SR khabar

SR khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SR khabar, Media/News Company, Pune.

16/08/2025

✨🌺 हार्दिक निमन्त्रणा 🌺✨ हार्दिल निमन्त्रणा ! हार्दिक निमन्त्रणा !!!

हिन्दू नारिहरुको महान चाड हरितालिका तीज 2082 को पावन अवसरमा,श्री जयगडी परिवार एकता समाज भारतद्वारा आयोजना हुने विशेष सांस्कृतिक समारोह तथा तिज बिशेष कार्यक्रममा सहभागिताका ललागी यहाँलाई हार्दिक आमन्त्रण गर्दछौं।

🎤 कार्यक्रमका आकर्षणहरू:

ख्यातिप्राप्त कलाकारहरूको धमाकेदार प्रस्तुति 🎶

तीज विशेष नृत्य तथा गीत 💃

विभिन्न सांस्कृतिक कार्यक्रमहरू 🌸

नेपाली चेलिबेटी तथा आफन्तबिच भेटघाट, संवाद र रमाइलोको माहोल 🤝

📍 स्थान: बालाजी लान्स ब्यांकेट हल, गल्ली नं. १, ढोरेनगर, जुनी सांगवी, पिंपरी–चिंचवड, पुणे
🗓️ मिति: अगस्ट २४, आइतबार (२०८२ भदौ ८ गते)
⏰ समय: बिहान ११ बजेदेखि साँझ ५ बजे सम्म

🙏 सम्पुर्ण समाजसेवी, बुद्धिजीवी, संघ–संस्था, कलाकार, पत्रकार, व्यापारी तथा सम्पूर्ण आमा–बुबा, दाजुभाइ, दिदीबहिनी, इष्टमित्र, नातागोता एवं शुभचिन्तकहरूलाई यस भव्य समारोहमा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

आयोजक:
🌿 जयगडी परिवार एकता समाज, भारत 🌿
सम्पर्कका लागि : सचिव :
दिनेश जैगडी सम्पर्क 8446279803
थप जानकारीका लागि सम्पर्क नम्बरहरु ::

मदिरा सेवनगरि कार्यक्रममा सहभागी हुन निसेध गरिएको छ ।

27/02/2025

Khadakwasla Dam
tourist

27/02/2025

महाकुम्भ मेला समापन, ६६ करोड जनाभन्दा धेरैले स्नान गरे..

जनहितमा  जारी सन्देश !
27/02/2025

जनहितमा जारी सन्देश !

घाेडाघाेडी ताल: कैलाली
27/02/2025

घाेडाघाेडी ताल: कैलाली

Address

Pune

Website

Alerts

Be the first to know and let us send you an email when SR khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share