Paschim Nepal ghodaghodi media

Paschim Nepal ghodaghodi media ताजा सुचना समाचार मनोरञ्जन र आवाज बिहिनहरुको आवाजको लागी हाम्रो पेजलाई
follow and like our page
(3)

अनेरास्ववियु कैलालीका अध्यक्ष कुभेर खड्काले काठमाडौंका मेयर बालेन्द्र शाह (बलेन) र ‘हामी नेपाल’का सुधन गुरुङविरुद्ध कैला...
08/10/2025

अनेरास्ववियु कैलालीका अध्यक्ष कुभेर खड्काले काठमाडौंका मेयर बालेन्द्र शाह (बलेन) र ‘हामी नेपाल’का सुधन गुरुङविरुद्ध कैलालीमा जाहेरी दिएका छन्।
देशभर आन्दोलनमा हिंसा भड्काउने भूमिका खेलेको आरोपमा आफूले जाहेरी दिएको अध्यक्ष खड्काले बताए।

डोटीको शिखर नगरपालिकामा प्रहरी जवान शंकर बलायरलाई ठक्कर दिएको बस चालक पक्राउ परेका हुन। जिल्ला प्रहरी कार्यालय डोटीले ठक...
08/10/2025

डोटीको शिखर नगरपालिकामा प्रहरी जवान शंकर बलायरलाई ठक्कर दिएको बस चालक पक्राउ परेका हुन। जिल्ला प्रहरी कार्यालय डोटीले ठक्कर दिएर फरार रहेका बस चालकलाई सोमवार पक्राउ गरेको जनाएको हो। शिखर नगरपालिका–८ तिलताली घर भई हाल जिल्ला ट्राफीक प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी जवान शंकर बलायर असोज १७ मध्यराति १२ः१५ बजेतिर मृत भेटिएका थिए।

चितवन कारागारबाट भागेका १५६ कैदीबन्दी अझै फर्केका छैनन्।तोकिएको समयभित्र ५७८ जना कैदीबन्दी फर्किएका छन्, जसमा ५३९ पुरुष ...
07/10/2025

चितवन कारागारबाट भागेका १५६ कैदीबन्दी अझै फर्केका छैनन्।

तोकिएको समयभित्र ५७८ जना कैदीबन्दी फर्किएका छन्, जसमा ५३९ पुरुष र ३७ महिला छन्।

फरार कैदीबन्दीलाई लुकाउने वा आश्रय दिनेलाई पनि कारबाही गरिनेछ।

चितवन। जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये अझै १५६ जना फर्किएका छैनन् । कारागार कार्यालयले असोज २० गतेसम्म कारागार नफर्किए कारबाही हुने भन्दै सूचना जारी गरे पनि हालसम्म उनीहरू नफर्किएको कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाले तोकिएको समयभित्र ५७८ जना कैदीबन्दी फर्किएका छन् । जसमध्ये ५३९ जना पुरुष र ३७ जना महिला रहेका छन् । उनीहरूसँग दुई जना नाबालक पनि फर्किएका छन् । भागेका कैदीबन्दीमध्ये ६० जनाको परिवारसँग सम्पर्क हुन सकेको र अरूको हकमा परिवारसँग सम्पर्क भए पनि नफर्किएको उनले बताए ।

‘जेनजी’ आन्दोलनका क्रममा भदौ २५ गते यस कारागारबाट ७४२ जना कैदीबन्दी भागेका थिए । उनीहरूलाई पटक–पटक सूचना जारी गरी सम्पर्कमा आउन भनिएको थियो ।

07/10/2025

ईलाका प्रहरी कार्यालय सुखडद्वारा कैलालीको घोडाघोडी बेलारबाट पेस्तोलसहित एक युवक पक्राउ, अनुसन्धान जारी 🔫

बालेन र सुदनविरुद्ध जाहेरी दिन जिल्ला प्रहरी परिसरमा अनेरास्ववियुको टोली । तस्बिर : नया पत्रिका
07/10/2025

बालेन र सुदनविरुद्ध जाहेरी दिन जिल्ला प्रहरी परिसरमा अनेरास्ववियुको टोली । तस्बिर : नया पत्रिका

07/10/2025

जिल्ला प्रहरी परिसर काठमाडौंले जेन जी आन्दोलनका मृतक परिवारले ल्याएको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरूद्धको जाहेरी लिएको छ । काठमाडौं परिसरले लगत्तै जाहेरीलाई जाँचबुझ आयोगमा पठाएको छ।

07/10/2025

बालेन र सुधनविरुद्ध किटानी जाहेरी लिएर अखिलका नेताहरू काठमाडौं प्रहरी परिसर पुगे

07/10/2025

ओली र लेखकविरुद्ध जाहेरी लिएर जिल्ला प्रहरी परिसर पुगे सुदन गुरुङ ! अब के कदम चाल्छ नेपाल प्रहरी ? 🚨

07/10/2025

मुद्दा हार्ने देखेपछि अभियुक्तद्वारा न्यायाधीशलाई इजलासमै गोली प्रहार, उपचारका लागि लैजाने क्रममा मृत्यु 😢⚖️

07/10/2025

“अख्तियार प्रमुखको राजीनामा माग्दै जेनजी युवाको प्रदर्शन ! टंगालमा सुरक्षा तैनाथी कडा 🚨”
#अख्तियार #प्रेमकुमारराई #राजीनामा

06/10/2025

“मोरङ डुवानमा फसेकाहरूको नेपाल प्रहरीद्वारा सफल उद्दार ! जनताको सच्चा साथी प्रहरीलाई सलाम 🇳🇵💙
#नेपालप्रहरी 🇳🇵


Address

Pune
44600

Telephone

+9779804633470

Website

Alerts

Be the first to know and let us send you an email when Paschim Nepal ghodaghodi media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category