आमाले अब बिहे गर्नुपर्छ भन्दा उसले बिहे गर्न मान्दैन थियोे। मलाई भाइले बारम्बार बिहे गर्न नमान्नुको कारण थाहा थिएन...

अहिले श्रीमतीले छोरीको भविष्य सोच्नुपर्छ भन्छे।

म बिदेशमा भाको कारण यहाँबाट केही नदेख्ने, नसुन्ने हुँदा जबर्जस्ती केही आरोप लगाउन सकेको छैन, तर मेरो बहिनीहरुले झुटो कुरा पक्कै पनि बोलेनन...। आज साँझमा आमालाई सोधे, आमाको ब्यक्तिगत मोबाइल नभएको र बुहारीकै मोबाइल बाट बोल्नुपर्ने हुदा उनिहरुको अगाडी खुलेर केही भन्न सक्नुभएन। यस्तो अबस्थामा म घरमा एक्कासि जाँदा ठिक होला कि केही समयपछि जाँदा राम्रो होला। भनी म्यासेज गर्नुभाको छ।

मैले मेरो तर्फबाट म्यासेजमा भनीसके अब राजकुमार ले केकस्ता कदम चाल्दा उचित होला उहाँको लागि सुझाव सल्लाह दिनहुन आग्रह गर्दछु।।

  Poland Malta पुगेको साथी भन्छSpain छिर्न मात्रै पाए भविष्यको चिन्ता अलि कम हुन्थ्यो कि..-spain भएको साथी भन्छ,काम गर्न...
25/09/2025


Poland Malta पुगेको साथी भन्छ
Spain छिर्न मात्रै पाए भविष्यको चिन्ता अलि कम हुन्थ्यो कि..
-spain भएको साथी भन्छ,
काम गर्ने ठाउतिर कोठा पाईन्न कोठा भएको तिर काम पाईन्न तनाव छ
-उता America तिर भएको साथी भन्छ
मन त छ नि घर जान टिकटमै लाखौ खर्च हुन्छ
फेरी घर/गाडीको Loan बाँकीमा बस्छ पछि क्यारी तिर्ने
-Korea भएको साथी भन्छ
पैसा भनेर मात्रै के गर्नु यार.. Machine ले झै छिटो काम गर्नु पर्छ Korean मालिक छ Machine को काम एउटा सानो गल्ती भो भने कि हात काटिन्छ नत्र ज्यान नै जान सक्छ
- Japan गएको साथी भन्छ
Class पनि जानै पर्यो काम पनि गर्ने पर्यो त्यत्रो ऋण गरेर आएको तिर्न परिहाल्यो सुत्नेको ठेगान हुदैन यार.. प्राय निन्द्रा त Train को यात्रामै पुरा गर्नु पर्छ..
-ओ हो सबैलाई रहेछ केहि न केहि पिडा त..
म बेरोजगारी लाइ छुट्टै तनाब छ. वस् सपना अलि थोरै देख्नुपर्छ रहर अलि कम राख्नुपर्छ मात्रै कमाई को कमि हो अरु सबै ठिक छ..

  जबसम्म म छु, मेरो लागि म छु ।
04/09/2025


जबसम्म म छु, मेरो लागि म छु ।

04/09/2025

मेरो कुरा जति पनि काढ्नु मलाई मत्लब छैन किन कि म तिमिहरु जस्तो होइन जे छ म तेहि हो म तेस्मै रमाउछु

  छोराले सोध्यो बुबालाई –“बुबा,उहिले तपाईंको जवानिमा मोबाइल थिएन,टीभी थिएन, गाडी थिएन,औषधि थिएन, डाक्टर थिएन,फेसबुक, युट...
04/09/2025


छोराले सोध्यो बुबालाई –
“बुबा,
उहिले तपाईंको जवानिमा मोबाइल थिएन,
टीभी थिएन, गाडी थिएन,
औषधि थिएन, डाक्टर थिएन,
फेसबुक, युट्युब त के नाम पनि थाह थिएन!
चप्पल थिएन, राम्रो कपडा थिएन,
भातभन्दा धेरै दिन धानको झोल खाएर बाँच्नुपर्थ्यो,
त्यस्तो अवस्थामा तपाईंहरू कसरी बाँचेको? कसरी रमाइलो गर्थ्यौं? कसरी ९० १०० वर्ष बाँचेको?”

बुबाको आँखा टोलायो, मुटु सम्झनाले भरियो, अनि बिस्तारै भने –

“छोराको बोली मिठो लाग्यो, प्रश्न गहिरो लाग्यो...
बुबाले भने –
हामीसँग मोबाइल थिएन, तर सम्बन्धमा नेटवर्क बलियो थियो।
गाडी थिएन, तर हिँड्दा साथ दिने साथी थिए।
औषधि थिएन, तर खानामा विष होइन, जीवन थियो।
डाक्टर थिएन, तर जडीबुटीको ज्ञान हरेक बुढाबाआमामा थियो।
टीभी थिएन, तर घरको आँगनमै गीत, गफ र लोककथाले मनोरञ्जन हुन्थ्यो।
कपडा कम थियो, तर लाज र शिष्टता भरिपूर्ण थियो।
चप्पल थिएन, तर बाटोमा धुलो मात्र हुन्थ्यो – काँडो र तिरस्कार होइन।
समयसँग पैसा कम थियो, तर सन्तुष्टि धेरै थियो।
भोक थियो, तर बाँड्ने मन थियो।
हामीसँग सबैथोक थिएन, तर एक अर्काको आँखा बुझ्ने आँखा थियो।”

“अब त सबैथोक छ –
तर मुटु खाली छ।
घर ठूलो छ – तर साथ टाढा छ।
मिठा परिकार छन् – तर मिठास हराएको छ।”

साँचो खुशी त हामीसँग थियो,
जहाँ जिन्दगी सरल थियो,
र सन्तोष नै सबैभन्दा ठूलो सम्पत्ति थियो।

बुबाको उत्तरले छोरो गम्भीर भयो –
उसले पहिलो पटक महसुस गर्‍यो –
पुरानो समय अभावमा होइन,
असली मानवताको उपस्थिति थियो।
देबिलाल पाण्डे


#समयको_कथा #बुबाकोउत्तर

Address

Pune
Pune

Website

Alerts

Be the first to know and let us send you an email when Dark side posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share