Bishnu Prasad Kafle

Bishnu Prasad Kafle Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bishnu Prasad Kafle, Digital creator, Pune.

निःशब्द  ,यो लेख आशिका दिदीको टिम शरण तिरुवा बाट पोस्ट जस्ता को तेस्तै ।🙏🙏केही दिन अगाडि Ashika Tamang  दिदीलाई अबद्र व्...
25/01/2025

निःशब्द ,यो लेख आशिका दिदीको टिम शरण तिरुवा बाट पोस्ट जस्ता को तेस्तै ।🙏🙏
केही दिन अगाडि Ashika Tamang दिदीलाई अबद्र व्यवहार को मुद्दा पश्चात हिरासत को बसाई मा हुनुहुन्छ । उहाँ हिरासतमा हुनुहुन्छ उहाँ लाई बाहिर के भइरहेको छ केही थाहा छैन । उहाँलाई आज फेरि भेटे भक्कानिएर रुनु भयो मेरो बाबु नानी को बिजोक भयो । मैले गल्ति स्वीकार गरिसके म माथि किन यस्तो गर्नु भएको होला भन्नु हुन्छ ।
गल्ति सबै बाट हुन्छ सुध्रिने मौका पनि दिनु पर्छ ।

#सामाजिक_सन्जाल

गायिका ज्योती मगरले गायिका समीक्षा अधिकारीलाई सामाजिक सञ्जालमा चर्को कटाक्ष गरेकी छन्। समीक्षा अधिकारीले श्री एयरलाइन्सक...
19/01/2025

गायिका ज्योती मगरले गायिका समीक्षा अधिकारीलाई सामाजिक सञ्जालमा चर्को कटाक्ष गरेकी छन्। समीक्षा अधिकारीले श्री एयरलाइन्सको उडान समयमा नभएको भन्दै असन्तुष्टि व्यक्त गर्दै एयरपोर्टमा दिनभरि थन्किनु परेको गुनासो पोखेको थिइन्। यसैको प्रतिक्रिया स्वरूप ज्योती मगरले समीक्षा अधिकारीलाई 'पाखे' भनेर हेपाहा शैलीमा आलोचना गरेकी छन् ।

उनले लेखेकी छन्, 'भर्खर भर्खर पिलेन चढ्न थालेका कलाकार हरु आज भोलि अधिकाम्स एयरलाइन्स लाई गाली गर्दै आक्रोश पोख्दै आफुलाइ भयंकर ठूलो स्टार सम्झेको देख्दा मलाइ हासो उठ्छ बरै...नेपाल को एर्पोर्ट एयरलाइन्सहरु को बारेमा बुझ पाखे हरु कुनै पनि एयरलाइन्सहरु ले जानी जानी दुख दिदैनन ।'

यी हुन् इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, जसले बन्धक रहेका आफ्ना नागरिकलाई देशमा सकुसल फर्काउन प्यालेस्टाइनसँ...
19/01/2025

यी हुन् इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, जसले बन्धक रहेका आफ्ना नागरिकलाई देशमा सकुसल फर्काउन प्यालेस्टाइनसँग ठूलो सम्झौता गरेका छन्। आफ्ना नागरिकहरूको सुरक्षा र महत्वलाई उच्च प्राथमिकता दिने इजरायलले ३३ इजरायली बन्धकहरूको सट्टामा १,८९० प्यालेस्टिनी बन्दीहरू रिहा गर्ने निर्णय गरेको छ। 😮

14/09/2024

अर थोडा पनिर दो न ゚

11/09/2024

क्या हे

Address

Pune

Telephone

+918698069063

Website

Alerts

Be the first to know and let us send you an email when Bishnu Prasad Kafle posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share